१८ पुस, हेटौंडा। बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा हेटौंडामा महसुस गरिएको भूकम्पको केन्द्रविन्दु धादिङ रहेको जनाइएको छ। सिन्धुपाल्चोकको माझिमटार आसपास केन्द्रबिन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। भुकम्पको धक्का काठमाडौं, चितवन, नुवाकोट, मकवानपुर लगायतका जिल्लामा...
१८ पुस, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो र राती बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्यत्र मौसम सामान्यतया सफा रहनेछ ।...
१७ पुस, हेटौंडा । मकवानपुरमा गैँडाको आक्रमणमा परी एक महिला घाइते भएकी छिन् छन् । मकवानपुरको मनहरी ६ लोथर खोला नजिकै गैंडाको आक्रमणमा परेर महिला घाइते भएकी हुन्। गैंडाको आक्रमणबाट चितवन राप्ती नगरपालिका वडा नम्बर १ बस्ने ७० वर्षीया दिलमाया स्याङतान घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।...
१७ पुस, हेटौंडा । सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा बलरा नगरपालिका-९ स्थित बीओपी छतौनामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधर रहेका छन् । अनियन्त्रित भएर बस पल्टिदा घाइते उनलाई उपचारका लागि अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो । घटनाबारे अनुसन्धान भइरहेको...
१६ पुस, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको छ । आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ भने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।...
१६ पुस, हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगमले मंगलबार मध्यरातिबाट लागु हुने गरी पेट्रोलमा १ रुपैयाँ र डिजेल र मट्टितेलमा २ रुपैयाँ बढाएको हो । इण्डियन आयल कर्पोरेसनले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढेको मूल्यसुची पठाए अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले खाना पकाउने ग्यासको...
१६ पुस, हेटौँडा। मकवानपुरको मनहरी ५ वसन्तपुरमा ७२ वर्षीया वृद्धा र ७ वटा बाख्रा मार्ने पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। १४ गते साँझ मनहरी ५ वसन्तपुरमा स्थानीय ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गर्दा ज्यान गुमाएकी थिइन् भने स्थानीय सूर्यबहादुर मोक्तानको खोरमा रहेको ७ बाख्रा मारेको थियो। उक्त बाघलाई पर्सा बन्यजन्तु...
१६ पुस, हेटौंडा । चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा रत्ननगर-१६ की ७० वर्षीया कृष्णाकुमारी थापा रहेकी छिन् । गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गैँडाको आक्रमणबाट मृतक थापाका श्रीमान ७८ बर्षीय डम्बरबहादुर...
१६ पुस, भण्डारा। चितवनमा गैँडाको आक्रमणमा परी दुईजना घाइते भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ कासिगाउँमा गौडाको आक्रमणमा परेर दुईजना घाइते भएका हुन्। गैडाको आक्रमणबाट स्थानीय ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन् । घर अगाडि आगो तापिरहेको उनीहरूलाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको गैंडाले...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...
४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...
२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
२२ साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर...
२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...




-1735694789.jpg)





















