Email :- prastakhabar@gmail.com

समाज

रौतहटमा दुई समुहबीच झडप हुँदा एकको मृत्यु

Rautahat.jpg-1512835977.png

२३ मंसिर हेटौँडा । रौतहटको चन्द्रपुर नगरपालिकामा शनिवार साँझ दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–१० को बालचनपुरमा हजामको काम गर्दै आएका २७ वर्षीय नेमीलाल ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । ठाकुरको घाँटीमा गम्भीर चोट लागेको र उनको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप...

दुर्घटनामा म्यादी प्रहरीसहित ३ को मृत्यु

Accident-1512722580.jpg

२२ मंसिर, हेटौँडा । त्रिभुवन राजपथ अन्तरगत चुनियामा ट्रिपर दुर्घटना हुँदा म्यादी प्रहरीसहित ३ जनाको मृत्यु भएको छ ।  थाहा नगरपालिकाबाट मतदानको काम सकेर आउँदै गरेका म्यादी प्रहरी सवार ना३ख ५९१८ नम्बरको ट्रिपर भीमफेदी–२ चुनियामा दुर्घटना हुँदा २ जना म्यादी प्रहरी र चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा चालक थाहा...

यसरी भयो कमानेमा बम डिस्पोज

Bomb1-1512542884.jpg

२० मंसिर, हेटौँडा । मकवानपुरको हेटौँडा–८ कमानेमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।  कमानेको मनकामना चोक नजिक गोरेटो बाटो छेउमा विहान भेटिएको सुतली बम मध्येपृतना हेडक्वाटर सुपारेटारबाट खटिएको सेनाको टोलीले डिस्पोज गरेको हो । भोली हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा त्रास उत्पन्न गर्नका लागि राखेको बम...

पत्रकार महासंघद्वारा पास उपलब्ध गराउन माग 

FNJ_Logo-58773ff057b389.1-1512492060.jpg

१९ मंसिर, हेटौडा । नेपाल पत्रकार महासंघले २१ गते बिहिबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदानका दिन तथा मतगणनाका बेला सञ्चारकर्मीलाई समाचार संकलन र छायाकंनको सहज व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।  महासंघका महासचिव रमेश विष्टले  मंगलबार विज्ञप्ती जारी गर्दै एतिहासिक निर्वाचन प्रयोजनका लागि निर्वाचनका...

आजबाट मतदाता परिचयपत्र बाडिदै

matadata-696x436-1512465965.jpg

१९ मंसिर,हेटौँडा । निर्वाचन आयोगले  बिहीबार हुने दोस्रो चरणको  प्रदेश र प्रतिनिधि सभा चुनावका लागि  आज देखी मतदाता  परिचय पत्र वितरण सुरु गरेको छ ।निर्वाचन आयोगले मकवानपुर सहित ४५ जिल्लाका विभिन्न स्थानमा रहेका मतदान केन्द्रबाट मंगलबार बिहानैदेखि फोटोसहित  परिचय पत्र बाँडिने बताएको हो ।  आयोगका अनुसार  हरेक केन्द्रमा आयोग...

लायन्स क्लवको रक्तदान

Blood-1512133673.jpg

१५ मंसिर, हेटौँडा । लायन्स क्लव अफ भुटनदेवीको आयोजनामा आज हेटौडाको बुद्धचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  ईन्टरनेशनल क्लव ट्विनिङ प्रोजेक्ट, लाईन्स क्लव लकनाउ मेट्रोपोलिसन, लाईन्स क्लव अफ ढाका रिजेन्सीले नेपाल, भारत र बाङलादेशमा एकैचोटी संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेको ईनटरनेशनल क्लव ट्िवनिङ क्लव चियर पर्सन अंकिता...

रौतहटको गरुडामा स्थानीय र प्रहरीबीच झडप

Breaking-News-logo-1512062286.jpg

१४ मंसिर, गरुडा । प्रोजेक्टरमा भिडियो देखाएर चुनावी प्रचार कार्यक्रम गरेको भन्दै रौतहटको गरुडा नगरपालिका–५ मोहमदपुरमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।  प्रोजेक्टरको विषयमा स्थानीय र प्रहरी बीच विवाद झडपमा परिणत हुदा केही स्थानीय घाइते भएको र झडप पछिको स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको ईलाका प्रहरी कार्यालय...

शुक्रबार सार्वजनिक विदा

Home_ministry_nepal-1512049843.jpg

१४ मंसिर, काठमाडौं । सरकारले मंसिर १४ गते शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्लमको जन्म दिनको अवसरमा विदा दिने निर्णय गरिएको हो । यसैगरी, इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा पुस १० गते समेत समेत सार्वजनिक बिदा दिने गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।...

प्रेस सोसाइटीका केन्द्रीय सदस्य समर्पण युनियनमा 

24271499_1534952903258649-1511962149.jpg

 १३ मंसिर ,हेटौँडा। नेपाल प्रेस सोसाइटीका केन्द्रीय सदस्य एवं नयाँ शक्ति पार्टीका नेपाल मकवानपुरको प्रचार विभाग प्रमुख केशव समर्पण आजबाट नेपाल प्रेस युनियनमा आवद्ध भएका छन  ।  हेटौँडामा आज आयोजित एक कार्यक्रममा समर्पण युनियनमा प्रवेश गर्नु भएको हो । कार्यक्रममा प्रेस युनियनका मध्यमाञ्चल संयोजक एवं केन्द्रीय सदस्य राममणि दाहालले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार