Email :- prastakhabar@gmail.com

समाज

मनहरीमा सवारी दुर्घटना:मोटरसाइकलमा सवार महिलाको ज्यान गयो

images-1717741747.jpg

२५ जेठ, हेटौंडा। मकवानपुरको मनहरीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी - ९ रजैयामा चितवन बाट हेटौडा तर्फ आउदै गरेको ए यस - २५ डिसी ०२१२ नम्बरको खालि ग्यास बुलेटले बिपरित दिशा  बाट आउदै गरेको ग ७ प २३०४ नम्बरको...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1717715851.jpg

२५ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायु,  पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका  थोरै स्थानहरु र  बांकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा...

मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष श्रेष्ठको निधन

IMG_20240606_202857-1717685167.jpg

२४ जेठ, हेटौंडा । मकवानपुरे फिफा रेफ्री अकिललाल श्रेष्ठको निधन भएको छ ।४० बर्षीय श्रेष्ठको हृदयघातका कारण निधन भएको अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष टिकाराम लामाले जानकारी दिएका छन्। अस्वस्थ्य भइ उपचारार्थ अस्पताल लैजीने क्रममा बाटोमै निधन भएको लामाले बताएका छन्। उनको आजै अन्त्येष्टि गरिएको छ।...

जाजरकोट बारेकोट केन्द्रबिन्दु बनाएर गयो भूकम्प

images-1717645522.jpg

२४ जेठ, सुर्खेत। बिहीबार बिहान जाजरकोटको बारेकोट  केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ७ बजेर ३८ मिनेट जाँदा जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। भुकम्पको धक्का आसपासको क्षेत्रमा महशुस गरिएको थियो।...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain_PiLaQvymrm-1717633110.jpg

२४ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायु,  पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरु...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1717553743.jpg

२३ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसंगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशका...

रानी वनको वक्तृत्कलामा जनप्रियकी तिमल्सिना प्रथम

FB_IMG_1717497554178-1717497757.jpg

२२ जेठ, हेटौंडा। हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको  आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ५२ औं विश्व वातावरण दिवसको अवसरमा ‘जैविक विविधताको संरक्षणमा सामुदायिक वनको भूमिका र दायित्व  विषय माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको हो । प्रतियोगितामा जनप्रिय माविकी  रोजिना...

मकवानपुरको मनहरीमा रुखले थिचेर गोलेको ज्यान गयो

Screenshot_20240604_16060-1717496486.jpg

२२ जेठ, हेटौंडा। मकवानपुरको मनहरीमा मंगलबार बिहान हावाहुरीको कारण रुखले थिचेर एकजनाको ज्यान गएको छ । मंगलबार बिहान आएको हावाहुरीले मकवानपुरको मनहरी-२  ट्याङ्की दमार बस्ने २२ वर्षीय राम बहादुर गोलेको ज्यान गएको हो । उनी आफ्नै घरबाट पुर्व तर्फ आफ्नै बारीमा घाँस काटी रहेको अवस्थामा नजिकै रहेको रुख भाच्चिदा सोही रुखले थिचेर ज्यान गएको...

पिप्लेपोखरा वनको वक्तृत्वकलामा सम्राट घिमिरे प्रथम

FB_IMG_1717461308760-1717461401.jpg

२२ जेठ, हेटौडा । ५२ औं विश्व वातावरण दिवसको अवसरमा हेटौडा ५ पिप्लेमा रहेको पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सम्राट घिमिरे प्रथम भएका छन । वनको आयोजनामा 'वातावरण संरक्षणमा संघसंस्थाको भूमिका' विषयक वक्तृत्कला प्रतियोगितामा विभिन्न ९ वटा टोल विकासका प्रतिनिधित्व गरेका १५ मध्ये घिमिरे...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार