१८ जेठ, हेटौंडा । पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौंका दुई जना सवइन्जिनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई घुससहित पक्राउ गरेको हो । काठमाडौंको नयाँ बानेश्वरस्थित कार्यकक्षबाटै सव-इन्जिनियरद्वय राजन कुमार भट्टराई र संजय अर्याल पक्राउ परेका छन् । मन्दिर निर्माणको भुक्तानी...
१८ जेठ, हेटौंडा। मकवानपुरमा यात्रुवहाक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। शुक्रबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी -९ ज्यामिरेमा काँकडभिट्टाबाट नेपालगंज जाँदै गरेको ना ५ ख ५५१५ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार २० जना यात्रु घाइते भएका छन्। बसको अगाडीको पट्टा भाचिएर भएको दुर्घटनामा २० जना घाईते भएको र सबैको...
१७ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। हाल कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। बिहीबार दिउँसो कोशी प्रदेश लगायत पहाडी भू-भागमा...
१६ जेठ, हेटौंडा। भैसे हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको भिमफेदी- कुलेखानी सडकमा कार खस्दा एक बालिका सहित २ जनाको मृत्यु भएको छ। बुधबार अपरान्ह भीमफेदी ६ जुरीखेतमा काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खोल्सामा खस्न पुग्दा ५ जना घाइते भएका थिए। घाइते ५...
१६ जेठ, हेटौंडा। मकवानपुरको इन्द्रसरोवरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। बुधबार दिउँसो ईन्द्रसरोवर- ५ बाघखोरमा सडक निर्माणको लागि स्थापना भएको अमर कन्ट्रक्सनको बाघखोर क्रसर उद्योगको ट्रान्सफरको विद्युत प्रवाह भइरहेको तारमा छुन पुग्दा स्थानीय राकेश रुम्बाको १३ वर्षका रोहित रुम्बाको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता...
१६ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको प्रभाव सँगै बंगलादेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। बुधबार दिउँसो कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी...
१५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत ललितपुरको बागमती गाउँपालिका ३ भट्टेडाँडामा पहिरो खस्दा ट्याक्टर र मोटरसाइकल पुरिएको छ। मंगलबार बिहान लोकपथ अन्तर्गत बागमती ३ भट्टेडाँडा खरिबासमा सुख्खा पहिरो ट्याक्टर र मोटरसाइकलमो खस्दा दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। सडकमा गुडिरहेको प्रदेश २-०३-००४ प...
१५ जेठ, गैँडाकोट। निर्माणाधिन सडक भासिदा पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ।पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको हो। सोमबार देखि परेको वर्षाका कारणका मंगलबार बिहान गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग...
१५ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायुको प्रभाव संगै देशको पुर्वी भुभागमा “रेमल” चक्रवातको सामान्य प्रभाव रहेको छ । हाल देशको कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेेश र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

























-1786539267.jpg)
-1786686763.jpg)