१६जेठ,हेटौंडा । मकवानपुर प्रहरीले ५८३ ग्राम अबधै चादीका गरगहना सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटि गएको संयुक्त प्रहरी टोलीले हेटौंडा १५ रातोमाटे चेकपोष्टमा पथलैयाबाट हेटौडा तर्फ आउदै गरेको बा ३ ख ३१३१ नम्बरको यात्रुबाहक बसलाई...
१६ जेठ, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) जिल्ला समन्वय समिति,मकवानपुरको अध्यक्षमा साधुराम चौलागाई निर्विरोध निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा गोपीमाया अधिकारी, सचिवमा लक्ष्मी पुडासैनी र कोषध्यक्षमा बलराम अधिकारी चयन भएका छन । सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल मकवानपुरको आज सम्पन्न भएको प्रथम अधिवेशनले...
१६ जेठ, हेटौँडा । सिन्धुलीबाट आएको विकासपुर सामुदायिक वनका पदाधिकारीहरुले हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वनको स्थलगत अवलोकन गरेका छन । भ्रमण टोलीका सहभागीहरुलाई रानी सामुदायिक वनका अध्यक्ष कृष्ण बिडारी,कार्यालय सचिव भीमसेन पौडेल,वनहेरालु खिलनाथ अधिकारी र उपभोक्ता केदार अधिकारीले समूहले गरको विभिन्न गतिविधिहरुको बारेमा...
१५ जेठ,हेटौंडा । मकवानपुर प्रहरीले मेसिन प्रयोग गरी खोलामा माछा मार्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी बासामडीले हेटौंडा ३ स्थित राप्ति खोलामा मेसिन प्रयोग गरी माछा मारिरहेको अवस्थामा भिमफेदी गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष ४० का देव बहादुर स्याङतानलाई माछा मार्ने मेसिन सहित पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।...
१५ जेठ,हेटौंडा ।मकवानपुर प्रहरीले अनधिकृत रुपमा नदीजन्य पदार्थ ढुवानी गरेको भन्दै ११ वटा ट्रक तथा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको गएको प्रहरी टोलीले जिल्लाको बिभिन्न नदी र स्थानबटा ११ ट्रक तथा ट्याक्टर नियन्त्रणमा लिएको हो । प्रहरीले ना ७ ख ३९८७ नम्बरको मिनि ट्रक तथा ना ६ त...
१४ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले सोमबार बिहान हेटौँडाबाट अवैध घरेलु मदिरा बरामद गरेको छ । हेटौँडा–४ स्थित मिन बहादुर मगरको पसलबाट अन्दाजी १२० लिटर घरेलु मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता दिलीपराज झाले बताए । वडा प्रहरी कार्यालयबाट खटेको टोलिले मदिरा बरामद गरेको उनले जानकारी दिए । त्यस्तै, हिजो साँझ ७...
१४ जेठ, हेटौडा । हेटौडा–६ र १५ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको भवनको शिलान्यास तथा मिनि भेला सम्पन्न भएको छ । जिल्ला वन अधिकृत प्रल्हाद प्रसाद धितालले भवनको शिलान्यास गरेका हुन् । ७ कोठे पक्की भवन २८ लाख ४४ हजारको लागतमा १ वर्ष भित्र सम्पन्न गर्ने योजना रहेको समूहले जनाएको छ । भवन निर्माण भए पछि समूहको ...
१३जेठ,हेेेेटौडा। मकवानपुर प्रहरीले मकवानपुर बकैयाँ गाउँपालिका वडा नम्बर १ धियालमा भरुवा बन्दुक सहित २ जना बाबु छोरालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फापरबारी तथा प्रहरी चौकी हात्तिसुडेबाट खटिएको संयुक्त प्रहरी टोलीले बिष्फोटक पदार्थ लोड गरी पड्काउन तयारी अवस्थामा रहेको भरुवा बन्दुक र गोली निर्माण गर्न...
१३ जेठ, हेटौँडा । नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवस आइतबार हेटौँडामा मनाईएको छ । दिवसको अवसरमा मकवानपुर शाखाले चियापान कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै युनियन मध्यमाञ्चल संयोजक राममणी दाहालले प्रेस स्वतन्त्र र पत्रकार हितको लागि युनियन प्रतिवद्ध रहेको बताए । उनले पत्रकारहरु जोखिमपूर्ण ढंगले आप्mनो काम...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

























