Email :- prastakhabar@gmail.com

समाज

त्रिविको चैत ७ गतेदेखिको परीक्षा स्थगित नहुने

TU-1583829554.png

२७ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेबाट संचालन गर्न लागेको परीक्षा स्थगित नहुने भएको छ ।  सरकारले कोरोना भाईरस संक्रमणको जोखिम न्यूनिकरणका लागि भिडभाडमा नजान, जम्मा नहुन भनिरहेका बेला यसबारे अशंका उव्जिएको थियो । तर त्रिवि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा नियमित संचालन हुने जनाएको छ । अहिले नेपालमा कोरोना...

चितुवाको आक्रमणको बालिकाको मृत्यु

Tiger-1583827361.jpg

२७ फागुन, बैतडी । बैतडीको मेलौली नगरपालिका–९ मा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ९ वर्षीया सीता लुहार रहेकी छिन् । सुतिरहेकी उनलाई विहान ओछ्यानमै चितुवाले आक्रमण गरी लगेको थियो । खोजी गर्दा शव ५०० मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडीमा चितुवाको आक्रमणबाट मानिसको मृत्यु...

मूर्तिकारको हत्या आरोपमा मकवानपुरगढीका थिङ पक्राउ

Arrested-1583825440.jpg

२७ फागुन, हेटौंडा । ललितपुरमा मूर्ति बनाउने मूर्तिकारको हत्या गरी फरार रहेको आरोपमा मकवानपुरगढीका एक युवक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ पिङडाँडाका १९ बर्षीय आरुष थिङ रहेका छन् । उनलाई महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयले गाउँबाटै पक्राउ गरेको महानगरीय अपराध महाशाखा टेकुका...

हेटौंडामा न्यौपानेलाई खुकुरी प्रहार गरेको आरोपमा २ पक्राउ

Khukuri-1583816856.jpg

२७ फागुन, हेटौंडा । हेटौंडा–५ चिसापानीका ३२ बर्षीय राजन न्यौपानेलाई खुकुरी प्रहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हेटौंडा–५ का २४ बर्षीय रुपेश चौलागाई र २८ बर्षीय कुमार घिमिरे रहेका छन् । सोमबार राति चिसापानीमा न्यौपानेलाई खुकुरी प्रहार गरी भाग्दै गरेका उनीहरुलाई वडा प्रहरी कार्यालय हेटौंडाका...

युएईमा २ नेपालीसहित १४ जनामा कोरोना

Corona-1583809794.jpg

२७ फागुन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा २ नेपालीसहित १४ जनामा कोरोनाको संक्रमण देखिएको छ । २ नेपाली कामदारलाई कोरोना भएको सोमबार पुष्टि भएको हो । त्यहाँको स्वास्थ्य मन्त्रालयले १४ जनामा सोमवार थप संक्रमणको  पुष्टि गरेको छ । कोरोनामा संक्रमण हुनेमा चार स्थानीय बासिन्दा, दुई नेपाली, एक रसियन, एक भारतीय, एक सिरियन, ३ इटालियन र २...

सेल्फी खिच्दा चिप्लिएर बेपत्ता, गोताखोरले समेत भेटेन

२७ फागुन, धनकुटा । तमोर नदि किनारमा सेल्फी खिच्दा चिप्लिई नदिमा खसेर बपेत्ता भएका एक युवक गोताखोरले खोज्दा समेत भेटिएका छैनन् ।  धनकुटा नगरपालिका ९ मा तमोर नदीमा डुबेर बेपत्ता भएका भारतको बिहार पुर्णियाका २६ बर्षीय भिनित शर्मा सोमबार अबेरसम्म नभेटिएका हुन् । विराटनगरको नोबेल मेडिकल कलेजमा अध्ययनरत शर्मा शनिबार तमोर नदी किनारमा...

१० लाख चोरेको आरोपमा बालक पक्राउ

Arrested-1583765554.jpg

२६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १० लाख ५० हजार रुपैँया चोरेको आरोपमा एक बालक पक्राउ परेका छन् । बालकको परिचय खुलाईएको छैन ।  वीरेन्द्रनगर नगरपालिका ६ खोक्रेलाईनमा रहेको नन्दराम भण्डारीको घरबाट १० लाख ५० हजार रुपैँया चोरी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । बालकबाट प्रहरीले १ लाख २० हजार रुपैंया बरामद गरेको छ ।...

रजैयामा मोटरसाइकल र स्कुटर ठोक्किए, ४ घाइते

Accident-1583759097.jpg

२६ फागुन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका रजैयामा मोटरसाइकल र स्कुटर ठोक्किदा ४ जना घाइते भएका छन् । घाइतेहरुको पहिचान खुलेको छैन । घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर र एकजनाको मध्यम रहेको छ । उनीहरुको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

हेटौंडाबाट १० सवारी र १८ जना नियन्त्रणमा

Makwanpur-DPO-1583758350.jpg

२६ फागुन, हेटौंडा । मकवानपुर प्रहरीले होलिको अवसरमा नियम विपरित चलाईएका १० सवारी र उत्श्रृंखल गतिविधि गर्ने १८ जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।  प्रहरीले ३ जना चढेको, हेल्मेट नलगाएको, मादक पदार्थ सेवन गरी चलाएको १० वटा मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिएको छ । त्यस्तै, होलि खेल्ने...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

सुदूरपश्चिम र चितवनबीच दोस्रो क्वालिफायर हुँदै
Nepal_Premier_League_offi-1795051585.png

३ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन...

थप समाचार