Email :- prastakhabar@gmail.com

समाज

हेटौंडामा घरबाट सामान चोर्ने सक्रिय, मोवाईल चोर्दै गर्दा २ पक्राउ

Mobile-1575385710.jpg

१७ मंसिर, हेटौँडा । हेटौँडामा घरबाट सामान चोर्ने समूह सक्रिय भएको छ । घरमा रहेकाहरुको आँखा छलेर र मानिस नभएको मौका छोपी सामान चोरी गरेर भाग्ने समूह सक्रिय भएको हो । वडा प्रहरी कार्यालयले यस्तै सामान चोरेर भाग्दै गरेका २ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पकाहा मैनपुर गाउँपाकिला वडा नम्बर १ धोरेका २५ बर्षीय...

बाग्लुङमा भएको दुर्घटनामा मृत्यु हुनेको सनाखत (नामसहित)

Accident-Baglung-1575361587.jpg

१७ मंसिर, बाग्लुङ । बाग्लुङमा कुलपुजाका लागि रिजर्भ गरेर गएको जीप दुर्घटना हुँदा मृत्यु हुने १४ को सनाखत भएको छ ।  मृत्यु हुनेमा इस्मा गाउँपालिका ३ की माया थापा, नवलपरासी बर्दघाट बस्ने भुमा कार्की, बाडिगाड गाउँपालिका ५ बस्ने अन्दाजी वर्ष २५ की लक्ष्मी केसी, इस्मा गाउँपालिका ४ की अन्दाजी ४० वर्षीय सीता कार्की, इस्मा गाउँपालिका ४ की १०...

कुलपुजाका लागि गएको जीप दुर्घटना, १४ को मृत्यु

Jeep-1575354585.jpg

१७ मंसिर, बाग्लुङ । कुलपुजाका लागि रिजर्भ गरेर गएको जीप दुर्घटना हुँदा बाग्लुङमा १४ को मृत्यु भएको छ । मृतकको पहचिान खुलेको छैन । ३ घाइते भएका छन् भने एक जना बेपत्ता छन् । बुर्तिबाङतर्फ १८ जना यात्रु बाकेर जाँदै गरेको  ग १ ज ५२१९ नम्बरको जीप बाग्लुङको भीमगिठेमा भीरबाट तल खस्दा १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ...

मकवानपुर गढी ४ स्थित जंगलमा महिलाको शव फेला

1573893058537-1575343654.jpg

१७,मंसिर,हेटौंडा।मकवानपुर गढी गाउँपालिका ४ स्थित जंगलमा एक महिलाको शव फेला परेको छ। समारी पुलबाट पुर्व तर्फको मकवानपुर गढी गाउँपालिका ४ मा रहेको सामुदायिक वनको जंगलमा एक महिलाको शव फेला परेको छ।अन्दाजी ३५/४० वर्षको जस्तो देखिने महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।अहिले जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

बाग्मति गाउँपालिका ५ लिलावनमा अटो दुर्घटना, १को मुत्यु २ घाइते

IMG_20190607_071445-1575309567.jpg

१६,मंसिर, हेटौंडा। मकवानपुरको बाग्मती गाउँपालिमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। धरान चतरा सडक खण्ड अन्तर्गत   गाउँपालिका ५ लिलावनमा  सोमबार राति भोर्लेनिबाट झुरझुरे आउँदै गरेको ना १ ह ६३१७ नम्बरको अटो उकालोमा ब्याक भएर दुर्घटना हुँदा अटोमा सवार १ जनाको मृत्यु भएको र २ जना घाइते भएको जिल्ला प्रहरी...

रानी वनद्वारा काठ र नगद सहयोग प्रदान

Rani-Ban-1575298694.jpg

१६ मंसिर, हेटौंडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आर्थिक तथा भौतिक सहयोग उपलव्ध गराएको छ ।  हेटौडा–६ चौघडाकी कमला बिकलाई घर निर्माण गर्न करिब १६ हजार रुपैंया बराबरको सालको चिरान काठ ११ क्यूफिट सहयोग गरेको समूहले जनाएको छ । २०७२ सालको भूकम्पमा निजको घर पूर्ण क्षेती भएको थियो । कमजोर आर्थिक अवस्था भएकी निजको...

हेटौँडा–१२ मा महिला हिंसाविरुद्ध सचेतना कार्यक्रम

IMG_20191202_201608-1575297219.jpg

१६ मंसिर, हेटौँडा । हेटौँडा–१२ मा महिला हिंसाविरुद्ध सचेतना एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर, सामुदायिक सेवा केन्द्र मकवानपुर र सामुदायिक सेवा केन्द्र पशुपतिनगरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । लैंगिक हिंसाविरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत हेटौंडा–१२ मा रहेको महिला...

सुन चोर्ने र चरेस बोक्नेलाई प्रहरीद्वारा सार्वजनिक

Mak-Police-(2)-1575280001.jpg

१६ मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले सुन चोरेको र चरेस बोकेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले चरेस बोकेर मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारीका २५ बर्षीय राजेश यादव र १८ बर्षीय ऋषिकुमार यादव रहेका छन् ।...

बर्षौपछि फर्कियो गाईनेको दृष्टि

E1-1575278079.jpg

१६ मंसिर, हेटौडा । ६० बर्षीय गाईने नेपाली आँखाको पट्टि खोल्ने बित्तिकै ठूलो स्वरमा खुशी भएर कराए वरीपरीको माहौल शान्त भयो । कसैले पनि के भयो भन्ने कुराको मेसो पाएनन् ।  स्पष्ट बोल्न नसक्ने नेपालीको आँखामा धरै वर्ष पछि दृष्टि फर्किए पछि उनले खुशी थाम्ने नसकेर ठूलो स्वरमा कराएका थिए । उनी हाँस्दै उफ्रिएको देखेपछि अस्पतालको चौरमा नै खुशी...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार