१ असोज, हेटौँडा । लिंकेज टेक्निकल एकेडेमी हेटौंडाको आयोजनामा पहिलो पटक सिटीइभीटीबाट सम्बन्धन प्राप्त मन्टेश्वरी तालिम सुरु भएको छ । तालिमको शनिबार हेटौडामा उद्घाटन गरिएको छ । जिल्ला शिक्षा कार्यालय मकवानपुरका सहायक जिल्ला शिक्षा अधिकारी शम्भु पौडेलले तालिमको उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी...
१ असोज, हेटौँडा । आश्विन सङ्क्रान्तिका दिन आज विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी...
३१ भदौ, हेटौँडा । नव ज्योति मावि हेटौँडा–७ नागस्वतिको आयोजनामा शुभकामना एवं चियापान कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी, शुभदिपावली तथा छठको अवसरमा कार्यक्रम भएको हो । हेटौँडा–७ नम्बर वडाका अध्यक्ष राजन थापाको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।...
३१ भदौ, चौघडा । हेटौडा–१५ मा रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा समूहकी सचिव अनिता रुम्वाले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समूहले चालु आव ०७४/०७५ मा करीव ९ लाखको कारोवार गर्ने लक्ष्य राखेको छ । हेटौडा ईलाका वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्माको...
३१ भदौ, हेटौँडा । क्रियाशिल पत्रकार महिला मकवानपुरले विजयादशमी, शुभदिपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । हेटौडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता तथा क्रियाशिल पत्रकार महिला मकवानपुरकी अध्यक्ष रेश्मा कार्कीको सभाध्यक्षतामा सम्पन्न...
३० भदौँ, हेटौडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिकाको रजैयामा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते भएका छन् । हेटौँडाबाट नारायणगढ तर्फ जादैँ गरेको ना ३ ख ४८८४ नम्बरको ट्रक र नारायणगढबाट हेटौँडा तर्फ आउँदै गरेको ना ५ ख ३२३५ नम्बरको यात्रुबाहक बस एक आपसमा ठोक्एिर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा परी घाइते भएका...
३० भदौ , हेटौँडा । असोज २ गते दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमा चुनाव हुँदैछन ,जसमा एक महानगरपालिका, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा चुनावमा चौतर्फी भीडन्त हुने लगभग पक्का हेखिन्छ । दुई नम्बर प्रदेशका ८ जिल्लाका २६ लाख ६४ हजार ९ सय ५० मतदाताले मतदान गर्नेछन भने ६६२७ प्रतिनिधि निर्वाचीत हुदैछन । २१६६ मतदानस्थल छन...
२९भदौँ,हेटौँडा । नेपाल बाल संगठन मकवानपुर र भीम आधार सामुदायीक स्कुल भीमफेदीको संयुक्त आयोजनामा ‘बाल मैत्री शासनः बाल अधिकारको सम्मान’ भन्ने नाराका साथ भीमफेदी गाउँपालिकामा विद्यालय स्तरीय हाजिरीजवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बाल संगठन मकवानपुर र भीम आधार सामुदायीक स्कुल भीमफेदीको संयुक्त आयोजनामा...
२९ भदौ, हेटौँडा । मकवानपुरको मनहरी–३, सिद्धकालीमा रहेको प्रजा आधारभुत बिद्यालयका बाढी र पहिरो प्रभावित बिद्यार्थीलाई स्टेशनरी वितरण गरिएको छ । राष्ट्रिय अभियान मकवानपुरले बिद्यालयका ४३ बिद्यार्थीलाई सहयोग प्रदान गरेको हो । कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान मकवानपुरका संयोजक बुद्ध लामा, सदस्य कुमारी वाईबा, बिद्यालयका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


























