२५ असोज, हेटौँडा । ६२ औं प्रहरी दिवसको अवसरमा प्रहरी अतिरिक्ति महानिरिक्षक (एआईजी) केशरीराज घिमिरेद्वारा फलफुल वितरण गरेका छन् । दिवसको अवसरमा ३ नम्बर प्रदेशको आयोजनामा मानवसेवा आश्रममा आयोजित कार्यक्रममा घिमिरेले आश्रममा आश्रितहरुलाई फलफुल वितरण गरेका हुन् । कार्यक्रममा बोल्दै एआईजी घिमिरेले सबैभन्दा ठूलो धर्म मानव सेवा भएको भन्दै...
२५ असोज, हेटौँडा । लायन्स क्लव मकवानपुर हेडम्बाले आफ्नो सदस्यको जन्मदिनको अवसर पारेर खाद्य सामग्री सहयोग गरेको छ । क्लवले सदस्य शिवनारायण श्रेष्ठको जन्मदिनको अवसरमा बालबालिकालाई आश्रय दिईरहेको एक संस्थालाई सहयोग गरेको हो । हेटौँडा–५ मा रहेको ग्रामिण जीवनस्तर सुधार मञ्चद्वारा संचालित हाम्रो घरलाई ५ बोरा चामल, १ बोरा च्यूरा, दाल,...
२५असोज,काठमांडौ। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले सर्वोच्च अदालतका तीन नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा मङ्गलबार आयोजना गरेको विशेष समारोहबीच प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त न्यायाधीश बमकुमार श्रेष्ठ, डम्बरबहादुर...
२५ असोज, हेटौँडा । यही मङ्सिरमा हुन लागेको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको लागि मकवानपुरमा पनि म्यादी प्रहरीको दरखास्त आव्हान भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सूचना जारी गर्दै म्यादी प्रहरीको लागि दरखास्त मागेको हो । यही असोज ३० गते दिउँसो ५ बजेसम्म दरखास्त दिन सकिने गरी भर्ना खुला भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...
२४ असोज, धादिङ् । धादिङ्को नीलकण्ठ नगरपालिकाको सांकोषस्थित दामगाडेमा बस दुर्घटनामा हुदा एक जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी यात्रु घाइते भएका छन । धादिङ्को गुम्दीबाट सदरमुकाम धादिङबेशीतर्फ जाँदै गरेको लेकबेसी यातायातको बा ३ ख ४८८ नंबरको बस गुम्ती मोड्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङ्ले जनाएको छ । मृत्यु...
२४ असोज, हेटौंडा । मकवानपुर प्रहरीले अवैध लागुऔषधसहित हेटौंडा–९ पशुपतिनगरबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा सिम्रनगढ नगरपालिका वडा नम्बर ७ खजानीका १६ बर्षिय रोशन कुसुवाह र वडा नम्बर १ अमिरगंजका १६ बर्षिय विक्की दास रहेका छन् । उनीहरुले आफ्नो डेरामा लुकाई राखेको कोरेक्स ११ बोतल र नाईट्रोभेट ६ सय ६० ट्याव्लेट बरामद...
२२ असोज, हेटौँडा । मकवानपुरे पत्रकार होम कार्की एनआरएनए अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार २०१७ बाट सम्मानित हुने भएका छन् । कान्तिपुर दैनिकमा आवद्ध कार्कीसहित दुई पत्रकारलाई पुरस्कारबाट सम्मान गर्न लागिएको हो । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा गठित पुरस्कार छनोट समितिले पुरस्कार दिने निर्णय गरेको छ ।...
२२ असोज, हेटौँडा । मकवानपुरप्रहरीले गोरु सहितको दुईवटा ट्रकलाई नियन्त्रणमा लिई पशु क्वारेन्ट टाईम चेकपोष्ट पथलैयामा पठाएको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौँडा– ९ स्थित सडक खण्डमा हेटौडाबाट झापातर्फ जादै गरेको ना ३ ख २५८९ र ना ६ ख १८६३ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा उक्त २ वटा ट्रकमा ४४ वटा...
२२ असोज, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषधसहित कैलाश गाउँपालिका वडा नम्बर–२ साविक डाँडाखर्क गाविस बस्ने उमेश मोक्तान र अनिल स्याङबोलाइ हेटौँडामा पक्राउ गरेको हो । उनीहरुको साथबाट लागुऔषध गाँजा ६ किलो ९ सय ग्राम बरामद गरेको प्रहरी नायव उपरिक्षक दिलीपराज झाले जानकारी दिए ।...
९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...
९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...
९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । केन्द्रीय कार्यालय, बीपी...
९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । देशको हिमाली क्षेत्रका...
७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...
७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...
७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...
७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन । हाल कोशी प्रदेश लगायत...
६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...




















_edit_12985189-1794274603.jpg)



-nepal-1794361871.jpg)