१२ चैत, हेटौंडा। मकवानपुरमा बाघको आक्रमणबाट ४ वटा गाई मरेका छन्। मकवानपुरको बागमती वडा नम्बर ७ मनसाही जरायोटार स्थित मनकामना सामुदायिक बनमा बाघको आक्रमणबाट ४ गाईको मृत्यु भएको हो। स्थानीय ६५ वर्षीय रुद्र बहादुर रानाले ९ गते ४ वटा गाई चराउनका लागि मनकामना सामुदायिक बनमा छाडेकोमा गाई गोठमा फर्केर नआएपछि खोजी गर्ने क्रममा आज सोही...
१२ चैत, जनकपुर । मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ । मिथिलाको महाकुम्भ भनिने १५ रात १६ दिनको यो यात्रा आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरिएसँगै समापन हुन लागेको हो । मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा पारेर एक सय ३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर गरिने यो यात्राको अन्तिम कडी अन्तरगृह...
१२ चैत, अछाम । अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सोमबार बिहान मेल्लेख गाँउपलिका-७ सुयेडीमा टयाक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २ जनालाई उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । मेल्लेखको षोडशाबाट...
१२ चैत, चापागाउँ। ललितपुरमा ग्याङ फाइटमा दुईजनाको हत्या गरिएको छ।ललितपुर महानगर वडा नम्बर २६ ढोलाहिटीमा गएराति होली खेल्ने क्रममा दुई समूह बिच भएको ग्याङ फाइटमा दुई जनाको हत्या भएको हो। जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा सुनसरी घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र ३० वर्षीय पुजन...
१२ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। सोमबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि...
११ चैत, हेटौंडा। हेटौंडाबाट काठमाडाैँ तर्फ जादै गरेको बस मकवानपुरको बकैया ११ मा दुर्घटनामा परेको छ। आइतबार बिहान हेटौडाबाट काठमाण्डौ तर्फ जादै गरेको बा ३ ख ५६५७ नम्बरको खाली बस कान्तिलोकपथ अन्तर्गत बकैया ११ सिमात खोलामा खसेर दुर्घटनामा परेको हो। बस खाली रहेकोले अन्य मानवीय क्षति नभएको तर बसका चालक र सहचालक हामफालेर बाच्न सफल भएको...
११ चैत, हेटौंडा। होलीको दिन दुर्घटनाको जोखिमलाई ध्यान दिँदै मकवानपुर प्रहरीले सवारीसाधन जाँचलाई कडाइ गर्दै भिडभाडमा अप्रिय घटना हुन नदिन ६२० प्रहरी परिचालन गरेको थियो । होलीका दिन ट्राफिक नियमन उल्लंघन गर्ने १३ वटा सवारीसाधनलाई दिनभर होल्ड गरेरे साँझ छोडेको छ भने होलीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ९ व्यक्तिलाई नियन्त्रणमा...
११ चैत, हेटौंडा । फाल्गुण शुक्ल पूर्णिमाको दिनमा मनाउने होली आज पहाडी क्षेत्रमा थुमधामले मनाइदै छ।बागमती प्रदेशको राजधानी हेटौंडामा पनि धुमधामका साथ होली मनाइदै छ। हेटौंडा बजारको स्कुलरोड, हेडम्बी चोक, संगमचोक लगायतका स्थानमा मानिसहरू नाचगान सहित हर्षोल्लासका साथ होली खेलिरहेको छन्। होलीमा हुन सक्ने घटनालाई मध्यनजर गरेर करिब ६२०...
११ चैत, हेटौंडा । आज पनि दिउँसोदेखि काठमाण्डौ उपत्यकासहित कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भएर पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले केही ठाउँमा सामान्य बदली भए पनि धेरै ठाउँको मौसम सफा रहेकोमा दिउँसोदेखि बदली भएर केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । हिजो...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

























-1786539267.jpg)
-1786686763.jpg)