Email :- prastakhabar@gmail.com

समाज

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1716773168.jpg

१४ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायुको प्रभाव र देशको पुर्वी भुभागमा “रेमल” चक्रवातको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशमा साधारणतया बदली रहि देशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का  देखि मध्यम वर्षा साथै बागमती प्रदेशको...

मनहरीमा भएको दुर्घटनामा घाईते कमानेका कार्कीको मृत्यु

105389346-1716682702.jpg

१३ जेठ, हेटौंडा।. शनिबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-६ नयाँ बजारमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते हेटौंडा ८ कमाने घर भएका युवकको मृत्यु भएको छ। उक्त दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक हेटौडा ८ कमानेका ४५ वर्षीय दिनेश कार्कीको ज्यान गएको हो। शनिबार साँझ चितवनबाट हेटौडा बजार तर्फ आउदै गरेको कार्की...

दुलाल बन्धु सेवा समाज मकवानपुरको अध्यक्षमा गोविन्द चयन

Screenshot_20240525_21575-1716653678.jpg

१२ जेठ, हेटौंडा । दुलाल बन्धु सेवा समाज मकवानपुरको अध्यक्षमा गोविन्द प्रसाद दुलाल चयन भएका छन् । हेटौंडा-१६ शक्तेश्वर मन्दिर परिसरमा भएको चौथो साधारणसभाले गोविन्दको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सभाले बरिष्ठ उपाध्यक्षमा मातृका दुलाल, उपाध्यक्षमा कृष्ण प्रसाद दुलाल (रामनगर), सचिवमा रूपेश दुलाल, कोषाध्यक्षमा...

गुप्तेश्वरी टोल विकासद्वारा गमला वितरण

df-1716624974.jpg

१२ जेठ, हेटौँडा । टोललाई हराभरा र सौन्दर्ययुक्त बनाउने उद्वेश्यले चौघडा बजारका स्थानीयलाई फूल सहितको गमला वितरण गरिएको छ । हेटौडा ६ नं वडा कार्यालयको सहयोग र गुप्तेश्वरी टोल विकास संस्थाको आयोजना गमला वितरण  गरिएको हो ।  हेटौडा ६ का वडा अध्यक्ष  विष्णु बहादुर दाहालको प्रमुख आतिथ्षता एवम संस्थाकी अध्यक्ष नानी माया रुम्बाको...

मकवानपुरको मनहरीमा बँदेलको आक्रमणबाट एक युवक घाइते

images(10)-1716600635.jpg

१२ जेठ, हेटौंडा। मकवानपुरमा बँदेलको आक्रमणबाट एक युवक घाइते भएका छन्।शुक्रबार मकवानपुरको मनहरी-८ गुरुङटोलका २४ वर्षीय सौगात गुरुङ बँदेलको आक्रमणबाट घाइते भएका हुन्। गुरुङ घर नजिक रहेको सिम्पानी देवकोट सामुदायिक वनमा बाख्रा चराउन गएको समयमा बँदेलले आक्रमणमा परेका थिए। आक्रमणबाट घाइते उनलाई आफन्तले उपचारको लागी मनकामना अस्पताल...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना

mausam_badali-1671161633-1716600104.jpg

१२ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु आंशिक प्रभाव रहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ  । कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का  देखि मध्यम वर्षा भैरहेको छ । शनिबार दिउँसो कर्णाली...

हेटौंडा ११ मा नम्बर नखुलेको सवारीको ठक्करबाट एकको मृत्यु

images-1716593906.jpg

१२ जेठ, हेटौंडा। शुक्रबार राति पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत हेटौंडा – ११ मा नम्बर नखुलेको सवारीको ठक्करबाट एक जनाको ज्यान गएको छ। शुक्रबार राति यातायात व्यवस्था कार्यालय थानाभर्‍याङ नजिक नम्बर नखुलेको सवारीको ठक्करबाट एकजना पैदलयात्रीको ज्यान गएको हो।  दुर्घटनामा अन्दाजी २५-३० बर्ष देखिने पुरुषको ज्यान गएको जनाइएको...

नेपालमा ओमिक्रोनको नयाँ सव भेरियन्ट भेटियो

_111146322_gettyimages-12-1716551081.jpg

११ जेठ, हेटौंडा । नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको हो । गत अप्रिल र मे महिनामा सातवटै प्रदेशबाट नमुना सङ्कलन गरी जिन सिक्वेन्सिङ गरिएको थियो। तीमध्ये...

मौसम आंशिकदेखि साधारणतया बदली रहने

mausam_badali-1671161633-1716513902.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।  कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा छ ।  शुक्रबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार