Email :- prastakhabar@gmail.com

समाज

खाद्यको नेतृत्वमा हेटौंडा बजारको अनुगमन

IMG_20190930_165108-1569841851.jpg

१३ असोज,हेटौंडा।चाडवाड नजिकिदै गर्दा हेटौंडा बजार अनुगमनमा तिब्रता दिइएको छ।  यसै क्रममा सोमबार खाद्य प्रविधी तथा गुण नियंत्रण कार्यालय हेटौडाका  प्रमुख सोमकान्त अर्यालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, उपभोक्ता समितिहरुको संयुक्त टोलिले हेटौंडा ४ स्कुल रोड र हेटौंडा १० टिसेनरोडमा रहेका खाद्य, मिठाई तथा किराना पसलको अनुगमन...

प्रहरी दिवसको अवसरमा हेटौंडामा रक्तदान

IMG_20190930_161538-1569839673.jpg

१३असोज, हेटौंडा। ६४औ प्रहरी दिवसको अवसरमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। ६४ औ प्रहरी  दिवसको अवसर पारेर ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाले  रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक प्रहरी निरीक्षक देव राज काफ्लेले जानकारी दिएका छन्। ३नम्वर प्रदेश प्रहरी...

दशैं मनाउन ७ लाखले काठमाडौं उपत्यका छोडे

Kalanki-1569815273.jpg

१३ असोज, काठमाडौं । नेपालीहरुको ठूलो पर्व दशैं मनाउन एक सातामा ७ लाखले काठमाडौं उपत्यका छोडेका छन् ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार सार्वजनिक गरेको पछिल्लो तथ्यांंकअनुसार असोज ५ गतेदेखि ११ गतेसम्म झन्डै ६ लाख ८९ हजार ५ सय ७१ जनाले काठमाडौं छोडिसकेका छन् । पछिल्लो २४ घन्टाको तथ्यांकले भने १ लाख १२ हजार ६ सय ८१ जना काठमाडौंबाट...

बाँसपानीमा बस दुर्घटना, ६ घाइते

Accident-1569814558.jpg

१३ असोज, हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बाँसपानीमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौराबाट हेटौँडा बजार आउँदै गरेको बा१ख ६९८६ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते ६ जनाको चुरेहिल हस्पिटलमा उपचार भईरहेको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

दशैंको दोस्रो दिन आज ब्रम्हचारिणीको पूजा गरिदै

maxresdefault-1569806197.jpg

१३ असोज, हेटौंडा । बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा हुदैंछ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गर्ने प्रचलन छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो...

गढीका प्रजाको शव राप्तिखोलामा फेला

Dead-1569765507.jpg

१२ असोज, हेटौँडा । हेटौंडा–११ गोल्फिनटारमा एकजनाको शव फेला परेको छ ।  शव मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ का ५५ बर्षीय बीरबहादुर प्रजाको भएको प्रवक्ता एवं मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए । आइतबार दिउँसो राप्तिखोलामा शव देखेपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए ।  प्रजाको शव हेटौंडा अस्पतालको...

बढि भाडा लिने मकवानपुरका स्यांतानसहित ५ पक्राउ

Arrested-1569763672.jpg

१२ असोज, काठमाडौँ । यात्रुबाट बढि भाडा असुलेको भन्दै प्रहरीले मकवानपुरका एक युवकसहित ५ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मकवानपुरका श्रीराम स्यांतान, पाँचथरका उपेन्द्र ढुंगाना, बाराका चन्दन साह, सिन्धुलीका दीपेन्द्र पौडेल र महोत्तरीका विशाल घिसिङ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।  सादा पोशाकमा खटिएका...

भिमफेदी स्थित बाल गृहलाई खशी प्रदान

IMG_20190929_152130-1569749831.jpg

१२,असोज,हेटौँडा। महिला सशक्तिकरण तथा गरिवी निवारण समुह नेपालले भीमफेदीस्थित बाल गृहलाई खशी प्रदान गरेको छ । नेपाल बाल संगठनद्धारा सञ्चालित बाल गृहमा आश्रित बालबालिकालाई दशैँ मनाउन संस्थाले खशी प्रदान गरेको महिला सशक्तिकरण तथा गरिवी निवारण समुह नेपालका अध्यक्ष ईन्दिरा न्यौपानेले बताइन।समुहले आइतबार हेटौँडामा एक समारोहका बिच...

आपसी झगडामा ढकालको मृत्यु

Died-1569744459.jpg

१२ असोज, गुल्मी । गुल्मीमा दुईजनाको आपसी झगडामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ तल्लो केरुङका ६४ बर्षीय दुर्गादत्त ढकाल रहेका छन् ।  छिमेकी ४५ वर्षीय टोपबहादुर सार्की र ढकालबीच झगडा हुँदा ढकालको मृत्यु भएको हो । कुटपिटबाट घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार