६ पुस, सप्तरी । निरन्तरको हुस्सु र शितलहरसहित चिसो बढेपछि राजविराजमा सामुदायिक र संस्थागत विद्यालय बन्द गरिएको छ । राजविराज नगरपालिका भित्र रहेका विद्यालय तीन दिनका लागि बन्द गरिएको हो । पुस ६ देखि पुस ८ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले विज्ञप्ति जारी गर्दै अत्याधिक चिसो...
६ पुस, हेटौंडा । हेटौंडामा युवाहरुबीच शनिबार अबेर ‘फाइट’ हुँदा एक जना गम्भीर घाइते भएका छन् । हेटौंडा–४ भुटनदेवी स्कूलको चौरमा भएको कन्सर्ट सकिएपछि नारायणी मल अगाडि युवाहरुबीच झगडा हुँदा हेटौंडा–९ लाम्सुरे बस्ने सुमित लामा गम्भिर घाइते भएको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए...
६ पुस, काठमाडौं । काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको धुलाबारी नगरपालिका–१३ का ५५ वर्षीय यासाङ ढुन्दु शेर्पा रहेका छन् । गोकर्णेश्वर नगरपालिका–११ कपन कृष्णमन्दिर सडकमा बा७प ८८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका उनको उपचारका क्रममा हेल्पिङ ह्याण्ड अस्पताल...
५ पुस, हेटौँडा । जलाउँदै गरेको एक महिलाको शव नेपाल प्रहरीले शुक्रबार बारामा नियन्त्रणमा लिएको छ । हत्या गरी जलाउँदै गरेको महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी प्रमुख विकासराज खनालले बताएका छन् । जिल्लाको पचरौता नगरपालिका–१ मा रामदयाल नुनियाँले पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाँलाई हत्या गरी मारेर...
५ पुस, काठमाडौँ । हेटौंडामा अपहरणको घटनामा संलग्न आशिष सिजापतिको टोलीले काठमाडौंको सामाखुसीबाट पनि तीनजना बच्चा अपहरण गरेको खुलेको छ । मंसिर ३० गते सामाखुसीबाट एक महिलाका तीन बच्चाको सिजापतीले अपहरण गरेका हुन् । आमा पोखरा गएको अवस्था पारी ‘तिम्रो ममीले होटलमा लगी राख्नु भन्नु भएको छ भन्दै’ बानेश्वरका आशिषले बिहान स्कुल जान लागेका...
५ पुस, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले पुस अन्तिम साता बंगलादेशको औपचारिक भ्रमण गर्ने भएका छन् । चार दिने भ्रमणका लागि २८ पुसमा थापा बंगलादेशतर्फ प्रस्थान गर्ने तय भएको नेपाली सेनाको जंगी अड्डाले जनाएको हो । बंगलादेशका प्रधानसेनापति अजिज अहमदको निमन्त्रणमा थापाले गर्न लागेको भ्रमणमा त्यहाँका प्रधामन्त्री, रक्षामन्त्री...
५ पुस, इलाम । इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटारस्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको खबर राजधानी दैनिकमा छ । उनलाई एकैपटक बीसीजी, एफआईटीभी, डीपीटी र पीभीसी खोप लगाइएको थियो । खोपका कारण...
४ पुस, हेटौंडा। प्रहरी प्रधान कार्यालयले २४जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मकवानपुर, रौतहट, चितवन, धनुषा, झापा, सर्लाही लगायतका जिल्लाका प्रहरी प्रमख (प्रहरी उपरीक्षक)हरुको सरुवा गरेको हो। जसअनुसार मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंहको सरुवा भएको छ।सिंहको महानगरीय...
४ पुस, झापा । झापाको विर्तामोर्डमा बाटो काट्दै गरेका एकजनाको शुक्रबार बसको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको इलाम नगरपालिका वडा नम्बर १ स्थायी ठेगाना भई १ झापाको कन्काई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुरमा बस्ने ५६ वर्षीय होमनाथ ढुंगेल रहेका छन् । बिहान सवेरै बाटो काट्दै गरेका ढंगेललाई ना ४ ख ६११६ नम्बरको बसले ढुंगेललाई...
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...












-1795309426.jpg)



-nepal-1795226549.jpg)





_edit_12985189-1794274603.jpg)



