Email :- prastakhabar@gmail.com

समाज

कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो, सडकखण्ड अवरुद्ध

20200720_073325-165572170-1727423468.jpg

११ असोज , हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन अवरुद्ध भएको छ ।  शुक्रबार बिहान  परेको पानीका कारण उक्त सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद...

कुलेखानी फाखेल सडकखण्ड संचालनमा

Screenshot_20240528_08091-1727418999.jpg

११ असोज, हेटौंडा। बिहीबार राति देखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको कुलेखानी-फाखेल सडकखण्ड खुलेको छ । सडकखण्ड अन्तर्गत इन्द्रसरोबर-२ सुकौरामा पहिरो खसेको र बाटो अवरुद्ध बनेको थियो ।पहिरो हटाएर १२ बजेबाट सडकखण्डमा सवारी संचालनमा आएको छ।...

पहिरो खस्दा कुलेखानी *फाखेल सडकखण्ड अवरुद्ध

images(1)-1727411504.jpg

११ असोज, हेटौंडा । बिहीबार राति देखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कुलेखानी *फाखेल सडकखण्ड अवरुद्ध भएको हो। सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोबर-२ सुकौरामा पहिरो खसेको र बाटो अवरुद्ध बनेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन्। सडक माथिबाट लेदो माटो सहितको पहिरो खसेको...

मेघगर्जनसहित देशभर हल्कादेखि मध्यम वर्षा

16655388081665538808-1727400746.jpg

११ असोज, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै  भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव नेपालमा रहेको छ ।  हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ । देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ । शुक्रबार दिउँसो देशभर...

अझै खुलेन कान्तिलोकपथ

IMG-20240926-WA0007-1727400506.jpg

११ असोज, हेटौंडा। बिहीबार बिहानदेखि अवरुद्ध बनेको कान्तिलोकपथ अझै खुल्न सकेको छैन। बुधबार रातिबाट परेको अविरल वर्षाका कारण पहिरो लोकपथ अन्तर्गत बकैया-११ घट्टेपाखामा पहिरो जाँदा बाटो अवरूद्ध बनेको थियो। सडकमा ठुलो ढुङ्गा खसेको र बाटो अवरुद्ध नै रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी...

पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा

dhaka-kumar-shrestha-5-76-1727400399.jpg

११ असोज, हेटौंडा । लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । थुनछेक बहसका क्रममा जिल्ला अदालत कास्कीका न्यायाधीश भोला ढकालको इजालसले बिहीबार ७५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । उनी भदौ २७ गते पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट पक्राउ परेका थिए।...

यात्रु बोकेर गाईघाट जाँदै गरेको बस सप्तकोशीमा खस्यो

Screenshot_20240926_19272-1727358339.jpg

१० असोज, बरमझिया। पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुनसरी र सप्तरीमा पर्ने कोशी पुलबाट नदी किनारमा खस खसेको छ।  बिहीबार साँझ यात्रु बोकेर बिराटनगरबाट गाईघाट जादै गरेको को १ ख ४६०१ नम्बरको बस कोशी ब्यारेजको ३६ नम्बर ढोकाअगाडिबाट नदीमा खसेको हो।उद्धारका लागि सुनसरी र सप्तरीबाट प्रहरी टोली घटनास्थल पुगेको सप्तरी ट्राफिक प्रमुख प्रहरी...

श्रीमानद्वारा गोली हानी श्रीमतीको हत्या

goli-murder-shot_20190223-1727327152.jpg

१० असोज, सर्लाही । सर्लाहीको हरिपुर्वामा एक श्रीमानले गोली हानी श्रीमतीको हत्या गरेका छन् भने बाबुलाई घाइते बनाएका छन् । गएराती हरिपुर्वा नगरपालिका-५ का धीरेन्द्र यादवले गोली हानी श्रीमती २३ वर्षीया चित्रलेखा यादवको हत्या गरेका हुन् । गोली लागेर बाबु ५४ वर्षीय रामदिनेश राय घाइते भएका छन् । उनको बाँया हातमा गोली लागेको र प्रादेशिक...

कान्तिलोकपथमा खसेको पहिरो (फोटो फिचर)

IMG-20240926-WA0006-1727319399.jpg

१० असोज, हेटौंडा। बिहीबार बिहानदेखि हेटौंडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध रहेको छ। लोकपथ अन्तर्गत बकैया-११ घट्टेपाखामा पहिरो खसेको हो। बोटो खुल्न दिनभर लाग्ने मकवानपुर प्रहरीले जनाएको छ । तस्विर: जिप्रका मकवानपुर ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार