Email :- prastakhabar@gmail.com

समाज

बस्तीपुर जेसीज हाँडीखोलाको रक्तदान

IMG_20180918_212357-1537285185.jpg

 २असोज,हेटौडा ।बस्तीपुर जेसीज हाँडीखोलाको जेसीज सप्ताह अन्तर्गत बुधबार रक्तदान र कानुनी सचेतना कार्यक्रम भएको छ । बिहान मनहरी गाउँपालिका–९ रजैयामा भएको कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । रजैयामा पहिलो पटक रक्तदान कार्यक्रम भएको हो । कार्यक्रम संयोजक शिवराज उप्रेतीको संयोजकत्व एवम् बस्तीपुर जेसीजका अध्यक्ष राममणि...

साधारण तारेखमा छुटे एसपी विकासराज खनाल

BikashRaj-Khanal-1537282191.jpg

२ असोज, विराटनगर । तत्कालिन मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल साधारण तारेखमा छुटेका छन् ।  मकवानपुरमा एसपी रहेका बेला उनलाई उच्च अदालत विराटनगरले साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा पक्राउ गरिएको थियो । सो मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका खनाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो...

महिलाको मृत्युपछि ओमबाबालाई कारवाहीको माग

Photo-1537275264.jpg

२ असोज, हेटौँडा । झारफुकमा विश्वास गर्दा हेटौडा ११ निवासी एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान हेटौडा–१४ मयुरधापमा रहेको ओम बाबा आश्रममा उपचार गर्न पुगेकी हेटौडा ११ की ४१ बर्षीया साबित्री पुडासैनीको मृत्यु भएको हो ।  उपचारको क्रममा बिहान ११ बजे बेहोस भएकी उनको २ बजेसम्म होस नआएपछि चुरेहिल अस्पताल पुर्याईएको थियो । तर त्यहा पुग्दा...

जन्मदिनमा हेटौँडा–१७ को बृद्धाश्रमलाई सहयोग

Utshav-1537184467.jpg

१ असोज, हेटौँडा । हेटौँडाका व्यवसायी एवं समाजसेवी उत्सव इटेनीले हेटौँडा–१७ मा रहेको श्रीमद्भागवत ज्ञान सञ्चार बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । आफ्नो धर्मपत्नि ज्ञानु पौडेलको जन्मदिनको अवसरमा बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुको लागि खाद्यान्न सहयोग गरेका हुन् । इटेनीले चामल, पिठो, च्यूरा, दाल, चिनि लगायत गरी २० हजार...

बिहे गर्छु भन्दै युवतीलाई भारत लैजान खोज्ने पक्राउ

Arrested-1537154254.jpg

१ असोज, इलाम । युवतीलाई विवाह गर्छु भनेर भारततर्फ लैजादै गरेको अवस्थामा दुईजना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ्ग जिल्लाको सुकियाका ४२ बर्षीय दलवीर मुखिया र दार्जिलिङ्गकै राङ्गबाङ्गका २२बर्षीय आयुष विक रहेका छन् । पाँचथरको फिदिम नगरपालिका ५ का १९ वर्षीय युवतीसँगै दुई युवालाई इलामको पशुपतिनगर नाकाबाट...

छैठौ राष्ट्रिय विज्ञान दिवस मनाईदै

Science-1537153667.jpg

१ असोज, काठमाडौं । नेपालमा आज छैठौं राष्ट्रिय विज्ञान दिवस मनाईंदैछ । यो दिवस २०७० सालदेखि मनाउन थालिएको हो । यो बर्ष विज्ञान तथा प्रविधि दीगो विकास र समृद्धि भन्ने नारा रहेको छ । विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रियाशिल व्यक्ति तथा संघसंस्थालाई उत्साह दिने र जनमानसमा पनि विज्ञानप्रतिको रुचि बढाउने उदेश्यले दिवस मनाउन थालिएको हो...

असोज ५ गतेदेखि दशैंको अग्रिम टिकट खुल्ने

Buspark-Ktm-1537112334.jpg

३१ भदौ, काठमाडौं । दशैंको अग्रिम टिकट असोज ५ गतेबाट खुल्ने भएको छ । सरकार र यातायात व्यवसायीबीच सहमति भएकाले दशैमा उपत्यका बाहिरिने यात्रुका लागि बसको अग्रिम टिकट बुकिङ असोज ५ गते खुल्ने भएको हो । यातायात व्यवस्था विभागमा आइतबार व्यवसायी र सरकारबीच भएको छलफलमा सहमति जुटेसँगै आगामी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय...

एसएसपी दिवस लोहनी कारागारबाट रिहा

dibas-lohani-1537111810.png

३१ भदौ, काठमाडौं । संगठित अपराध, सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा पुर्पक्ष थुनामा रहेका एसएसपी दिवस लोहनी आइतबार क्षेत्रीय कारागार झुम्काबाट साधारण तारेखमा रिहा भएका छन् । रिहाका लागि आइतबार अदालतको पत्र आएपछि उनलाई रिहा गरिएको कारागार प्रमुख गणेश अधिकारीले बताए । उच्च अदालत विराटनगरका न्यायधीश नागेन्द्रलाभ कर्ण र सारंगा...

रसुवाको पहिरोमा मकवानपुरे युवाको मृत्यु

Pahiro-1537068698.jpg

३१ भदौ, रसुवा। रसुवाको गोसाईकुृण्डमा गएको पहिरोमा परी एक मकवानपुरे युवासहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ का २२ वर्षीय रमेश कर्पौला र रुकुमको भूमे गाउँपालिका–९ का ५० वर्षीय भीम रोका रहेका छन् । पहिरोमा परी नौ जना घाइते भएका छन् । शनिबार राति ९ बजे टिमुरेमा निर्माण भइरहेको रसुवागढी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार