Email :- prastakhabar@gmail.com

समाज

लेवटबाट ११ केजि गाजा सहित दुई पक्राउ 

ganga-1538145562.jpg

१२ असोज, हेटौँडा ।  मकवानपुर प्रहरीले  हेटौडा  ३ लेवटबाट  ११  केजी गाजा सहित दुई जनालाई पक्राउ गरेको छ ।   प्रहरी चौकी लेवट मकवानपुरबाट खटि गएको प्रहरी टोलिले मनहरी तर्फ बाट हेटौडा तर्फ आउदै गरेको  ना १ ज ७५२३ नम्बरको म्याजिक  रोकी चेकजाँच गर्ने क्रममा  म्याजिकमा सवार  सर्लाही कोडेना गाउपालिका ८ बस्ने  १८ बर्षीया  सुनिल...

ज्योति सामुदायिक वनको सभाहल उद्घाटन

Jyoti-1538132739.jpg

१२ असोज, हेटौँडा । हेटौँडा–१८ मा रहेको ज्योति सामुदायिक वन उपभोक्ता समूहको शुक्रबार सभाहल उद्घाटन गरिएको छ । हर्नामाडि इलाका वन कार्यालयका सहायक वन अधिकृत शालिकराम भट्टराईले सभाहलको उद्घाटन गरेका हुन् । कार्यक्रममा विजय दशमी, शुभदिपावली एवं छठको अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम समेत भएको थियो । समूहका अध्यक्ष...

मकवानपुर क्याम्पसमा जीवन जिउने कला

IMG_20180927_204921-1538060723.jpg

११असोज, हेटौडा । मानविय शहर हेटौंडा समुहले मकवानपुर क्याम्पसमा उत्प्रेरणा कार्यक्रम  गरेको छ । जिवन जिउने कला र तनाव व्यवस्थापान बारे उत्प्रेरणा कार्यक्रम गरीएको  प्रशिक्षक मिलन पुडासैनीले बताए । मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा ११-१२ र स्नातक तहका विद्यार्थीहरुलाई  जिवन जिउने कला र तनाव व्यवस्थापान बारे जानकारी गराईएको...

उपभोक्ता ठग्नेलाई अन द स्पट कारबाहि गरिन्छः प्रजिअ तामाङ्

42627529_1947099108931264-1538038063.jpg

सुनिल शिवाकोटी  ११ असोज, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी  आस्मान तामाङले चाडपर्व नजिकिए संगै उपभोक्ताहरु ठगिने क्रममा वृद्धि हुने भन्दै  असोज १५ गते  सोमबारबाट  मकवानपुर सदरमुकाम हेटौँडा संगै ग्रामिणलाई लक्षित गरि प्रशासनले एक्टिभका साथै  सरप्राइज अनुगमन गर्ने   बताए  ।  बिहिबार  न्यूज क्लब नेपालको...

प्रेस युनियन मकवानपुरको अध्यक्षमा अधिकारी

Press-Union-1537873288.jpg

९ असोज, हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरको अध्यक्षमा पोष्टराज अधिकारी (कुमार) चयन भएका छन् । प्रेस युनियन मकवानपुरको मंगलबार भएको छैठौं अधिवेशनबाट अध्यक्षमा अधिकारी सर्वसम्मत चयन भएका हुन् ।  युनियन मकवानपुरको उपाध्यक्षमा मणिराज गौतम, समावेशी उपाध्यक्षमा बिनिता महत, सचिवमा केशव समर्पण, कोषाध्यक्षमा विजय पौडेल र सह–सचिवमा...

छतिवनमा बुधबार आँखा शिविर संचालन हुने

Aakha-1537872992.jpg

९ असोज, हेटौँडा । मकवानपुरको पूर्वी क्षेत्र छतिवनमा बुधबार आँखा शिविर सञ्चालन हुने भएको छ । बकैया गाउँपालिका वडा नम्बर ४ मा रहेको प्राथमिक स्वास्थ केन्द्रमा आँखा शिविर संचालन हुने भएको हो ।  नेपाल रेड्क्रस सोसाइटी उपशाखा छतिवनको आयोजना एवं बकैया गाउँपालिकाको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको उपशाखा छतिवनका सभापति भरत सापकोटाले बताए...

पर्साका माझी हेटौडाबाट पेस्तोल सहित पक्राउ

FB_IMG_1537719554222-1537719919.jpg

७ असोज,हेटौडा । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको   संयुक्त प्रहरी टोलीले हेटौडा १५ रातोमाटेमा  चेकजाँच गर्ने क्रममा चुरियामाई तर्फबाट हेटौडा पैदल  आउदै गरेका  पर्सा पटेर्वा सुगौली गाउपालिका ४ बस्ने बर्ष १९ को  बिक्रम माझी महुसहरलाई सहित पेस्तोल सहित पक्राउ गरेको जनाएको छ । प्रहरीले...

नेविसंघद्वारा निर्मलाका दोषिलाई कारवाही माग

Nebi-Sangh2-1537700348.jpg

७ असोज, हेटौँडा । कन्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कार घटनाका दोषिलाई कारवाहीको माग गर्दै नेपाल विद्यार्थी संघले आज हेटौँडामा प्रर्दशन गरेको छ । नेविसंघमा आवद्ध मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा क्याम्पस र वनविज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसका विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् । तीनवटा क्याम्पसबाट...

तनहुँको टोलीद्धारा रानी वनको अवलोकन

Rani-1537633116.jpg

६ असोज, हेटौँडा । तनहुँबाट आएको मुरली भन्ज्याङ सामुदायिक वन उपभोक्ता समूहले शनिवार मकवानपुरको एक सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको छ । उक्त टोलीले हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको हो ।  सहभागीहरुलाई रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल,सदस्य राधिका लम्साल र उपभोक्ता केदार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार