Email :- prastakhabar@gmail.com

समाज

निवन्ध प्रतियोगितामा बंशगोपाल प्रथम

IMG_20190702_175320-1562069426.jpg

१७ असार, हेटौडा । सव–डिभिजन वन कार्यालय, हेटौँडाले आयोजना गरेको निवन्ध प्रतियोगितमा बंशगोपाल माविकी प्रकृति राई प्रथम भएकी छिन् ।  रानी सामुदायिक वन उपभोक्ता समूह हेटौँडा–६ मा भएको ‘वन्यजन्तुको संरक्षणमा विद्यार्थीको भूमिका’ विषयक निवन्ध प्रतियोगितामा भानु माविका सुशान्त दाहाल द्धितिय, सुनगाभा शिक्षा निकेतनका आयुस गौतम...

तनहुँमा पोखरीमा डुबेर २ बालकको मृत्यु

images-1562065785.jpg

१७ असार, तनहु।तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित माछापुच्छ्रे इँट्टाभट्टाको पोखरीमा डुबेर आज दिउँसो दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्यालयबाट फर्कने क्रममा इँट्टाभट्टाभित्र रहेको पोखरीमा पौडी खेल्ने...

गैडाकोटमा करेन्ट लागेर एक महिलाको मृत्यु

images-1562064998.jpg

१७ असार, हेटौंडा।पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १४ भेलनटाँडीमा करेन्ट लागेर मंगलबार एक जना महिलाको मृत्यु भएको छ । भेलनटाँडीकी ३२ वर्षीया यमुना घिमिरेले टिनको छानामा लुगा सुकाउन खोज्दा करेन्ट लागि निधन भएको हो । आमालाई करेन्ट लागेको देखेर बचाउन खोज्दा उनका ठुलो छोराी पनि करेन्ट लागी घाइते भएको तर उनको अवस्था भने सामान्य रहेको...

सुनगाभाद्वारा विद्यार्थीको विदाई कार्यक्रम

B1-1561988813.jpg

१६ असार, हेटौँडा । २०७५ सालको एसईई परीक्षामा सफल भएका विद्यार्थीहरुलाई हेटौडा–६, चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन ईङ्ग्लिस स्कूलले सोमवार एक कार्यक्रमको आयोजना गरी बधाई दिई विदाई गरेको छ । सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्थाका...

मोटरसाइकल र ट्रक ठोक्किदा एकको मृत्यु

accccccc-1561953201.jpg

१६ असार, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका वडा नम्बर २९ खहरेमा मोटरसाइकल र ट्रक ठोक्किदा एकजनाघाइते भएका छन् । अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोरङ हरैचाका ३५ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते हुने सिन्धुली वुलन्जुका ३५ बर्षीय मुरारीप्रसाद बरालकोपुरानो...

रोट¥याक्ट क्लव अफ मकवानपुरमा अधिकारी 

65721151_2779978188742381-1561945252.jpg

१६ असार, हेटौँडा । रोट¥याक्ट क्लव अफ मकवानपुरको अध्यक्षमा पुष्पराज अधिकारी पदस्थापित भएका छन् । आईतबार हेटौंडामा भएको चौथो पदस्थापन कार्यक्रममा बर्ष सन् २०१८÷१९ का अध्यक्ष प्रमोद अर्यालले २०१९÷२० का लागि अधिकारीलाई पदस्थापित गराएका हुन् ।  अध्यक्षमा चयन भएका अधिकारीले यसअघि हुँदै आएका कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ...

करेन्ट लागेर एक युवकको मृत्यु

Electric-Shock-1561909056.jpg

१५ असार, सिरहा । सिरहामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वरियारपट्टी गाउँपालिका वडा नम्बर ५ का स्थानीय १८ बर्षीय ध्रुवकुमार यादव रहेका छन् । खेतमा  पानी लगाउने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । विद्युत पोलबाट तार झरेपछि उनलाई करेन्ट लागेको थियो ।...

विद्युत सर्ट हुँदा मालपोत कार्यालयमा आगलागी

Fire-1561908087.jpg

१५ असार, कपिलवस्तु । कपिलबस्तुको तौलिहवामा रहेको भूमिसुधार तथा मालपोत कार्यालयमा आगलागी भएको छ ।  कार्यालय प्रमुखको कोठामा भएको आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन र फर्निचरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । कार्यालयको माथिल्लो तल्लामा रहेको कोठामा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।...

६ नम्बर वडा कार्यालयद्वारा विरुवा वितरण

L1-1561903938.jpg

१५ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयले आईतवार वडाबासीहरुलाई विरुवा वितरण गरेको छ । कार्यालयले कागतीको विरुवा वितरण गरेको हो ।  वडामा रहेका विभिन्न ११ वटा टोल विकास संस्थालाई ५ सय कागतीका विरुवा वितरण गरिएको वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले बताए । हेटौडा उपमहानगरपालिकाले उपलव्ध गराएको कागतिका विरुवा वडा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार