Email :- prastakhabar@gmail.com

समाज

खोला उत्खनन् गरिरहेको अवस्थामा टिपर ३ वटा जेसिबी र चालकहरु पक्राउ

FB_IMG_1528190898151-1-1528191643.jpg

२२ जेठ,हेटौंडा  । मकवानपुर प्रहरीले  खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थहरु   उत्खनन् गरिरहेको अवस्थामा  एउटा टिपर ३ वटा जेसिबी र  चालकहरु लाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटेको प्रहरी टोलीले मनहरी गाउँपालिका ६ स्थित लोथर खोलामा  अबैध ढुङगा, गीटी,बालुवा उत्खनन् गरिरहेको अवस्थामा  फ्रेन्डशिप...

हेटौँडामा विश्व वातावरण दिवस (फोटो फिचर)

Batabaran-Diwas-Hetauda1-1528170516.jpg

२२ जेठ, हेटौँडा । हेटौँडामा सेचतनामुलक र्यालीसहित औपचारिक गरी विश्व वातावरण दिवस मनाईएको छ । दिवसको अवसरमा हुप्रचौरबाट शुरु भएको र्यालीले बजारको विभिन्न भाग परिक्रमा गरी भुटनदेवी स्कूल चौरमा पुगेर औपचारिक कार्यक्रम भएको थियो ।...

बंशगोपाल माविद्वारा सचेतनामुलक र्याली

Bansha-Gopal-1528169256.jpg

२२ जेठ, हेटौँडा । ४६ औ विश्व वातावरण दिवसको अवसरमा हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल माविले मंगलबार विहान सचेतनामुलक र्यालीको आयोजना गरेको छ ।  विद्यालयको वातावरण समितिको आयोजनामा भएको र्यालीले चौघडा, पुतलीबजार लगायतका क्षेत्रको परिक्रमा गरेको विद्यालयका शिक्षक किशोर न्यौपानेले बताए । र्यालीमा विद्यालयका विद्यार्थी, शिक्षक,...

एकाविहानै भुकम्पको धक्का महसुस

Earthquake-1528167603.jpg

२२ जेठ, हेटौँडा । सुदुरपश्चिमका पहाडी जिल्लामा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ७ बजेर १९ मिनेट जाँदा बाजुरा केन्द्रबिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको  भूकम्प गएको हो ।  बाजुरा र हुम्लाको सीमाक्षेत्र उत्तर केन्द्रबिन्दु भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तिर्थ दाहालले बताए । भूकम्पको धक्का...

सार्वजनिक अपराध मुद्दाका फरार राना पक्राउ

20180605_081454-1528165831.png

२२ जेठ, हेटौडा मकवानपुर प्रहरीले  सार्वजनिक अपराध मुद्दाका फरार  १ जना प्रतिवादी  पक्राउ गरेको छ । सार्वजनिक अपराध   मुद्दामा एक हजार जरिवाना तोकी फरार रहेका प्रतिबादी मकवानपुर साबिक भैसे गा.बि.स.वडा नम्बर १  बस्ने सिलिङ रानालाई प्रहरी चौकी भैंसेबाट खटि गएको प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरेको र पक्राउ परेका  रानालाई...

रानीको बक्तृत्वकलामा पुडासैनी प्रथम

Rani-Ban-21-Jestha-1528113804.jpg

२१ जेठ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह र हेटौँडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ४६ औं विश्व वातावरण दिवसको अवसरमा ‘सामुदायिक वनको विकासमा स्थानीय तहको भूमिका’ विषय माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको हो...

गाउँमा फेला परेको सालक चुच्चेखोला वनमा छोडियो

Saalak-1528113733.jpg

२१ जेठ, हेटौँडा । गाउँमा फेला परेको लोपोन्मुख एवं संरक्षित सुचि रहेको वन्यजन्तु सालकलाई चुच्चेखोला सामुदायिक वनमा छोडिएको छ । मकवानपुरगढी वडा नम्बर ३ देवीडाँडामा कुकुरले लेखेटिरहेको अवस्थामा फेला परेको सालक सरोकारवालाहरुको रोहवरमा चुच्चेखाला वनमा छोडिएको हो । जिल्ला वन अधिकृत प्रल्हाद धितालको उपस्थितिमा सालकलाई वन समूहको ४ नम्बर...

बंशगोपाल माविलाई पूर्ण सरसफाईयुक्त घोषणा गरिने

Bansha-Gopal-1528113656.jpg

२१ जेठ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल माविलाई पूर्ण सरसफाई युक्त विद्यालय घोषणा गरिने भएको छ । विद्यालयलाई आगामी बर्षको विश्व वातावरण दिवसका दिन पूर्ण सरसफाईयुक्त र जंगफुडरहित विद्यालय घोषणा गरिने भएको छ । अभियानको सोमबार शुभारम्भ कार्यक्रम गरिएको छ । शुभारम्भ कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...

पूर्वाधार र आर्थिक अभावले बृद्धाश्रम संचालन गर्न कठिन

Human-Rights-1528025431.JPG

२० जेठ, हेटौँडा । पूर्वाधार र आर्थिक अभावका कारण बृद्धाश्रम संचालनमा कठिनाई रहेको हेटौँडामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।  राष्ट्रिय मानव अधिकार आयोगले आइतबार गरेको ज्येष्ठ नागरिकहरुको अधिकारसम्बन्धी अन्तरक्रियामा सहभागी बृद्धाश्रम संचालकहरुले यस्तो कठिनाई औल्याएका हुन् । उनीहरुले राज्यकले निर्वाह गर्नुपनेृ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार