Email :- prastakhabar@gmail.com

समाज

न्यायका लागि लायन्सको हेटौँडामा दवाव (तस्विरहरु)

P-1537026112.jpg

३० भदौ, हेटौँडा । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी निर्मला पन्तलाई न्यायका लागि हेटौँडामा दवावमुलक कार्यक्रम भएको छ ।  लायन्स क्लव अफ हेटौँडा मुक्तिनाथको आयोजनामा दिप प्रज्वलनसहित दवावमुलक कार्यक्रम भएको हो । बुद्धचोकमा भएको कार्यक्रममा क्लवका अध्यक्ष विकेशलाल श्रेष्ठ, कार्यक्रम संयोजक कमल फुँयालसहित...

निर्मलालाई न्यायको मागसहित हेटौँडामा प्रर्दशन (भिडियोसहित)

Nirmala1-1537001633.jpg

३० भदौ, हेटौँडा । बलात्कारपछि हत्या गरिएकी भिमदत्त नगरपालिकाकी निर्मला पन्तलाई न्याय दिलाउनका लागि शनिबार हेटौँडाको बुद्धचौकमा प्रर्दशन गरिएको छ ।  मकवानपुरका स्थानीयहरुले विहान १० बजे हेटौँडाको बुद्धचौकमा शान्तिपूर्ण प्रर्दशन गरेका हुन् । उनीहरुले हेटौँडाको बुद्धचौकबाट र्यालीको आयोजना गरि राप्तिरोड, बसपार्क, टिसिएनरोड हुँदै...

बढिगाड खोला पहिरोले थुनियो, तल्लो भेग जोखिममा 

Badigadh-1536984553.jpg

३० भदौ, बाग्लुङ । बाग्लुङको भिमगिठे–७ मा पहिरोले थुनिएको बढिगाड खोलाको पानी बग्न थालेको छ । पहिरोले परिएको खोलाको पानी थुनिएको भाग भन्दा माथिबाट बग्न थालेको हो । तर जोखिम भने कम नभएको प्रहरीको भनाई छ । शुक्रबार राति १ बजेको समयमा एक्कासी आएको ठुलो पहिरोको कारण खोला थुनिदा बुर्तिवाङ, भिमगिठे, ग्वालीचौर र खर्बाङ क्षेत्र उच्च जोखीमा छन् ।...

बाल अधिकार सुनिश्चित गर्न प्रतिबद्ध छौः अध्यक्ष लामा

Child-Home-1536927063.jpg

२९ भदौ, हेटौँडा । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले संविधानले व्यवस्था गरेको बाल अधिकारलाई समयमा प्रत्याभूत गर्नुपर्ने बताएका छन् ।  नेपाल बाल संगठन, मकवानपुर र भीमआधार सामुदायिक स्कुल, भीमफेदीको संयुक्त आयोजनामा शुक्रबार हाजिरजवाफ तथा खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कृत गर्दे अध्यक्ष लामाले यस्तो बताएका...

आज सप्त ऋषिको पूजा आराधना गरी तीजनका समापन गरिदै 

rishi-panchami-(1)-1536889834.jpg

२९ भदौ, हेटौँडा । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।  रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन...

पाँच हजारमा इज्जत फाले सई सा’बले

Ghus-1536753559.jpg

२७ भदौ, महोत्तरी । महोत्तरीमा कार्यरत एक प्रहरी नायव निरीषक (सई) ले ५ हजार रुपैँयामा आफ्नो इज्जत फालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले इलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीका प्रहरी नायब निरीक्षक रामबाबु प्रसाद यादवलाई ५ हजार घुस लिदै गर्दा अख्तियारको टोलीले बुधबार दिउँसो रंगेहात पक्राउ गरेको हो ।...

आज भाद्र शुक्ल तृतीया, हरितालिका तीज पर्व मनाइँदै

teej-2-1536641904-1536715679.jpg

२७ भदौ, हेटौँडा । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा...

हरितालिका अन्तरगत राति दर खाने

teej-2-1536641904.jpg

२६ भदौ, हेटौँडा । हिन्दु महिलाहरुले मंगलबार राति विभिन्न मिष्ठान्न परिकारको दर खादै छन् ।  हरितालिका तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन राति मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ । माइतमा आएका चेलीलाई माइतीहरुले मंगलबार बेलुकी दरका रुपमा खुवाउने गर्छन् । तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल...

ठमेलको ज्याठामा भिषण आगलागी

Fire-1536641454.jpg

२६ भदौ, काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलको ज्याठामा मंगलबार बिहान भीषण आगलागी भएको छ । स्थानीय सुनीलमान स्थापितको घरमा विहान साँढे ४ बजे आगलागी भएको हो । उनको घरमा लागेको आगोले छिमेकी गौतम तुलाधर र अजयरत्न स्थापितको घरमा पनि क्षति भएको छ । दरबारमार्ग प्रहरी वृत्तका प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लका अनुसार आगलागीबाट १०...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार