Email :- prastakhabar@gmail.com

समाज

अनियन्त्रित भई बस पल्टिदा युवतीको मृत्यु, १७ घाइते

Dead-1584850182.jpg

९ चैत, तनहुँ । तनहुँमा आइतबार अनियन्त्रित भएर बस पल्टिदा एक युवतीको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा तनँहुको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ की २५ वर्षीया शर्मिला ठकुरी रहेकी छिन् ।  ब्यास नगरपालिका–१२ घाँसीकुवामा मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९४०० नम्बरको बस पल्टिददा ठकुरीको मृत्यु भएको जिल्ला...

नेपालमा जाँच गरिएका कसैमा पनि कोरोना पाईएन

Teku-Lab-1584843719.jpg

९ चैत, काठमाडौं । विश्वमा महामारीको रुप लिएको कोरोना भाईरस संक्रमणको आशंकामा परीक्षण गरिएका नेपाली कसैमा पनि कोरोना पाईएको छैन ।  विभिन्न जिल्लाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याईएका नमुना कुनैमा पनि कोरोना संक्रमण नपाईएको हो । शुक्रबारसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गरिएकोमा सबैमा कोरोना नेगेटिभ नतिजा अर्थात कोरोना...

हेटौंडा अस्पतालमा आईसियु संचालनमा ल्याईदै

Hetauda-Hospital-1584840999.jpg

९ चैत, हेटौंडा । हेटौंडा अस्पतालमा सोमबारबाट आईसियु संचालनमा ल्याईने भएको छ ।  कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आईसियु संचालनमा ल्याउन लागिएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रविण श्रेष्ठले यस्तो जानकारी दिएका छन् । उनले कोरोनाविरुद्ध पूर्व तयारी स्वरुप आईसियु संचालन गर्न लागेको बताए । उनले हेटौंडा अस्पतालमा...

हेलिकप्टरबाट किटनाशक औषधी छर्ने कुरा गलत : सेना

Army-1584797659.png

८ चैत, काठमाडौं । नेपाली हेलिकप्टरबाट किटनाशक औषधि छर्कने खबर गलत भएको नेपाली सेनाले प्रष्ट पारेको छ ।  सामाजिक सञ्जालमा शनिबार राति हेलिकप्टरबाट कोरोना भाईरस संक्रमण रोक्न किटनाशक औषधी छर्न लागेको खबर भाईरल भएको थियो । तर सेनाले यसमा कुनै सत्यता नरहेको प्रष्ट पारेको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सामाजिक सञ्जालमा...

हेलिकप्टरबाट कोरोनाको औषधि छर्कने अडियो भाइरल

IMG_20200317_084436-1584791281.jpg

८ चैत, हेटौंडा। एक अडियो काण्ड सेलाउन नपाउँदै हेलिकप्टरबाट कोरोना भाइरसको  औषधि छर्कने भन्ने अडियो अहिले भाइरल  बनेको छ।  काठमाडौंको नर्भिक अस्पतालमा कोरोना भाइरस संक्रमित विरामी रहेको, सरकारले सुचना लुकाएको भन्ने अडियो भाइरल गर्नेलाई पक्राउ गर्न नपाउदै अर्को अडियो भाइरल  बनेको हो।एक जना महिलाको स्वरमा आएको उक्त अडियोमा सेनाले...

कोरोनाबारे झुठो अडियो बनाउने मगर पक्राउ

Arres-1584790285.jpg

८ चैत, काठमाडौ । कोरोना भाइरसबारे झुठो अडियो बनाएर अफवाह फैलाउने कार्यमा संग्लन एकजना पक्राउ परेका छन् । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २१ वर्षीय विवेक थापा मगरलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको हो ।  उनले दर्ता नगरी एक अनलाईन समेत संचालन गरिरहेको प्रहरीले जनाएको छ । उनले विवेकले नर्भिक इन्टरनेशनल हस्पिटलमा...

हेटौंडामा ब्लकले च्यापेर वृद्धको मृत्यु

69001803-1584787703.jpg

८चैत, हेटौँडा। हेटौंडा १५ रातोमाटेमा ब्लकले च्यापेर ७३ बर्षीय एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा १५ रातोमाटेका ७३ बर्षीय पन्च बहादुर दोङ्ग रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी टिका बहादुर कार्कीले बताएका छन्। शनिबार दिउँसो दोङ्गले आफ्नै घर भत्काउने क्रममा ब्लकमा च्यापिएर मृत्यु भएको जनाइएको...

काठमाडौँबाट प्रकाशित हुने १६ पत्रिका बन्द

Patrikaa-1584779390.jpg

८ चैत, काठमाडौँ । काठमाडौँबाट प्रकाशित हुने १६ वटा पत्रिका बन्द हुने भएका छन् । संक्रमणको जोखिमका कारण काठमाडौंबाट प्रकाशित हुने १६ वटा साप्ताहिक पत्रिकाका बन्द हुने भएका हुन् ।  बन्दको निर्णय गर्ने पत्रिकामा जनआस्था, दृष्टी, देशान्तर, साँघु, नेपाली पत्र, पिपुल्स रिभ्यु, जनधारणा, मधेशवाणी, बुधबार, तरुण, हाकाहाकी, घटना र विचार, जनआव्हान,...

कोरोनाको विरामी पत्ता लागेको छैन, खबर असत्य : नर्भिक

Norvic-1584776143.jpg

८ चैत, हेटौंडा । कोरोना भाईरस संक्रमणबारे नर्भिक इन्टरनेसनल अस्पतालसंग जोडेको आएको खबरमा कुनै सत्यता नरहेको अस्पतालले प्रष्ट पारेको छ ।  अस्पतालले शनिबार विज्ञप्ति जारी गर्दै अहिलेसम्म अस्पतालमा कोरोना संक्रमित विरामी नरहेको बताउँदै बाहिर आएको खबरमा सत्यता नरहेको बताएको हो । सामाजिक सञ्जालमा नर्भिकमा ८ जना कोभिड–१९ का विरामी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार