Email :- prastakhabar@gmail.com

समाज

निर्वाचन बिरोधी कार्य गर्नेलाई कडा कारबाही गरिनेः प्रजिअ बुढा  

prajiaa-1511605490.jpg

९ मंसिर, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले निर्वाचन बिरोधी गतिविधिमा संलग्न हुने र निर्वाचन बिरोधी कार्यगर्नेलाई कडा कारबाही गरिने  बताएका छन । तु खबर डट कमले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बुढाले निर्बाचन बिथोल्ने मनसायले हातहतियार सहित कसैलाई भेटिएमा नियन्त्रणमा...

मकवानपुरमा हातहतियार तथा बिष्फोटक पदार्थ फेला

IMG_2169-1511368930.JPG

६ मंसिर,हेटौडा। मकवानपुर  प्रहरीले हातहतियार तथा बिष्फोटक पदार्थ फेला पारेको छ । प्रहरी चौकी पदमपोखरी र प्रहरी चौकी लेवट बाट खटिएको प्रहरी टोलीले मनहरी  वडा नं २ सिद्धकालि बस्ने  ईमान ब थिंङको घरमा हातहतियार तथा बिष्फोटक पदार्थ लुकाई छिपाई राखेको अबस्थामा फेला पारेको  मकवानपुर  प्रहरीले जनाएको छ।  विशेष सुराकीको...

महायज्ञमा ७ लाख रुपैयाँ संकलन

Mahayagya1-1511363217.jpg

६ मंसिर, हेटौंडा । श्रीराम जानकी सेवा परिषद् हेटौंडा-१६ को आयोजनामा जारी श्रीमद्भागवत रामनाथ लक्ष्य हवन एवम् धान्याञ्चल महायज्ञमा बुधबार सम्म ७ लाख ८७ हजार ८ सय २४ रुपैयाँ संकलन भएको छ ।  रामजानकी मन्दिरको स्तरोन्नती एवम् पूर्वाधार विकासको लागि आयोजित महायज्ञमा दाताहरुले सहयोग गर्ने क्रम जारी रहेको छ । बुधबार रामप्रसाद पौडेलले १० हजार...

यसरी शुरु भयो बस्तिपुर जेसिजको सप्ताह

JCI-1511362431.jpg

६ मंसिर, हेटौँडा । बस्तिपुर जेसिजको सप्ताहव्यापि कार्यक्रम अन्तर्गत बुधबार अन्तरमाबि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।  प्रतियोगितामा वाल उज्वल माबि लेवट प्रथम, अरनिको मावि दोस्रो र भोजसिद्ध माबि हाँडिखोला तेस्रो भएको छ । अन्तरमाबि हाजिरी जवाफ प्रतियोगितामा हेटौँडा वडा नम्बर ३ का वडा अध्यक्ष कुमार पुडासैनीको प्रमुख आतिथ्यता...

सर्वोच्च अदालतमा बम राखिएको हल्ला

Supreme_court_nepal-1511255113.gif

  ५ मंसिर, हेटौँडा । सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि मंगलबारका लागि तोकिएका सबै इजलास रोकिएका छन् ।  महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ उपरीक्षक रवीन्द्रकुमार धानुकले अज्ञात व्यक्तिले टेलिफोन गरी सर्वोच्चमा बम राखिएको जानकारी दिएपछि सर्वोच्च परिसरबाट सबै व्यक्तिलाई बाहिर पठाइएको थियो भने आजको सबै इजलास रोकिएको छ...

बस्तीपुर जेसीज हाँडीखोलाले जेसीज सप्ताह गर्ने

23847000_1463816007037038-1511191641.jpg

४ मंसिर, हेटौँडा । बस्तीपुर जेसीज हाँडीखोलाको बर्ष  २०१७ को जेसीज सप्ताह कार्यक्रम यही मंसिर ६ गतेबाट सरु हुने भएको छ ।  सोमबार हेटौंडामा पत्रकार भेटघाटको  आयोजना गर्दै  जेसीज सप्ताहको  कार्यक्रमको  बारेमा  जानकारी गराईएको हो ।  आयोजकले यही मंसिर ६ गते बिहान बाट हेटौंडा–१९ बस्तीपुरमा रहेको सर्वेश्वर मन्दिर तथा...

हेटौँडा–१६ मा महायज्ञ शुरु

Mahayagya-1511105121.jpg

३ मंसिर, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको श्रीरामजानकी मन्दिरमा श्रीमद्भागवत रामनाम लक्ष्य हवन धान्याञ्चल महायज्ञ आइतबारबाट शुरु भएको छ । मंसिर ११ गतेसम्म चल्ने महायज्ञको उद्घाटन नेपाल सरकारका उपप्रधान तथा उर्जा मन्त्री कमल थापाले उद्घाटन गरेका हुन् । महायज्ञको उद्घाटन गर्दै थापाले हिन्दु धर्मको जर्गेनाको...

प्रेस युनियनका अधिकारी सम्मानित

IMG_2082-1511024133.JPG

२ मंसिर,हेटौडा ।शनिबार सम्पन्न जिल्ला लीग फुटबलमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका सचिव,प्रेस युनियन मकवानपुरका सदस्य  ,प्रदेश दैनिक पत्रिकाका प्रकाशक तथा रेडियो मकवानपुरका संवाददाता गणेश दर्पण अधिकारी ‘खेलकुद पत्रकारिता अफ दी इयर’बाट सम्मानित भएका छन् । उनले नगद १२ हजार पाँचसयरुपियाँसहित सम्मानपत्र प्राप्त गरेका...

मनहरी मोटरसाईकल दुर्घटना एकको मृत्यु

Accident-1499161093-1511021037.jpg

२ मंसिर, हेटौँडा । पूर्वपश्चिम राजमार्ग आन्तर्गत  मनहरी गाँउपालिका ९  मा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेका लमजुङ घर भएका  कमलबहादुर न्यौपाने रहेको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी  निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए ।   हेटौँडाबाट चितवनतर्फ जादै गरेको ना ४८ प ९०८३ नम्बरको मोटरसाईकल सडको...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार