२० असोज, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरको अघिल्लो एक महिनाको प्रगति विवरण शुक्रबार सार्वजनिक गरेको छ । कार्यालयले भदौ महिनाको मासिक प्रगति विवरण सार्वजनिक हो । कार्यालयले भदौ महिनामा २२ लाख ८० हजार ६ सय १ रुपैयाँ राजश्व संकलन गरेको छ । भदौ महिनामा बैवाहिक अंगीकृत नागरिकता १ सहित ९ सय ९४ वटा नयाँ नागरिकता वितरण गरेको छ ।...
२० असोज, अर्घाखाची । अर्घाखाचीमा बस दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ३० जना यात्री समेत घाईते भएका छन । अर्घाखाचीबाट बुटवल जाँदै गरेको लु १ ख ७५१८ नम्बरको बस अर्घाखाचीको मालारानी गाउँपालिका–३ सावडाँडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जनाएको छ । मृतकको र घाईतेहरुको पहिचान भईनसकेको र...
१९ असोज, हेटौँडा । पश्चिम मकवानपुरको मनहरीमा आज एकजनाको शव भेटिएको छ । मनहरी–७ रमौलीस्थित ड्याममा राप्तिखोलाले बगाएर ल्याएको शव भेटिएको हो । अन्दाजी २७ बर्षको पुरुषको शव फेला परेपनि पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव स्वास्थ्य केन्द्र मनहरीमा राखेको प्रहरीको भनाई छ ।...
१९ असोज, हेटौँडा । दशैंमा स्थगित भएको डा. गोविन्द केसीको आमरण अनसन फेरि शुरु हुने भएको छ । १२ औं पटक अनसन बसिसकेका केसीले पुनः आजबाट अनसन शुरु गर्न लागेका हुन् । संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकलाई केसीको माग विपरित पास गर्न खाजेको भन्दै केसीले अनसन थालेका छन् । केसीले असोज ९ गतेदेखि आमरण अनसन शुरु गरेपनि संसद नै स्थगित भएपछि उनले...
१९ असोज, हेटौँडा । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ...
१८ असोज, हेटौँडा । हेटौँडा–५ सिंचाई टोलस्थित जंगलमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मनकामना मन्दिर जाने बाटो नजिक जंगलमा मकवानपुरगढी–४ की बविता आचार्य मृत अवस्थामा फेला परेकी हुन् । हेटौँडा–८ कमानेस्थित डेराबाट गढीस्थित घर जान्छु भनि हेडेकी आचार्य खोल्सामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...
१८असोज,काठमाडौं।काठमाडौंमा आज बिहान २ बजेर ५ मिनेट जाँदा भुइँचालोको धक्का महसुस गरिएको छ। यो धक्का शक्तिशाली भए पनि यसको केन्द्रविन्दु र म्याग्निच्युड नखुलेको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पले २ सेकेन्ड जति हल्लाएको थियो ।...
१७ असोज, हेटौँडा । मकवानपुर प्रहरीले सुटकेश भित्र २३ वटा पोकामा लुकाएर ल्याएको करिब १२ लाख रुपैयाँ बराबरको लागुऔषध सहित ८२ वर्षीय एक भारतीय नागरिकलाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार चम्पारण रक्सौल नांगारोड वडा नम्बर ११ बस्ने वर्ष ८२ बर्षीय बिजय कुमार कपुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ईलाका प्रहरी...
१६ असोज ,चितवन । बाघको आक्रमणबाट पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ । वनमा निउरो टिप्न गएकी अन्दाजी २५ वर्षीया एलु चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान आठ बजेतिर चौधरी सहित नौजना साथीहरु निउरो टिप्न जंगलमा गएकोमा चौधरीका बाघको आक्रमण गरेपछि मृत्यु भएको हो भने...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
























