Email :- prastakhabar@gmail.com

समाज

चौघडामा दुई दिने तालिम सम्पन्न

Talim-1522662967.jpg

१९ चैत, हेटौँडा । हेटौँडा ईलाका वन कार्यालय रातोमाटेको आयोजनामा चौघडामा दुई दिने लैंगिक तथा सामाजिक समावेशीकरण तालिम सम्पन्न भएको छ । रानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा संचालन गरिएको थियो । तालिममा जिल्ला वन कार्यालय,मकवानपुरका प्रमुख प्रल्हाद प्रसाद धितालले तालिमबाट प्राप्त भएका ज्ञानहरु व्यवहारमा लागु गरी सामुदायिक वनको...

बंशगोपालको विद्यालय भर्ना अभियान शुभारम्भ

Bansha-Gopal-1522595234.jpg

१८ चैत, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल माविले विद्यालय भर्ना अभियान शुभारम्भ गरेको छ । आगामी शैक्षिक सत्रका लागि विद्यालयले नयाँ भर्ना अभियान शुभारम्भ गरेको हो ।  अभियानको हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईले शुभारम्भ गरेका थिए । अभियान अन्तरगत विद्यालयले आज हेटौँडाको चौघडा, रक्षादेवी टोल, शान्टिोल,...

अपडेट : छुट्टाछुट्टै दुर्घटनामा ३ को मृत्यु

Accident-1522584417.jpg

१८ चैत, हेटौँडा । मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु  भएको छ । मनहरी गाउँपालिका–५ डिल्लीपुरमा खोला बगरमा ना.३ त ४०५० नम्बरको ट्रयाक्टरले किच्दा मनहरी–३ का ९ बर्षिय किस्मत थिङको मृत्यु भएको हो । उनको ट्रयाक्टर  ब्याक गर्ने क्रममा पछाडि चक्काले किचेको थियो । गम्भीर  घाइते भएका उनलाई अस्पताल लैजादै...

मकवानपुरमा सवारी दुर्घटनामा परी दुईको मृत्यु

2Q==(2)-1522574030.jpg

१८ चैत, हेटौडा । मकवानपुरको छुटाछुटटै स्थानमा   सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु  भएको छ । शनिबार हेटौँडा–११ सरस्वती चोकमा  ना.३ ख १८९ नम्बरको ट्रकले ना.४५ प ७६७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको  छ। मृत्यु हुनेमा मोटरसाइकल चालक   हेटौँडा –१ चौकीटोल बस्ने  २२ बर्षीया राजेश सिकारी  रहेको मकवानपुर...

फोनिज मकवानपुरको अध्यक्षमा मगर

Krishna-Jee-1522492998.jpg

१७ चैत, हेटौँडा । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको अध्यक्षमा कृष्ण सारु मगर चयन भएका छन् । हेटौँडामा शनिबार भएको चौथो अधिवेशनबाट मगरको अध्यक्षतामा नयाँ कार्यसमिचि चयन भएको हो । फोनिज मकवानपुरको उपाध्यक्षमा अशोक सुजन श्रेष्ठ, सचिव नवराज वाईवा, सहसचिव रुपा गुरुङ र सदस्यहरुमा चन्द्र घलान, सन्देश थिङ, मिना श्रेष्ठ, भुवन घलान,...

‘कलिलैमा आमा बन्नु’ पश्चिमी मकवानपुरको समस्या

Man-Kumari-1522481885.jpg

श्रीजना नेपाल १७ चैत, हेटौँडा । राक्सिराङ गाउँपालिका वडा नम्बर ९ खैराङकी मानकुमारी बुढाथोकी २६ बर्षमै दुई बच्चाकी आमा भईसकिन् । उनको पहिलो चोरा ११ बर्ष र दोस्रो छोरा ९ बर्षका भए । अर्थात उनी आफु १५ बर्ष हुँदा पहिलो र १७ बर्ष हुँदा दोस्रो सन्तानकी आमा भएकी थिईन् । उमेर २६ बर्षभएपनि मानकुमारी पाको देखिन्छिन्, कारण सानो उमेरमा आमा भएकी उनी...

भानुमा शैक्षिक गणुस्तर सुधारबारे अन्तरक्रिया

Bhanu-1522478033.jpg

१७ चैत, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको भानु माविले शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयमा अन्तरक्रिया कार्याक्रमको आयोजना गरेको छ । गोष्ठीमा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले विद्यालयको समग्र विकासमा गाउँपालिका सदैव सहयोग गर्न तैयार रहेको बताए । मकवानपुरगढी गाउँपालिकामा ४० वटा विद्यालय रहेको बताउदै...

पोल सार्ने क्रममा करेन्ट लागेर मृत्यु

Electric-1522474755.jpg

पर्वत, चैत १७ । विद्युतको पोल सार्ने क्रममा पर्वतको जैमिनी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अन्य ५ जना घाइते भएका छन् । नेपाल विद्युत प्राधिकरणको विद्युतिय पोलमा चढेर काम गरिरहेको बेला करेन्ट लागेरजैमिनी नगरपालिका–५ बिनामारेका २४ बर्षिय चन्द्रबहादुर थापा क्षेत्रीको मृत्यु भएको हो । करेन्ट लागेर जैमिनी नगरपालिका–५...

पत्रकार महासंघको स्थापना दिवसको अवसरमा हेटौँडामा प्रभातफेरी (फोटो फिचर सहित )

20180330_080821-1522386102.jpg

  १६ चैत, हेटौडा । पत्रकार महासंघ मकवानपुर शाखाले नेपाल पत्रकार महासंघको ६३ औँ स्थापना दिवसको अवसरमा शुक्रबार  हेटौँडामा प्रभातफेरी कार्यक्रम  सम्पन्न  गरिएको छ । हेटौँडाको सिमाचोकबाट सुरु भएको प्रभातफेरी बुद्धचौक , उद्योग  वाणिज्य चोक,हुदै   सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभालाई  संवोधन गर्दै  पत्रकार महासंघ...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

आगलागीबाट घर जलेर नष्ट, ७ लाख बराबरको क्षति
IMG-20261122-WA0001-1795333581.jpg

६ मंसिर, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-६ उपचौरमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको...

राष्ट्रपतिसँग जापानका उपमन्त्रीबीच भेट
Screenshot_20261122_07042-1795310380.jpg

६ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री फुजी...

प्रधानमन्त्री आज भारत भ्रमणमा जाँदै
balen-shah_eAoaX8iyIv-1795309733.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

मौसम मूख्यतया सफा रहने
kathmandu-sky-(1)-1795309426.jpg

६ मंसिर, हेटौंडा । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित...

थप समाचार