Email :- prastakhabar@gmail.com

समाज

प्रहरीद्वारा २ नाल अबैध भरुवा बन्दुक बरामद

२५ जेठ,हेटौँडा । शुक्रबार मकवानपुर प्रहरीले मकवानपुरको कैलास गाउँपाकिा –७ बाट २ थान भरुवा बन्दुक बरामद गरेको छ । मकवानपुरको कैलास गाउँपाकिा –७ रतुवा बस्ने मान बहादुर प्रजाको घरबाट प्रहरी चौकी भार्ताबाट खटिएको प्रहरी टोलीले बन्दुक दुई नाल बरामद गरेको हो । प्रहरीले बिशेष सुचनाको आधारमा प्रजाको खाली घरमा खानतलासि गर्दा लुकाई छिपई...

हराएको मोवाईल सेट जिम्मा लगाउदै मकवानपुर प्रहरी 

mobile1-1528374286.jpg

२४ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले  बैशाख महिनाको  २४ गते वा जेठ २४ सम्मको एक महिनाको अवधिमा हराएका र चोरी भएका  १२ थान  मोवाइल सेटहरु  फेलापारी  सम्बन्धित  मोवाईल धनिहरुको  जिम्मा लगाएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले  बैशाख  २४ गते देखी जेठ २४  सम्म मोवाईल हराएको र चोरी भएको  भनि परेको निवेदनको आधारमा  उक्त...

मकवानपुर प्रहरीले जिम्मा लगायो हराएको मोटरसाईकल

FB_IMG_1528298467975-1-1528299045.jpg

२३ जेठ, हेटौँडा  । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरी भएको मोटरसाइकल फेला पारी मोटरसाईकल धनीको जिम्मा लगाएको छ।   जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधु कुमार थापाको कमाण्डमा खटि गएको प्रहरी टोलीले केही दिन अघि  हेटौंडा १३ ठूलोथली स्थितमा बिशेष सुचनाको आधारमा कागजपत्र साथमा नभएको नम्बर प्लेट परिवर्तन गरी  ...

प्रहरीले लेडीज ब्यागबाट फेला पार्यो गाँजा

FB_IMG_1528285092821-1-1528285928.jpg

२३ जेठ,हेटौडा । मकवानपुर प्रहरीले ४ केजी २५० ग्राम लागुऔषध गाँजासहित २ जनालाई  पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले प्रहरीले हेटौँडा १९ स्थित सडक खण्डको गुम्बा चोकमा पैदल हिंडिरहेकी मनहरी गाउँपालिका वडा नम्बर ७ की ५५ वर्षीया रीता लामाले  बोकेको लेडीज ब्याग जाँच गर्दा ४ केजी २५० ग्राम गाँजा  फेला...

बकैयामा चट्याङ लागेर २ को मृत्यु

chatyang.-1528246445.jpg

२३ जेठ, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ च्याउँच्याउँमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा ५५ बर्षीया छलिमाया थिङ र १५ महिनाका देवबहादुर थिङ रहेका छन् । मंगलबार साँझ चट्याङ लागेर घाइते भएका उनीहरुको उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा मृत्यु भएको हो । चट्याङ लागेर २२ बर्षिया...

डोटीमा निर्माणाधिन झोलुङ्गे पुल चुडिदा ३ घाईते  

suspension-pul-1528212446.jpg

   २२ जेठ, डोटी । डोटीको शिखर नगरपालिका १ र दिपायल  सिलगढी नगरपालिका ३ जोड्ने गेरुपानी स्थित सेती नदीमा निर्माणाधिन झोलुङ्गे पुल चुडिदा  पुलमा काम गरिरहेका ३ जना घाइते भएका छन । घाईते हुनेमा सुनसरी गडि गाउपालिका २ का  दिलिप कुमार यादव, सोही ठाउँका युवराज चौधरी र सुकेत ऋषिदेव  रहेका छन   ।  घाइते मध्ये युवराज चौधरीलाई बढी चोट...

प्रहरीले जिम्मा लगायो चोरी भएको मोबाईल सेट

34512497_2073582736262895-1528210012.jpg

     २२ जेठ, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाको विभिन्न स्थानबाट चोरी भएको २ सेट सयाम्सुङ् कम्पनीको मोबाईल फोन  मोबाईल धनिको जिम्मा लगाएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा  ३ बसामाडी बस्ने सिता माया मुक्तान र .हेटौँडा १५ रातोमाटे बस्ने असली माया लामाको छोरी अमरिका लामाको  सयाम्सुङ्  जे टु र जे...

कमानेबाट ठुलो मात्रामा मदिरा र कच्चा पदार्थ बरामद

34449065_2073704819584020-1528209372.jpg

२२ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले अबैध १ हजार २५ लिटर घरेलु मदिरा  र २ हजार ७ सय ५०  लिटर  मदिरा तयार गर्ने कच्चा पदार्थ र  मदिरा तयार पार्ने भाडा कुडा बरामद गरेको छ ।  वडा प्रहरी कार्यालय हेटौडाबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा  खटि गएको  प्रहरी टोलीले  हेटौँडा उपमाहानगरपालिका वडा नम्बर  ८  बिभिन्न अबैध घरेलु...

स्थानीय उत्पादनलाई प्रोत्साहित गर्नु पर्छ : मुख्यमन्त्री पौडेल

Batabaran-Diwas-Hetauda1-1528205831.jpg

२२ जेठ, हेटौँडा । प्रदेश नं. ३ का मुख्य मन्त्री माननीय डोरमणी पौडेलले स्थानीय उत्पादनलाई प्रोत्साहित गर्नु पर्ने बताएका छन् । जबसम्म स्थानीय उत्पादनलाई बृद्धि गर्न र प्रोत्साहन गर्न सकिदैन तबसम्म समृद्धि हुन नसक्ने बताउँदै मुख्यमन्त्री पौडेलले अबको ५ वर्ष समृद्धिको बर्ष हुने दावि गरे ।  ४६ औ विश्व वातावरण दिवसको अवसरमा हेटौडा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार