२६ मंसिर, हुम्ला । हुम्लामा भएको टिपर दुर्घटनामा विहिबार २ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । हिल्सादेखि याल्वाङ आउँदै गरेको बा ५ ख ५३८४ नम्बरको टिपर नाम्खा गाउँपालिका वडा नम्बर ५ तुम्कोट भिरमा दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको हो । र्दुघटनामा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।...
२६ मंसिर, हेटौँडा । हेटौँडा–६ मा चौघडामा रहेको प्रज्वल शिक्षा सदन इंग्लिस स्कूलको ३० औं बार्षिकोत्सव एवं अभिभावक भेला विहिबार सम्पन्न भएको छ । हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख पूर्णबहादुर अछामीको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महादेवप्रसाद न्यौपानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो...
हेटौंडा ११ थानाभथाङ्मा स्कुल बसको ठक्करबाट एक बालक घाइते भएका छन्। २६मंसिर, हेटौंडा। हेटौंडा ११ सिमलटार स्थित हेटौंडा ११ नवलपुरमा रहेको त्रिभुवन माविको विद्यार्थी बोक्ने बा ३ क २२० नम्बरको बस बाटोमा खेलिरहेका सोही ठाउँ बस्ने बर्ष ५ को असिम लामालाई ठक्कर दिँदा घाइते भएको र लामाको चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय...
२६मंसिर, दोलखा।दोलखामा जेसीवी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। दोलखा भीमेश्वर नगरपालिका २ गौतम टोलमा नम्बर नखुलेको जेसीवीको दुर्घटना हुँदा एकको मृत्यु भएको र ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। मुत्यु हुनेमा बिगु गाउँपालिका ८ खोपाचागुका २३ बर्षिय राजु थामी रहेको गम्भीर घाईते...
२६ मंसिर, हेटौँडा । साकेला उधौली र योमरी पुन्ही पर्व आज एकै दिन परेका छन् । किराँत र नेवार समुदायले आ–आफ्नो परम्पराअनुसार यी पर्व मनाइरहेका छन् । अन्नबाली भित्राईएको खुसीयाली तथा मानिस, जनावर र चराचुरुङ्गी लेकबाट बेँसीतिर झर्ने संकेत स्वरुप साकेला मनाउने चलन छ । अन्नबाली लगाउने बेला बैशाख पुर्णिमाका दिन किराँत समुदायले उभौली पर्व...
२६ मंसिर, विरगंज । बुधबार राति पर्साको छिपहरमाई गाउँपालिका अन्तर्गत दुई घरमा अागलगी हुदा चार लाख बराबर को धनमाल जलेर नस्ट भएको छ। गाउँपालिलाकाको वडा नं २ टिहुकी स्थित सोनु ठाकुर र मदन ठाकुरको घरमा अागलगी हुँदा फर्निचर, अन्नपात,लत्तकपडा सहित चार लाख बराबरको धनमालजलेर नष्ट भएको पर्सा प्रहरीले जनाएको छ । लामखुटे धपाउन बालिएको घुरबाट...
२६मंसिर, हेटौंडा। दाङमा बम बिस्फोट भएको छ। दाङको गढवा गाउँपालिका– २ कोठरीस्थित घनश्याम चौधरीको घरमा बुधबार दिउँसो बम बिस्फोट भएको प्रहरीले जनाएको छ। बिस्फोट हुँदा घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बिस्फोट भएको घरको माथिल्लो तल्लामा गोधुलि बचत तथा ऋण सहकारी संस्थाको कार्यालय रहेको र...
२५मंसिर, हेटौंडा। महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जय नेपाल थापा घुस रकम सहित पक्राउ परेका छन। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले प्रहरी निरीक्षक थापा ४० हजार घुस रकम सहित पक्राउ गरेको हो। उनलाई ललितपुर महानगरपालिका वडा नं. १५ स्थित शुद्ध साकाहारी खाजाघरबाट उक्त घुस रकम सहित रंगेहात...
२५,मंसिर, हेटौंडा। पुर्व पश्चिम राजर्माग अन्र्तगत हेटौँडा ९ पशुपतिनगरमा मंगलबार राती मोटरसाइकलको ठक्करबाट मुत्यु भएकी महिलाको सनाखत भएको छ। मुत्यु हुनेमा पर्सा विन्दवासिनी गाउँपालिका बस्ने ४० वर्षीया प्रमिला देवि पासवान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्। विरगंजबाट हेटौँडा...
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
५ मंसिर, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ सडक खण्डमा पर्ने घोप्टेभीरमा आजदेखि दैनिक ५...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...












-1795309426.jpg)



-nepal-1795226549.jpg)





_edit_12985189-1794274603.jpg)



