Email :- prastakhabar@gmail.com

समाज

१० लाख चोरेको आरोपमा बालक पक्राउ

Arrested-1583765554.jpg

२६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १० लाख ५० हजार रुपैँया चोरेको आरोपमा एक बालक पक्राउ परेका छन् । बालकको परिचय खुलाईएको छैन ।  वीरेन्द्रनगर नगरपालिका ६ खोक्रेलाईनमा रहेको नन्दराम भण्डारीको घरबाट १० लाख ५० हजार रुपैँया चोरी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । बालकबाट प्रहरीले १ लाख २० हजार रुपैंया बरामद गरेको छ ।...

रजैयामा मोटरसाइकल र स्कुटर ठोक्किए, ४ घाइते

Accident-1583759097.jpg

२६ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका रजैयामा मोटरसाइकल र स्कुटर ठोक्किदा ४ जना घाइते भएका छन् । घाइतेहरुको पहिचान खुलेको छैन । घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर र एकजनाको मध्यम रहेको छ । उनीहरुको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

हेटौंडाबाट १० सवारी र १८ जना नियन्त्रणमा

Makwanpur-DPO-1583758350.jpg

२६ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले होलिको अवसरमा नियम विपरित चलाईएका १० सवारी र उत्श्रृंखल गतिविधि गर्ने १८ जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।  प्रहरीले ३ जना चढेको, हेल्मेट नलगाएको, मादक पदार्थ सेवन गरी चलाएको १० वटा मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएको छ । त्यस्तै, होलि खेल्ने...

कतारद्वारा नेपालसहित १४ देशका नागरिक प्रवेशमा रोक

Qatar-1583736507.jpg

२६ फागुन, काठमाण्डौ । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको हो ।  कतारी सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र...

ट्रकले ठक्कर दिंदा पैदलयात्री पौडेलको मृत्यु

Accident-1583734398.jpg

२६ फागुन, चितवन । ट्रकको ठक्करबाट आइतार राति एक पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा नवलपुर कावासोती नगरपालिका–१७ का ठाकुर पौडेल रहेका छन् । चितवनको पुलचोकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा १ ख ९८५९ नम्बरको मिनीट्रकले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा...

नेपाली युवालाई कोरोना भाइरस देखियो

Corona1-1583722039.jpg

२६ फागुन, काठमाडौं । नेपालबाट सिंगापुर ट्रान्जिट भएर १४ फागुनमा अस्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवालाई कोरोना भाइरस पोजेटिभ देखिएको छ ।  सिंगापुरमा लामो ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेपछि ती युवालाई श्वासप्रश्वासमा समस्या आएको जानकारी परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ । ट्रान्जिटमै वा हवाई यात्रामा भाइरस सरेको हुन...

फागु पूर्णिमाको पौराणिक महत्व के छ?

f8063480dd02a8b06d88c0bce-1583716894.jpg

२६ फागुन, हेटौंडा । फागु पूर्णिमा अर्थाात होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ ।  यो नेपाल, भारत तथा अन्यराष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो...

घुस दिन खोज्ने टिपर चालक पक्राउ

Ghus-1583716833.jpg

२६ फागुन, काभ्रे । प्रहरीलाई घुस रकम दिन खोज्ने एक टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा रामेछापको खाँडादेवी–९ का २८ वर्षीय सरोज तामाङ रहेका छन् । साँगामा भएको चेकिङमा प्रहरीलाई घुस दिन खोजेको भन्दै उनलाई पक्राउ गरिएको छ । पानी चुहाउँदै आएको टिपरको चालक तामाङले हवल्दार दिपेन्द्र कार्कीलाई १ सय र प्रहरी सहायक निरीक्षक...

आज रंगहरुको पर्व होली,  होलीमा कोरोनाका संत्रास

Holi-1519869211-1583716684.jpg

२६ फागुन, हेटौंडा । आज फागुन शुक्ल पूर्णिमा, हिमाली तथा पहाडी जिल्लामा फागु अर्थात् होली पर्व मनाइँदैछ ।  वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।  फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

थप समाचार