९ चैत, हेटौंडा । बीरगञ्जका ६२ बर्षीय रुगंटा थर भएका १ जना व्यापारीलाई कोरानो संक्रमणको खबर आएपछि उनका परिवारका १८ जनालाई होम क्वारेन्टाईनमा राखिएको छ । खबरको आधिकारिक पुष्टि नभए पनि जिल्ला प्रशासन कार्यालय पर्साले रुंगटाका परिवार र कामदारसहित १८ जनालाई होम क्वारेन्टाईनमा राखेको पर्साका पत्रकार रामनारायण कुर्मीले जानकारी दिए...
९ चैत, हेटौंडा । कारोना भाईरसको संक्रमणको जोखिमबाट रोक्नका लागि प्रदेश २ बाट हेटौंडा भित्रनेलाई सुरक्षाकर्मीले ‘थर्मल गन’ बाट जाँच गर्न थालिएको छ । पूर्वपश्चिम राजमार्ग भएर बागमती प्रदेश भित्रनेहरुलाई सुरक्षाकर्मीको टोलीले जाँच गर्न थालिएको हो । प्रदेश २ बाट बागमती प्रवेश गर्नेहरुलाई आइतबार साँझबाट हेटौंडा–१५ मा सुरक्षा...
९ चैत, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–११ नवलपुरमा एक बृद्धालाई ठक्कर दिंदा घाइते भएकी छिन् । घाइते हुनेमा स्थानीय ७४ बर्षीया बेदकुमारी ढकाल रहेकी छिन् । ठक्करबाट घाइते ढकालको चुरेहिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको दुबै हातमा चोट लागेको जनाईएको छ । हेटौंडाबाट नारायणगढतर्फ...
९ चैत, कैलाली । कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय नरबहादुर विक रहेका छन् । जंगलमा फेला परेको तामा जस्तो बस्तु घरमा ल्याएर आगोमा पगाल्न खोज्दा उनको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलतर्फ गएकाले पुगेपछि थप विवरण आउने जनाईएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका...
९,चैत,हेटौंडा।कोरोना भाइरसको संक्रमण रोक्न जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलेपनि सेवाग्राही कार्यालय प्रवेश गर्दा साबुनपानीले हात धुने कार्यको सुरुवात गरेको छ। सेवाग्राही कार्यालय प्रवेश गर्दा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै साबुनपानीले हात धोएर मात्र कार्यालयमा प्रवेशको वातावरण...
९ फागुन, हेटौंडा । सरकारले घोषणा गरे अनुसार सोमबारदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । सरकारले एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने गरी रोक लगाएको हो । यद्यपी काठमाण्डौ उपत्यका भित्रका तीन वटा जिल्लामा चल्ने सवारी साधनलाई भने यो नियम लागू नहुने बताइएको छ । सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक...
९ चैत, हेटौंडा । हेटौंडा ओपन स्काउट क्रियूको पहल एवं नेपाल स्काउट प्रधान कार्यालय काठमाडौको सहयोगमा हेटौंडामा ह्याण्ड वास स्टेशन संचालनमा आएको छ । कोरोना भाइरसको संक्रमण रोक्न हेटौंडाका ५ स्थानमा ह्याण्ड वास स्टेशन संचालनमा गर्ने जनाईएको छ । बसपार्कमा रहेको स्टेशनको हेटौंडा ओपन स्काउट क्रियूका रोभर लिडर दिपेन्द्र रोक्काले...
९ चैत, बनेपा । काभ्रेमा मिनिट्रकको ठक्करबाट बाुबु छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको रौतमाई गाउँपालिका–४ का ३५ बर्षीय मीनबहादुर श्रेष्ठ र उनका ५ बर्षीया छोरा सुबिन रहेका छन् । श्रेष्ठकी श्रीमति सुनिता घाइते भएकी छिन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई...
९ चैत, जनकपुर । नेपाल प्रहरीले मेडिकल मास्क र सेनेटाईजर कालोबजारी गर्ने ४ जना मेडिकल संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम–४ मा रहेको सम्पूर्ण मेडिकलबाट स्थानीय संजय साह, जनकपुरधाम–४ सुस्मिता मेडिकल हलबाट सर्लाही बरहथवा–८ का संजय साह, जनकपुरधाम–८ मा रहेको अटल फार्मेसीबाट धनुषा लक्ष्मिनिया–३ बस्ने अनिल यादव र...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...
३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...
३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...
२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...
२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...
२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...














-1795050868.jpg)











_edit_12985189-1794274603.jpg)