Email :- prastakhabar@gmail.com

समाज

हराइरहेको  हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियो 

HELIKOPTER2-Medium-1536406924.jpg

   २३ भदौ, नुवाकोट । शनिबार बिहान देखी हराइरहेको अल्टिच्युड एअरको हेलिकोप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका १ बर्सुङचेतको मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।  गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गर्दा बेपत्ता भएको कल साइन ९ एन–ए–एल–एस को अल्टिच्युड एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला...

सहकर्मीको अध्यक्षमा पुनः मदन दाहाल

Sahakarmi-1536402269.jpg

२३ भदौं, हेटौँडा । हेटौँडा–१६ चिसापानीमा रहेको सहकर्मी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः मदनकुमार दाहाल चयन भएका छन् । संस्थाको १३ औं बार्षिक साधारणसभाबाट दाहालको अध्यक्षतामा नयाँ संचालक समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा शोभा पाठक, सचिवमा विष्णुमान श्रेष्ठ, कोषाध्यक्षमा विजय नेपाल चयन भएका छन् । यसैगरी, सदस्यमा...

जनकल्याणको सरसफाई कार्यक्रम

sarsafai-1536401421.jpg

२३ भदौं, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आप्mनो स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रम गरेको छ । संस्थाको २२ औं स्थापना दिवसको अवसरमा सहकारीले न्यूरेनीदेखि प्रहरी चौकी चौघडासम्म सरसफाई गरेको हो । कार्यक्रममा सहकारीका संचालक समितिका पदाधिकारी, लेखा समिति, शेयर सदस्य र स्थानीयको सहभागिता...

कालिकाचण्डिका वनको साधारणसभा

Ban-1536367070.jpg

२३ भदौ, हेटौँडा । भीमफेदी गाउँलिका–२ कालिटारमा रहेको कालिकाचण्डीका सामुदायिक वन उपभोक्ता समूहको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  साधारणसभामा समूहका सअहसचिव रामकृष्ण रानाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाश थापाले चालु आव ०७५÷०७६ को लागि १२ लाख ८ हजार रपैयाँको अनुमानित आय व्यय विवरण पेश गरेका थिए । भेलामा ज्येष्ठ...

चुच्चेखोला वनको तालिम सकियो

Chuchekhola1-1536366772.jpg

२३ भदौ, हेटौँडा । हेटौडा–६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजना र जेडएसएल, नेपालको सहयोगमा सञ्चालित तीन दिने व्यवसायिक दक्षता तालिम सम्पन्न भएको छ ।  समूहमा आवद्ध विपन्न वर्गका उपभोक्ताहरुलाई सीप सिकाई आत्मनिर्भर बनाउने उद्धेश्यले तालिम संचालन गरिएको वन समूहले जनाएको छ । तालिममा निर्मल गदाल, डा. रामप्रकाश प्रधान,...

हेटौंडा एफ एमको खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न 

unnamed-1536340633.jpg

  २२ भदौं, हेटौँडा । हेटौंडा ४ मा रहेको हेटौंडा   एफ एमले ११ औ खुल्ला तीज गीत प्रतियोगिता तथा तीज गीत महोत्सब  सम्पन्न गरेको छ ।  हरितालिका तिजको अवसर पारेर रेडियोले  मकवानपुरका गाउँ गाउँका नारिहरुको प्रतिभालाई प्रस्तुत गर्दै आएको हो । लक्की ज्वेलर्स प्रालिको प्रयोजन तथा शिबम सिमेन्ट उद्योग लिमीटेड र रोहिणी हाउजिङ तथा सप्लायर्ष...

बेबारिसे अवस्थामा रहेको २७ किलो गाजा बरामद

D-Police-1506340151-1536339078.JPG

  २२ भदौं, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बेबारिसे अवस्थामा रहेको २७ किलो  लागूऔषध गाँजा   बरामद गरेको छ ।  ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अनोजजंग रायमाझीको कमाण्डमा खटि गएको प्रहरी टोलीले गस्ति गर्ने क्रममा  हेटौडा  १५ चुरियामाई नजिक  सडक छेउमा रहेको वेवारिसे झोलालाई चेकजाँच गर्दा  झोला...

न्यौपाने रेडक्रस मकवानपुरमा पाँचौ पटक सभापति

Surya-Chanda-Neupane-1536319099.jpg

२२ भदौ, हेटौँडा । नेपाल रेडक्रस सोसाईटी मकवानपुरको सभापतिमा पुनः सूर्यचन्द्र न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार हेटौँडामा भएको भएको ५० औँ साधरणसभा एवं अधिवेशनमा न्यौपाने निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश नम्बर ३ का मूख्य न्यायाधिवक्ता समेत रहेका उनको यो पाँचौ कार्यकाल हो ।  सभापतिमा उनको मात्रै मनोनयन दर्ता...

मिश्रको संसदीय सुनुवाइ भदौ २५ गते

Om-Prakash-1536317218.jpg

२२ भदौ, काठमाडौं । सर्वोच्चका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ भदौ २५ गते हुने भएको छ । संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेका उनको सुनुवाई भदौ २५ गते हुने भएको हो । प्रतिनिधिसभाको सार्वजनिक सुनुवाई समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा शुक्रबार बसेको बैठकले मिश्रविरुद्ध परेका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार