२२ मंसिर, विराटनगर । विराटनगरमा खाना पकाउने ग्याँस सिलिण्डर लिक भएर आगलागी हुँदा एक बृद्धको मृत्यु भएको छ । कोशी ग्याँसको सिलिण्डर लिक भएर आगलागी हुँदा विराटनगर शनिहाटका ७० बर्षीय जयप्रसाद दाहालको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आइतबार उनलाई भेटन आएका एकजनाले ढोका बन्द देखेपछि...
२२ मंसिर, बाँके । ट्रकको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि बाँकेको कोहलपुरमा तनाव उत्पन्न भएको छ । घाइते हुने छात्राको पहिचान नखुलेको जनाईएको छ । कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको ट्रकले १० बजे ठक्कर दिंदा विद्यार्थीको घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । छात्राको मृत्यु भएपछि स्थानीय, विद्यार्थी र आफन्तले...
२२ मंसिर, काठमाडौं । मनाङ र गोरखामा होटलमा बास बसेका दुईजनाको मृत्यु भएको छ । मनाङको ङिसाङ गाउँपालिका वडा नम्बर ६ मा रहेको हिमालयन सिङ्गी होटलमा बास बसेकी ६७ वर्षीया हिसाको कोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । यता, गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर १ साम्दोस्थित होटलमा बास बसेका धार्चे गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय...
२२ मंसिर, संखुवासभा । संखुवासभामा विस्फोटक सामग्रीसहित नेत्रविक्रम चन्द (विप्लव) समूहका एक कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा चैनपुर नगरपालिका वडा नम्बर ५ का ३० बर्षीय यामप्रसाद गौतम रहेका छन् । पाँचखपन नगरपालिका वडा नम्बर ८ पोख्राङबाट पक्राउ परेका उनको साथबाट डेटोनेटर १३ थान, सेप्टी फ्युज करिब १० मिटर, नन् इलेक्ट्रिक...
२२ मंसिर, सुनसरी । इटहरीको सुर्य कम्प्लेक्समा रहेको एक बार रेष्टुरेन्टमा भिषण आगलागी भएको छ । सूर्य कम्प्लेक्सको चौथो तल्लामा रहेको बिग बार रेष्टुरेन्टमा आगलागी भएको हो । विद्युत सर्ट भएर आगलागी हुँदा बार पूर्ण रुपमा नष्ट भएको छ । आगलागी राति १ बजेति शुरु भएको थियो । आगो नियन्त्रणका लागि ९ वटा दमकल, नेपाली सेना, नेपाल प्रहरी, स्थानीय...
२१ मंसिर, जनकपुर । धनुषास्थित सशस्त्र प्रहरीले शनिबार अवैध रुपमा लैजाँदै गरेको सुनचाँदीसहित एकजना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार मधुवनी जिल्ला गोवराहीका ४० वर्षीय जयप्रकाश यादव रहेका छन् । प्रहरीले साइकलमा गईरहेका उनलाई धनौजी गाउँपालिका वडा नम्बर ४ भडरीयाबाट पक्राउ गरेको हो । उनको साथबाट ६ किलो ८ सय ५० ग्राम...
२१ मंसिर, हेटौंडा । शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । पूर्व चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ मा चेपाङ मार्गबाट चौकिडाँडातर्फ जाँदै गरेको ना१ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेहरुमा पर्बत जिल्ला कुस्मा नगरपालिका पिपलटारी बस्ने बर्ष...
२१ मंसिर,काठमाडौं । नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी) र २१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुको काजमा सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले ८ एसपी र २१ डीएसपीको काज सरुवा गरेको हो। प्रधान कार्यालय कानुन शाखामा कार्यरत प्रहरी उपरीक्षक जनार्दन जिसिलाई जिप्रका स्याङजा, स्याङ्जाका प्रहरी उपरीक्षक राजकुमार लम्साललाई प्रहरी...
२१,मंसिर,दाङ।दाङमा शुक्रबार राति रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। तुलसीपुरबाट नारायणपुरतर्फ जाँदै गरेको रा २ प १९५० नम्बरको मोटरसाइकल घोराही ११ खैराचोकमा रोकिराखेको रा १ त १९३८ नम्बरको ट्रयाक्टरमा ठोक्किदा घोराही उपमहानगरपालिका वडा नं. ८ निवासी १९ वर्षीय रेशम वलीको मुत्यु...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...
६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...
५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा गाेकुल...
५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...
५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२३ कार्तिक, हेटौंडा । डोल्पास्थित कारागार कार्यालय दुनैबाट फरार भएका दुई जना कैदी पक्राउ परेका छन् । पक्राउ...













-1795309426.jpg)



-nepal-1795226549.jpg)




_edit_12985189-1794274603.jpg)



