४ भदौ, हेटौंडा । राष्ट्रिय सूचना दिवसको अवसरमा शनिबार हेटौंडामा प्रभातफेरी गरिएको छ । सूचनाको हकका लागि नागरिक अभियान मकवानपुरको अायोजनामा प्रभातफेरी गरिएको हो । मेनरोडबाट शुरू भएको र्याली बुद्धचोक, उद्योग बाणिज्य संघ चोक हुँदै बजारका विभिन्न भाग घुमेर सिमाचोक पुगेर टुंगिएको थियो । कोणसभामा अभियानका जिल्ला संयोजक कुमार अधिकारी,...
४ भदौ, हेटौंडा । हेटौंडा-६ चौघडामा शनिवार विहान एक बृद्ध मृत फेला परेका छन् । हेटौंडा-६ चुच्चेखोलाका ८४ बर्षिय नेत्रप्रसाद प्याकुरेल मृत अवस्थामा फेला परेका हुन् । बंशगोपाल मन्दिर पछाडि कर्राखोलामा लर्किएको बाँसमा अड्किएको अवस्थामा उनको शव भेटिएको थियो । शव देखेपछि स्थानीयले प्रहरी चौकी चौघडालाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि...
३ भदौं, हेटौँडा । हेटौंडा–२२ अंगारेमा शुक्रबार दिउसो करेन्ट लागेर एक बृद्धाको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरणको प्रसारण लाईनबाट हाई भोल्टेज प्रसारण हुँदा स्थानीय ७२ बर्षिया नरकुमारी श्रेष्ठको मृत्यु भएको हो । उच्च विद्युत प्रवाहका कारण राईस कुकरमा आगो बलेको देखेर भित्र प्रवेश गर्दै गर्दा विद्युत प्रवाह भई उनको मृत्यु भएको...
३ भदौ, हेटौंडा । चौघडा प्रहरी चौकीले शुक्रबार अवैध मदिरा र कच्चा पदार्थ बरामद गरेको छ । प्रहरीले चौघडाको स्कूलरोडबाट अवैध मदिरा र कच्चा पदार्थ बरामद गरेको हो । बंशगोपाल उच्च माविको ५० मिटर क्षेत्रमा अवैध मदिरा उत्पादन हुने सूचनाको अाधारमा प्रहरीले २ सय लिटर कच्चा पदार्थ र ६० लिटर मदिरा बरामद गरेको प्रहरी सहायक निरीक्षक बिरेन्द्र...
२ भदौ, हेटौँडा । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरका ग्रामिण भेगमा चल्ने सवारी संचालनमा रोक लगाएकोमा नारायणी यातायात व्यवसायी संघले आपत्ति जनाएको छ । रुट इजाजत नभएका सडकमा यात्रुवाहक सवारी संचालनमा रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि विहिबारबाट ग्रामिण भेगमा चल्ने सवारी संचालनमा रोक...
१ भदौ, हेटौँडा । खतिवडा सेवा सदन मकवानपुरले हेटौडा सामुदायिक आँखा अस्पताललाई उपकरण सहयोग गरेको छ । सदनले विरामीका लागि शुद्ध पानी उपभोगमा सहज होस् भन्ने उद्देश्यले शुद्धिकरण गर्ने अत्याधुनिक उपकरण प्रदान गरेको हो । खतिवडा सेवा सदन मकवानपुरका उपाध्यक्ष विष्णुप्रसाद खतिवडाले स्वर्गीय पिता गोपिकृष्ण खतिवडाको स्मृतिमा संस्थामार्फत...
१ भदौ, चौघडा । प्रगतिशिल युवा क्लव हेटौडा २० गैरीगाउँले यहाँको एक वृद्वाश्रमलाई संगीतका सामाग्री उपलव्ध गराएको छ । हेटौडा २० गैरीगाउँमा रहेको श्रीमद भागवत ज्ञानसंचार वृद्वाश्रमलाई ढोलक, हारमोनियम, करताल, खैजेडी र माईक सहयोग गरिएको क्लवका उपाध्यक्ष अमित कडेलले जानकारी दिए । सामाग्री वृद्वाश्रमका अध्यक्ष हरीप्रसाद सिग्देललाई क्लवका...
३२ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सरकारको निर्णय अनुसार नगरमा प्लाष्टिक र पोलिप्रोपोलिन झोला प्रतिवन्धको तयारी गरेको छ । यसअघि कालो रङको प्लाष्टिक झोला प्रतिवन्ध गरेको उपमहानगरपालिकाले सरकारले साउन १ गतेदेखि प्लाष्टिक र पोलिप्रोपोलिनको झोला प्रतिवन्ध गर्न निर्देशन गरेपछि तयारी थालेको हो । प्रधानमन्त्री तथा...
३२ साउन, हेटौँडा । हेटौँडा–२४ मा रहेको ज्योति उच्च माविले बुधबार स्वर्ण महोत्सव मनाउने भएको छ । २०२४ सालमा स्थापना भएको विद्यालयले ५० बर्ष प्रवेशको अवसरमा महोत्सव गर्न लागेको हो । विद्यालयले महोत्सवनको अवसरमा गरेको साताव्यापाी खेलकुद प्रतियोगिताको समापन समेत बुधबार नै हुने अध्यक्ष गोकर्ण सुवेदीले बताए । कार्यक्रममा विद्यालय...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । आज जनकपुर बोल्ट्स र...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...









-nepal-1794361871.jpg)



_edit_12985189-1794274603.jpg)









