Email :- prastakhabar@gmail.com

समाज

पहिरोमा ट्रक र कार पुरिदा दुईको मृत्यु  

pahiro-1506144381.jpg

 ७ असोज, बुटवल । सिद्धार्थ  राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा ढुंगे पहिरोमा  ट्रक र कार पुरिदा दुई जनाको मृत्यु भएको छ ।         सिद्धबाबाबाट  ५०० मिटर नजिक दोभानमा माथिबाट डाडाबाट खसेको पहिरोमा  ना ३ ख ६१९२ नम्बरको ट्रक र  लु १च ७९९४ नम्बरको मारूती अल्टो कार पहिरोमा पुरिएको ईलाका प्रहरी कार्यालय बुटवलले...

प्रहरीले गुण्डानाइके गौतम माथि गोली चलायो  

181936-181936-181926-2211-1506093081.jpg

६ असोज, हेटौँडा । राजधानीमा हप्ते असुली र गुण्डागर्दै आएको गुण्डानाइके रामेश्वर गौतम माथि प्रहरीले शुक्रबार बेलुका गोली चलाएको छ । काठमाडौंको मनोहरापुलमा गुण्डासमूहसँग जम्काभेट हुँदा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन भने प्रहरीको  गोली लागेर गुण्डानाइके रामेश्वर गौतम गम्भीर घाइते भएका छन् ।  महानगरीय प्रहरी अपराध महाशाखाका...

सुनगाभाको शुभकामना तथा सम्मान कार्यक्रम

21930979_1869657376684202-1506003194.jpg

५ असोज,हेटौँडा । हेटौडा ६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनले  विजयादशमी, शुभदिपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा वडा नम्बर ६ का निर्वाचत जनप्रतिनिधीलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।  सुनगाभा शिक्षा निकेतन विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...

प्रहरी चौकीद्वारा सुरक्षाबारे छलफल

police-1505992899.jpg

५ असोज, चौघडा । हेटौँडा–६ मा रहेको प्रहरी चौकी चौघडाले चाडपर्वलाई लक्षित गरी सुरक्षा रणनीतिबारे विहिबार सरोकारवालाहरुसँग छलफल गरेको छ । विजया दशमी, शुभ दिपावली र छठको अवसरमा शुभकामना आदानप्रदानसहित चाडपर्व लक्षित सुरक्षा रणनीतिबारे छलफल गरेको हो ।  कार्यक्रममा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सन्तबहादुर कुमालले...

धरान चतरा निर्माण सरोकार समिति गठन

Chaughada-1505992343.jpg

५ असोज, हेटौँडा । हेटौँडा–६ स्थित धरान चतरा सडक क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुको भेलाले विहिबार १५ सदस्यीय सरोकार समिति गठन गरेको छ । हेटौँडा–६ को चौघडादेखि रंगशालासम्मका स्थानीयको भेलाले धरान चतरा सडक निर्माण सरोकार समिति गठन गरेको छ ।  भेलाले वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईको संयोजकत्वमा वडामा रहेका ५ राजनैतिक दलका...

घरमा आगलागी हुँदा मोरङमा जलेर तीन जनाको मृत्यु

Fire-1505960954.jpg

५ आसोज, हेटौँडा । मोरङको कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित चन्द्रबहादुर राईको घरमा आगलागी हुँदा तीन जनाको जलेर मृत्यु भएको छ । आगलागीमा परी चन्द्रबहादुरकी ८६ बर्षीय आमा गंगामाया राई, उनकी श्रीमती ४६ बर्षीय पार्वता राई र ४४ बर्षीय बहिनी विष्णुमाया राई रहेको प्रहरीले जनाएको छ । राईको काठको दुईतले घरमा आज बिहान ३ बजे आगलागी भएको थियो ।...

आज घटस्थापना, घरघरमा जमरा राखिदैँ  

Jamara-1505957534.jpg

५ असोज, हेटौँडा । नेपालीहरूको महान् पर्व बडादसैँ बुधबार (आज) देखि सुरु भएको छ । असोज शुक्ल प्रतिपदाका दिन आज घरका साथै फौजी कोतघरमा घट कलश स्थापना गरी देवीदेवता आह्वान गरेर जमरा राखी घटस्थापना गरिँदैछ । बिहानै आत्मा र शरीर शुद्धिसहित लिपपोत गरेर चोखो पार्ने र बालुवा वा शुद्ध माटोमा जौ, गहुँ र मकै छरेर सोही स्थानमा जमरा राख्ने प्रचलन छ...

चरेश सहित दुई महिला पक्राउ 

Charesh-1505916437.jpg

४ असोज, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध चरेशसहीत दुई महिलालाई पक्राउ गरेको छ । प्रहरीचौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले हेटौंडा २ बाट रौतहट मत्सरी गाउँपालिकाकी ४० वर्षिया खुश्बुतारा सेख र २५ वर्षिया अमनतारा सेखलाई पक्राउ गरेको हो ।  पालुङबाट हेटौंडा आउँदै गरेको बा. ३ ख. १९३९ नं. यात्रुवाहकबसमा आईरहेका महिलाहरुले...

प्रगतिशिलद्वारा कान्तिलोकपथमा बृक्षरोपण

P1-1505913583.jpg

४ असोज, हेटौँडा । हेटौँडा–१७ मा रहेको प्रगतिशिल युवा क्लवले आफ्नो क्षेत्रमा बृक्षरोपण गरेको छ । क्लवले हेटौँडा–१७ पेङ्गोलियन पार्कदेखि चुच्चेखोलासम्मको कान्तिलोकपथ सडक आसपासमा बृक्षरोपण गरेको हो । वडा नम्बर १७ का सदस्य टिकाप्रसाद तिमल्सिना, क्लवका अध्यक्ष अमित कँडेलसहितको टोलीले सडक आसपासमा अशोक, तेजपात लगायतका विरुवा रोपेको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार