Email :- prastakhabar@gmail.com

समाज

मास्क र सेनेटाईजर लुकाउने पक्राउ

arrested-1584963579.jpg

१० चैत, मोरङ । अभावको समयमा मास्क र सेनेटाईजर लुकाउने एक व्यवसायीलाई मोरङ प्रहरीले पक्राउ परेको छ ।  पक्राउ पर्नेमा विराटनगर महानगरपालिकाको वडा नम्बर ९ का ४९ वर्षीय राजेश अग्रवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय र विराटनगर महानगरपालिकाको संयुक्त अनुगमन टोलीले उनलाई पक्राउ गरेको थियो । उनले लुकाई राखेको ११ हजार ३ सय ५० थान मास्क र २ सय...

भीमफेदीमा ट्रयाक्टर दुर्घटना, ३ घाइते

Accident-1584960627.jpg

१० चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भीमफेदी गाउँपालिकामा सोमबार दिउँसो ट्रयाक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।  भीमफेदी–१ रातमाटामा काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको मे १ त ३१४७ नम्बरको ट्याक्टर दुर्घटना हो । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर ट्रयाक्टर दुर्घटना भएको...

हिरा लुट्ने प्रहरी र पत्रकार मकवानपुरबाट पक्राउ

IMG_20200323_140457-1584952330.jpg

१० चैत, हेटौंडा । मकवानपुर प्रहरीले हिरा लुटपाटमा संलग्न ३ प्रहरी र एक जना पत्रकारलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैसेपाटी बस्ने १९ बर्षीय सुजन आचार्य, सुर्खेत बीरेन्द्रनगर १२ बस्ने २६ बर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय-२ बस्ने २७ बर्षीय बीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका-१ बस्ने २८ बर्षीय हिमकान्त...

हेटौंडाका कपडा पसल आजबाट बन्द

IMG_20200323_101745-1584938063.jpg

१०चैत, हेटौंडा।हेटौंडा बजारमा रहेका कपडा पसलहरू आजबाट बन्द हुने भएका छन्। कोरोनाको संक्रमणबाट जोगिनका लागि हेटौंडा बजारका कपडा पसल चैत २१गतेसम्मका लागि बन्द गरिएको छ।कपडा तथा तयारी पोशाक व्यवसायी संघको आज बसेको आकस्मिक बैठकले कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै चैत २१ गते सम्म कपडा पसल बन्द गर्ने निर्णय गरेको संघका सदस्य पवन दुलालले...

हेटौंडामा मोटरसाइकल दुर्घटना, अर्यालको मुत्यु

IMG_20200323_080602-1584930102.jpg

१०चैत,हेटौंडा। आइतबार राति सवा एघार बजेको समयमा  पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ४ शिवबुबा पेट्रोल पम्प आगाडि भएको मोटरसाइकल दुर्घटनामा साविक हाडिखोला २का एक युवकको मृत्यु भएको छ। हेटौंडा ९ पशुपतिनगरबाट बुद्ध चोक तर्फ आउदै गरेको ना २७ प ८४२९ नम्बरको मोटरसाइकल हेटौंडा ४ शिबबुबा पम्प आगाडि रोकिराखेको ना २ ख ९३३६ नम्बरको ट्रकसंग...

आशिर्वाद होटल क्वारेन्टाइनका लागि उपलब्ध गराइने

IMG_20200323_070638-1584926615.jpg

१०चैत,हेटौंडा।हेटौंडा ४ खोपेगल्ली र हेटौंडा ११ थानाभर्‍याङमा रहेको‌ होटल आशिर्वादले क्वारेन्टाइनका लागि व्यवसायिक स्थल सरकारका लागि उपलब्ध गराउने बताएको छ। यदि सरकारलाई आवश्यक परे  क्वारेन्टाईनका लागि उपलव्ध गराउने होटलका सञ्चालक दिपक शिवाकोटीले‌ बताएका हुन्।विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई सबैले...

काठमाडौंबाट सवारी बाहिरिन रोक

yatayat1-1584925801.jpg

१० चैत, काठमाडौं । कोरोनाको संक्रमणबाट रोक्न काठमाडौंबाट सोमबारदेखि सवारी बाहिरिन रोकिने भएको छ । एक शहरबाट अर्को शहरमा सवारी आवागमनमा रोक लगाउने निर्णय गरेसंगै प्रहरीले काठमाडौंबाट सवारी बाहिरिन रोक्ने भएको हो ।  एम्बुलेस र प्रेस वाहेकका सवारीलाई एक शहरबाट अर्को शहरमा जान रोक लगाइएको ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले जनाकारी...

तेस्रो मिस्टर मकवानपुर स्थगित(विज्ञप्ति सहित)

IMG_20200323_062102-1584924030.jpg

१०चैत,हेटौंडा।एक पटक स्थगित भई यहि चैत २८ र २९ गते हेटौंडामा हुने भनिएको हेटौंडा स्कुल अफ म्यानेजमेन्ट तेस्रो मिस्टर मकवानपुर फेरीपनि स्थगित गरिएको छ।  कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले जिम क्लब, सिनेमा हल बन्द गर्न दिएको निर्देशनलाई पालना गर्दै मकवानपुर शारीरिक सुगठन तथा फिटनेस संघले एक विज्ञप्ति जारी गरी प्रतियोगिता...

विरगंजका व्यवसायी रुगंटाको रिपोर्ट नेगेटिभ

FB_IMG_1584895595488-1584895622.jpg

९ चैत,हेटौंडा। विरगंज१० आदर्शनगरका व्यवसायी शिव कुमार रुगंटालाई कोरोनोको संक्रमण नभएको पुष्टि भएको छ। संक्रमणको आशंकामा ६२ बर्षीय रुगंटाको पटना मेडिकल कलेज अस्पतालमा‌ उपचार भइरहेको थियो। उपचारको क्रममा आइतबार उनको परिवारलाई दिएको नमूना परीक्षणको कोरोना नेगेटिभ देखिएको हो।अस्पतालले रुगंटाको ल्याब रिपोर्ट नेगेटिभ आएपछि कोरोनाको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

संगठित अपराध कसूरमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
sher-bahadur-kunwar-1795051360.png

३ मंसिर, हेटौंडा । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम समझदारी (एमओयू) विपरीत गैरकानूनी...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1795050868.jpg

३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल...

राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

थप समाचार