Email :- prastakhabar@gmail.com

समाज

जबरजस्ती करणी गरेको आरोपमा हेटौँडा ११का मोक्तान पक्राउ 

arrested-1576247699.jpg

२७मंसिर,हेटौँडा । मकवानपुर प्रहरीले महिलालाई जबरजस्ती करणी गर्नै आरोपमा एकजानलाई पक्राउ गरेको छ। बहिबार राति हेटौँडा ११ निवासी ४८ बर्षीया एक महिलालाई ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले हेटौँडा ११ बस्ने ४५ बर्षीय जय बहादुर मोक्तानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झाले बताएका छन...

मकवानपुर प्रहरीले पक्राउ गर्यो १० किलो चरेश सहित पटेल र मियालाई

IMG_20191213_084236-1576206054.jpg

२७मंसिर, हेटौंडा। मकवानपुर प्रहरीले १० किलो लागुऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार बिहान पत्रकार भेटघाटको आयोजना गर्दै १० किलो लागुऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको जनाएको हो।प्रहरी चौकी भैसेबाट प्रहरी नायव निरीक्षक दिलिप कुमार सिंहको कमाण्डमा खटि गएको प्रहरी टोलीले भैसे भिमफेदी सडक...

ख्याल गर्नुस् यस्तो छ आजको मौसमको पूर्वानुमान

Weather-1576200949.jpg

२७ मंसिर, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार देशभरी सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । महाशाखाले एक सूचना जारी गर्दै केही स्थानमा हल्का वर्षा र केही स्थानमा भारी हिमपात हुने बताएको हो ।  पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण यस्तो असर देखिने जनाईएको छ । शुक्रबार दिनभरी देशका सबै स्थानमा सामान्यदेखि पूर्ण रुपमा...

नेपाली सिमा अतिक्रमणको विरोधमा क्यानाडामा प्रर्दशन

Canada-1576200386.jpg

२७ मंसिर, हेटौँडा । नेपाली सिमा अतिक्रमणको विरोधमा क्यानाडामा गैरआवासीय नेपाली संघले प्रर्दशन गरेको छ । ग्रैरआवासीय नेपाली संघ क्यानाडाले ओटावामा रहेको भारतीय हाई कमिसन कार्यालय अगाडि प्रर्दशन गरेको हो । उनीहरुले सिमा अतिक्रमण बन्द गर, अतिक्रमित भुमि फिर्ता गर, असमान सन्धी खारेज गर लगायतका नारासहितको प्लेकार्ड बोकेका थिए । भारतले...

चितवनमा बँदेलको आक्रमणमा परी ३घाइते

IMG_20191213_005923-1576178177.jpg

२७मंसिर,भरतपुर ‌।चितवनमा बँदेलको  आक्रमणमा तीन जना घाइते भएका छन् । बिहिबार  भरतपुर महानगरपालिका १३ गंगानगर स्थित आफ्नै बारीमा काम गरी रहेको समयमा बँदेलले आक्रमण गर्दा ३ जना घाइते भएका हुन। घाइते हुनेमा भरतपुर १३गंगानगर बस्ने  ७६ वर्षीया केबी राई, ७१ वर्षीया कुमारी तामाङ र ३८ बर्षीय र्मोते दर्जि रहेको जिल्ला प्रहरी कार्यालय...

उद्योगमा विष्फोट गरी चन्दा माग्ने ४ पक्राउ

4-Arrested-1576162855.jpg

२६ मंसिर, हेटौँडा । उद्योगमा विष्फोट गरी धम्क्याउँदै चन्दा माग्ने समूहका ४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । बाराको एक इटा उद्योगका संचालकलाई उद्योगमा विष्फोट गरी धम्क्याउँदै चन्दा रकम माग्ने ४ जनालाई बारा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको परवानिपुर गाउँपालिका वडा नम्बर ४ का ३१ बर्षीय प्रमोद साह गोढ, २० बर्षीय देव...

पर्वतमा भिरबाट लडेर महिलाको मृत्यु

1573893058537-1576162330.jpg

२६मंसिर,हेटौंडा।पर्वतमा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ।  जिल्लाको फलेवास नगरपालिका–३ शङ्करपोखरीमा भिरबाट लडेर २७ वर्षीया सुधा दर्जीको मृत्यु भएको पर्वत प्रहरीले जनाएको छ । दाउरा काट्न वनमा गएका भेला भिरबाट लडेर ज्यान गएको प्रहरीले जनाएको छ।उनको  बासे ओढार भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको हो ।...

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भुकम्प

EarthQuake-1576159873.jpg

२६ मंसिर, हेटौँडा । बिहीबार साँझ सिन्धुलपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । सिन्धुपाल्चोकको शर्माथाङ केन्द्रबिन्दु बताएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । साँझ ७ बजेर ११ मिनेटमा ४‍.८ मेग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएका छन् । भुकम्पको झट्का केहीले थोरै थाहा पाएको प्रतिक्रिया दिएका छन् भने...

तनहुँमा माटोको ढिस्कोमा पुरिदा एकको मृत्यु

1573893058537-1576157084.jpg

२६मंसिर, दमौली। तनहुँमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको भिमाद नगरपालिका–८ टुकमराङमा ढुङ्गाखानीमा काम गर्दै गरेको अवस्थामा माटोको ढिस्कोमा पुरिएर नगरपालिका ८ चैनपुर बस्ने ५८ वर्षीय काले परियारको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। ढुङ्गाखानीमा काम गरिरहेका परियारलाई एक्कासी माथिबाट...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

मुग्लिन-काठमाडौँ सडक आजदेखि दैनिक ५ घण्टा बन्द
Ghopteveer_NPL5-d64d014c-1795225775.jpg

५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि  दैनिक ५...

थप समाचार