Email :- prastakhabar@gmail.com

समाज

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु

IMG_20181021_075239-1540087720.jpg

४कार्तिक,सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १४ वर्षीय उमेशकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।फूलबारीमा पानी तान्ने मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको र  करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित...

रामेछापमा सुमो दुर्घटना २ को मृत्यु  ९ जना घाइते 

Accident-1499161093-1540051604.jpg

३ कार्तिक, रामेछाप । रामेछापमा टाटा सुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ९ जना घाइते भएका छन् ।   मन्थली  नगरपालिका ४ सालुको कुकुरकाटे भञ्ज्याङ्गबाट रामेछाप नगरपालिका वडा नं १ गोठगाउँतर्फ जाँदै गरेको ना १ ज ४८ १२ नम्बरको  टाटा सुमो मन्थली  २ खरानेमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएको जिल्ला प्रहरी...

नदी सफाइ अभियानमा निरन्तरता  तीन टन फोहर संकलन

Bagmati-clean-up-Bagmati_-1540049273.jpg

३ कार्तिक, काठमाडौँ,।  नेपालीहरुको महान पर्व विजया दशमीसँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ अभियानलाई निरन्तरता दिँदै आज तीन टन फोहर संकलन गरिएको छ ।  काठमाडौँ, भक्तपुर र ललितपुरको संगम स्थलमा आज भएको मनोहरा सफाइ सम्पदा बचाउन महाअभियानको ८४औं हप्ता तथा हनुमन्ते नदी सफाइ अभियानको ३४औं हप्ताको संयुक्त कार्यक्रम सम्पन्न भएको हो...

जनकपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, दुईजना घाइते 

Gas-cylinder-explosion-1539961285.jpg

२ कार्तिक, हेटौँडा । जनकपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । बिष्फोटमा परी अन्य दुईजना घाईते भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ मा रहेको प्रमोद ग्यास वेल्डिङ पसलमा वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर विष्फोट हुँदा पसलका सञ्चालक प्रमोद साह कसेराको मृत्य भएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर...

प्रधानमन्त्री ओलीद्धारा टीका र जमरा ग्रहण 

pm-tika-1539938695.jpg

२ कार्तिक, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहन प्रसाद ओलीको हातबाट दशैको टीका ग्रहण गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान शुभसाईतमा पिता मोहन प्रसादको हातबाट टीका र जमरा ग्रहण गरेका हुन् । पितासंग टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा...

राष्ट्रपति विद्यादेवी भण्डारीद्धार टिका ग्रहण

President-Pujari-1539938481.jpg

२ कार्तिक, हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी आमा मिथिला पाण्डेको हातबाट टीका ग्रहण गरेकी छन् । राष्ट्रपति भवन शितल निवासमा शुक्रबार बिहान ९ः ५१ को शुभसाईतमा आफ्नी आमा मिथिला पाण्डेको हातबाट उनले टीका र जमरा ग्रहण गरेकी हुन् ।  त्यसैगरी राष्ट्रपति भण्डारीले काका जयन्त पाण्डेको हातबाट पनि टीका र जमरा ग्रहण गरेकी छन् ।...

मकवानपुरमा यसरी मनाईदै दशैं

Ds0-1539935829.jpg

२ कार्तिक, हेटौँडा । हिन्दु नेपालीको महान पर्व दशैंको मूख्य दिन विजयादशमी । आज आफुभन्दा ठूलाबाट टिकासंगै आर्शिवाद ग्रहण गर्दै मनाईदैछ ।...

चितवनमा बस दुर्घटना तीनको मृत्यु, अन्य २३ घाइते

Accident-1499161093-15397-1539916080.jpg

२ कार्तिक, हेटौँडा । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ जलवीरेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २३ जना घाइते भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना५ख ४३८३ नम्बरको बस नारायणगण मुग्लिन सडकखण्डस्थित जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा...

बडादशैंको मुख्यदिन आज विजयादशमी, साइत बिहान ९ः५१ मा

Dashain-1539911254.jpg

२ कार्तिक, हेटौँडा । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ ।  दसैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ । आज विजयादशमीको टीकाको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार