Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा उपमहानगरपालिकाको कक्षा ८ को नतिजा प्रकाशित

nagarpalika-htd-155498891-1712673716.jpg

२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । हेटौंडा उपमहानगरपालिकाको कार्यालयले आज मंगलबार नतिजा प्रकाशन गरेको हो ।जसमा परिक्षामा ३ हजार ४ सय ७२ जना उत्तीर्ण भएका छन। ४२२ जनाको नतिजा नन ग्रेडिङ रहेको छ।  यस्तो छ हेटौंडा नगरको आधारभूत तहको नजिता...

आगलागीजन्य घटनाबाट एक वर्षमा १०२ को मृत्यु

Capture-1712664185.JPG

२७ चैत, हेटौंडा । गत वैशाखदेखि हालसम्म देशभर आगलागीबाट १ सय २ जनाको मृत्यु भएको छ । देशका विभिन्न क्षेत्रमा भएका ३ हजार ७ सय ९५ भन्दा बढी आगलागीका घटनामा १ सय २ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।  आगलागीबाट यस अवधिमा ४ हजार ७२५ घरपरिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार आगलागीबाट...

मकवानपुरको राक्सिराङमा कंकाल सहितको शव भेटियो

For-representation-only-1712648468.jpg

२७ चैत, हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिकाको एक सामुदायिक वनमा कंकाल सहितको शव फेला परेको छ। राक्सिराङ ३ लावती स्थित   गुफादेवि सामुदायिक वनमा स्थानीय एक व्यक्तिको शव फेला परेको हो। उक्त शव स्थानीय २५ वर्षीय  गोविन्द प्रजाको रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । शव फेला...

आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने

Screenshot_20230323_08415-1712625447.jpg

२७ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहको छ । मंगलबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशको...

मनहरीका युवालाई कपाल काट्ने तालिम सुरु

Capture-1712625037.JPG

२७ चैत, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाका युवाहरुलाई कपाल काट्ने तालिम सुरु गरिएको छ । गाउँपालिकाका युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ आयोजित कपाल काट्ने तालिमको सोमबार उद्घाटन गरिएको हो ।  मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले तालिमको उद्घाटन गरेका हुन् । अध्यक्ष कालाखेतीले युवाहरुलाई स्वरोजगार बनाउँदै...

आजबाट कुलेखानी–फाखेल सडक बन्द

df-1712624615.jpg

२७ चैत, हेटौंडा । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड आजबाट बन्द हुने भएको छ । मकवानपुर हुँदै काठमाडौँ जोड्ने कुलेखानी–फाखेल–फर्पिङ सडकको फर्पिङ–टल्कु–हुमाने सडक खण्ड अन्तर्गत लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको भागमा कालोपत्रे गर्नका लागि कुलेखानी–फाखेल–फर्पिङ सडक...

आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न

Capture-1712624405.JPG

२७ चैत, हेटौंडा । मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको आयोजना र बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा सञ्चलित ६ दिने आधारभूत सहकारी लेखापालन तालिम सोमवार हेटौडामा सम्पन्न भएको छ ।  बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम संघका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा...

हेटौंडाको गुन्द्रुकले पायो सरकारी गुणस्तरको मान्यता

df-1712624198.jpg

२७ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयको सहयोगमा उत्पादन भएको गुन्द्रुकले सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको छ । हेटौंडा–१२ घलेगाउँस्थित कञ्चनजंगा कृषि सहकारी संस्था लघुु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुकले प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो ।  लघु उद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक...

पूर्वी नेपालको सामुदायिक वनमा रानीको अवलोकन भ्रमण

FB_IMG_1712590404572-1712590440.jpg

२६ चैत्र, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पूर्व नेपालको सामुदायिक वनमा ३ दिने अवलोकन भ्रमण सम्पन्न गरेको छ । समूहको चालु आर्थिक वर्ष २०८०।०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार भ्रमणको आयोजना गरिएको हो । समूहले कोशी प्रदेशको झापामा रहेको जमुनावारी सामुदायिक वन र दियालो सामुदायिक वनको स्थलगत अवलोकन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार