७ माघ, गैँडाकोट। नवलपुरमा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन्।कालीगण्डकी करिडोरको गैँडाकोट बुलिङ्गटार सडक खण्डमा गुडिरहेको बागमती प्र.०६-००१ प ९८३५ नम्वरको मोटरसाइकललाई बाघले झम्टिने २ जना घाईते भएको प्रहरीले जनाएको छ । ढोडेनी बाट गैंडाकोट तर्फ आँउदै गरेको मोटरसाइकललाई गैँडाकोट-३ ढोडेनीमा अचानक बाघले...
७ माघ, हेटौंडा। मकवानपुरमा एकै दिन विभिन्न मुद्दामा फरार रहेका १३ जना अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाईले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भइ फरार रहेका १३ जनालाई आइतबार एकै दिन पक्राउ गरेको हो अफिम मुद्दामा जिल्ला अदालत मकवानपुरले १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएका धादिङ...
७ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । मधेस प्रदेशको पश्चिमी तराईका भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी...
६ माघ, हेटौंडा। आज नवलपुर फिडर अन्तर्गत हेटौंडा ११,१९ र मनहरी १ र २ नम्बर वडामा बत्ती जाने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले शनिबार सूचना जारी गर्दै नवलपुर फिडरमा विद्युत आपूर्ति बन्द हुने जनाएको हो । प्राधिकरणले आइतबार बिहान १० बजेदेखि २ बजे सम्म ४ घण्टा विद्युत आपुर्ती बन्द रहेने जनाएको हो । केन्द्रले...
६ माघ, हेटौंडा। मकवानपुरको भिरबाट लडेर एक जना महिलाको ज्यान गएको छ । जिल्लाको भिमफेदी गाउँपालिका वडा नम्बर–३ ईचुङ स्थित घट्टेपाखा भिरबाट लडेर स्थानीय ५३ वर्षिया चमेली माया पाख्रिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।घर नजिकै रहेको जङ्गलमा घाँस काट्न गएका उनी चिप्लिएर भिरबाट खसेकी मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु...
५ माघ, रानी। जङ्गली हात्तीको आक्रमणमा परेर मोरङमा एक वृद्धले ज्यान गुमाएका छन्। शुक्रबार राति मोरङको सुन्दरहरैँचा नगरपालिका– ८ मा जंगली हात्तीको आक्रमणबाट स्थानीय ७१ वर्षीय हरि प्रसाद घिमिरेको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । बच्चा सहित आएको जङ्गली हात्तीले गएराती घिमिरेलाई आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...
५ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। देशको तराई भूभागमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ। कोशी, मधेश, बागमती गण्डकी र लुम्बिनी प्रदेशमा आज मौसम मुख्यतया सफा रहने छ । कर्णाली र...
४ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती प्रदेशमा दिउँसो मौसम आंशिक बदली रहने सम्भावना रहेको छ । राति मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।...
३ माघ, हेटौंडा । आफुलाई अभियन्ताको रूपमा प्रस्तुत गर्ने आशिका तामाङलाई हिरासतमा राख्न अदालतबाट ५ दिन म्याद थप गरेको छ । अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेकी उनलाई अनुसन्धान गर्न प्रहरीले अदालतबाट बुधबार ५ दिनको म्याद पाएकाे हो । तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...


-1737333291.jpg)



-1737163259.jpg)











-nepal-1792111426.jpg)







