Email :- prastakhabar@gmail.com

समाज

हेटौंडामा मास्क पाइन छाड्यो, सिडिओ र उपभोक्ताबादी संस्था निदाए

touchmaster_1583654851740-1583655449.jpg

सुनिल शिवाकोटी २५ फागुन, हेटौँडा।विश्वव्यापी रुपमा फैलिरहेको नोबल कोरोना भाइरसको संक्रमणलाई न्युनिकरण गर्न सर्वसाधरणले मास्कको प्रयोग गर्न थालेका छन्।संक्रमणबाट जोगिन मास्कको प्रयोग गर्न सरकार र स्वास्थ्यकर्मीले विभिन्न संचारमाध्यमबाट अनुरोध गरेसंगै मास्क प्रयोग गर्नेको संख्यामा वृद्धि भएको छ । पहिला कम बिक्ने मास्कको...

डिउटीमा रहेका सशस्त्र प्रहरीका जवानले आफैंलाई गोली हाने

IMG_20190612_134717-1583646664.jpg

२५फागुन,सर्लाही।सर्लाहीमा सशस्त्र प्रहरीका एक जवानले आफैंले बोकेको गोली हानि आफैंलाई घाइते बनाएका छन्।   सशस्त्र प्रहरी बल नम्बर १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्राले ड्युटीमा रहेका बेला आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन्।सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलंगवामा समान्य उपचार गरी...

जीप दुर्घटना हुँदा एकको मृत्यु, ६ घाइते

Jeep-1583638126.jpg

२५ फागुन, बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा आइतबार विहान एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा जीप चालक दार्चुलाको दुहु गाउँपालिकाका ३५ वर्षीय धनसिंह बडाल रहेका छन् । दुर्घटनामा दार्चुला दुहु–४ कै २३ वर्षीय सुरेन्द्र बम, ३८ वर्षीय हरकसिंह बडाल, ४१  वर्षीय प्रेमबल्लब जोशी, ४१ वर्षीय धनराज जोशी, २० वर्षीया...

पत्रकार विरेन्द्र साहका हत्या आरोपी पक्राउ

Birendra-1583636915.jpg

२५ फागुन, बारा । पत्रकार वीरेन्द्र साहको हत्या आरोपी कुन्दन भनिने नरेन्द्र फौजदार पक्राउ परेका छन ।  बारा जिल्लाको महागढीमाई नगरपालिका ६ निबासी फौजदार लाई उनकै घरबाट  शनिबार राती पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएको समाचार नेपाल समाचारपत्रमा संजय कार्कीले लेखेका छन् । ०६४ कार्तिक १८ गते अपहरणमा परेका पत्रकार साहको...

संखुवासभामा चट्याङ लागेर महिलाको मृत्यु

IMG_20190903_165827-1583635483.jpg

२५ फागुन, खादबारी । चट्याङ लागेर सङ्खुवासभामा एक महिलाको मृत्यु भएको छ। जिल्लाको मकालु गाउँपालिका–५ मुढेमा चट्याङ लागेर  ५७ वर्षीय निमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरमै बसिरहेका उनको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो ।...

क्याम्पाडाँडामा मोटरसाइकल ठोक्किदा २ घाइते

Accident-1583593597.jpg

२४ फागुन, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पाडाँडामा शनिबार साँझ दुई मोटरसाइकल ठोक्किदा २ जना घाइते भएका छन् । चौघडाबाट हेटौंडातर्फ आउँदै गरेको ना९२प ७७५७ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट जाँदै गरेको प्रदेश ३-०३-००१ प ३७५० नम्बरको मोटरसाइकल क्याम्पाडाँडामा ठक्कर खाएको थियो ।दुर्घटनामा ७७५७ नम्बरको मोटरसाइकलका चालक...

हेटौंडाका अर्यालले दिए पत्रकार महासंघ सिन्धुलीलाई एकथान कम्प्युटर

FB_IMG_1583592756947-1583593287.jpg

२४फागुन,हेटौंडा।युवा उद्यमी तथा उद्योग संघ मकवानपुरका सदस्य बुद्धराज अर्यालले नेपाल पत्रकार महासंघ सिन्धुली शाखालाई १ थान कम्प्यूटर सहयोग गरेका छन् । शनिबार पत्रकार महासंघ सिन्धुली शाखाले आयोजना गरेको एक कार्यक्रममा उहाँले कम्प्यूटर हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री...

खोलामा डुबेर एक युवक वेपत्ता

Tinahu-1583592475.jpg

२४ फागुन, पाल्पा । पाल्पाको तिनाउ खोलामा डुवेर शनिबार एकजना युवक बेपत्ता भएका छन् ।  तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित तिनाउ जलविद्युत केन्द्रको ड्याम साइडमा पौडी खेल्ने क्रममा डुबेर रुपन्देही तिलोत्तमा नगरपालिका ७ भलवाडीका २१ बर्षीय प्रदिप रोका रहेका छन् । उनीसँगै पौडी खेलेका १७ बर्षीय सुमन सारु र १५ बर्षीय सुमित चौधरी सकुसल रहेको...

१० वटा गाडि एक आपसमा ठोक्किदा १५ घाइते

Accident1-1583569524.jpg

२४ फागुन, भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत चुनदेवीमा एकै स्थानमा १० सवारी दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।  सूर्यबिनायकबाट सल्लाघारी तर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००३ प ४६४७ नम्बरको भ्यान र बा १६ च ४३६१ नम्बरको टाटा मोबाइल ठक्कर खाएको थियो । ४६४७ नम्बरको भ्यानले सवारी साधनलाई जोगाउन अचानक ब्रेक लगाउँदा ४३६१ नम्बरको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

थप समाचार