Email :- prastakhabar@gmail.com

समाज

धादिङमा भोज खाएका २५ जना विरामी

Dhading-1561799785.jpg

१४ असार, हेटौँडा । धादिङको गजुरी–५ चिसापानीमा भएको पास्नीमा भोज खाएका २५ जना बिरामी भएका छन् । उनीहरुको गजुरी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्याल्य धादिङले जनाएको छ । चिसापानीका राजाराम मिजारको छोरीको पास्नीमा भोज खाएका उनीहरुमा शुक्रबार साँझदेखि झाडाबन्ता शुरु भएको जनाईएको छ । विरामी हुनेमा बालबालिकादेखि बयस्कसम्मका...

मकवानपुरका दुई सांसदले गरे गुम्बाडाँडामा बृक्षारोपण

T1-1561796825.jpg

१४ असार, हेटौँडा । बृक्षारोपण दिवसको अवसर पारेर शनिबार मकवानपुरका दुई सांसदले हेटौँडा–१८ हर्नामाडिको पर्यटकीय गन्तव्य गुम्बाडाँडामा बृक्षारोपण गरेका छन् । प्रतिनिधिसभाका सांसद एवं अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल र प्रदेशसभा सांसद प्रेमबहादुर पुलामीले गुम्बाडाँडामा बृक्षारोपण गरेका हुन् । डिभिजन वन कार्यालय मकवानपुरको...

तेश्रो मिसेस मकवानपुर साउनमा

65453518_646287432512866_-1561739022.jpg

१३ असार,हेटौंडा। हेटौंडमा मिसेस मकवानपुर प्रतियोगिता हुने भएको छ ।  हेटौँडा लेडी जेसीजले विगतका वर्ष झै यस बर्ष पनि प्रतियोगितालाई निरन्तरता दिदै तेश्रो मिसेस मकवानपुर २०१९ गर्न लागेको हो  ।  हेटौँडा लेडी जेसीजले शुक्रबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस बारेमा जानकारी गराएको हो  । पत्रकार सम्मेलनमा बोल्दै मिसेस...

बारामा करेन्ट लागेर महिलाको मृत्यु

Died-1561734671.jpg

१३ असार, बारा । बारामा शुक्रबार साँझ करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृल्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ रजघट्टाकी २५ बर्षीया निलम चौधरी रहेकी छिन् ।  लुगा धुन विद्युतिय मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय...

पिप्ले वनमा बेतबाँसका सामग्रीसम्बन्धी तालिम शुरु

111111-1561725437.jpg

१३ असार, हेटौँडा । हेटौँडा–५ मा रहेको पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शुक्रबारदेखि बेतबाँसका सामग्री बनाउने तालिम शुरु भएको छ । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले १५ दिने तालिमको शुभारम्भ गर्दै तालिमले आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उपमहानगरपालिकाले आयआर्जनको क्षेत्रमा काम गरिरहेको...

सानोपोखराको सालक चुच्चेखोलामा बुझाईयो

Salak-1561724494.jpg

१३ असार, हेटौँडा । हेटौँडा–५ सानोपोखरामा भेटिएको सालक हेटौँडा–६ चुच्चेखालास्थित सामुायिक वनमा बुझाईएको छ । सानोपोखराका विष्णुप्रसाद सञ्जेलको आँगनमा भेटिएको सालक चुच्चेखोला सामुदायिक वन समूहमा बुझाईएको हो । उनका छोरा विक्रम सञ्जेलले सालक वन समूहको क्षेत्र नम्बर ३ का संयोजक शिवप्रसाद गौतमलाई बुझाएका थिए । बुझाईएको सालक वन...

अपडेट:च्याउ खाँदा बिरामी परेका तिनजनाको हेलिकप्टरबाट उद्धार

Death1-1561724609.jpg

१३असार, हेटौंडा। बिषालु च्याउ  खाएर विरामी भएका एकै परिवारका तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि भरतपुर लगिएको छ। मकवानपुरको राक्सिराङ वडा नम्बर ७ दराङमा बिसालु च्याउ खाँदा एक जनाको मृत्युको थियो  भने तीन जना गम्भीर बिरामी भएका छन् । मृत्यु हुनेमा १२ बर्षीया गुञ्जीमाया चेपाङ रहेकी छिन् । च्याउ खाएर बिरामी हुनेमा...

मकवानपुरमा च्याउ खाएर एकको मृत्यु

Death1-1561724521.jpg

१३ असार, हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ दाराङमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । एकै घरका ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा १२ बर्षीया गुञ्जीमाया चेपाङ रहेकी छिन् । च्याउ खाएर घाइते हुनेमा मृतकका बाबु ४५ बर्षीय दिपबहादुर चेपाङ, दाई १९ बर्षीय बच्चालाल चेपाङ र भाई ७ बर्षीय पल्टा चेपाङ रहेको जिल्ला प्रहरी...

एसईईमा कति विद्यालयले कुन जिपिए ल्याए ? हेनुस्

Panikaa-1561649651.jpg

१२ असार, काठमाडौं । २०७५ सालको एसईई परीक्षाको नतिजा विहिबार सार्वजनिक भएको छ।  जसअन्तर्गत १७ हजार पाँच सय ८० जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्। सामुदायिकतर्फ २ हजार सात सय ९२ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् भने प्राइभेटतर्फ १४ हजार सात सय ८८ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन्। परिक्षामा सहभागी मध्ये ५१ हजार एक सय ३७ जनाले ३.२ देखि ३.६...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

पञ्चरत्न सहकारीको अध्यक्षमा श्रेष्ठ
IMG_20261121_160222_edit_-1795264501.jpg

५ मंसिर, हेटौंडा । हेटाैडा-२ सिद्वार्थ राेडमा रहेकाे पञ्चरत्न बचत तथा ऋण सहकारी  संस्थाकाे  अध्यक्षमा गाेकुल...

भारत ‘ए’ सँग नेपाल पराजित
1795170499-8fM0q-1795227458.jpg

५ मंसिर, हेटौंडा । राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले भारत ‘ए’सँग लज्जास्पद हार...

एनपीएल फाइनलमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्ने
1795226689-XFdeE-1795227031.jpg

५ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1795226549.jpg

५ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको छैन । जसको प्रभावले हाल कोशी...

थप समाचार