Email :- prastakhabar@gmail.com

समाज

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1710724250.jpg

५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मधेश र कोशी  प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सोमबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने...

हेटौंडा १८ आगालागी पिडितलाई हेटौंडा उपमहानगरको राहत सामग्री

FB_IMG_1710687006939-1710687134.jpg

४ चैत,हेटौंडा ।  डँडेलोका कारण हेटौंडा १८ सुकौरामा घर,लत्ताकपडा, अन्नपात गुमाएको परिवारलाई  हेटौंडा उपमहानगरपालिकाले राहत सामग्री प्रदान गरेको छ । आइतबार दिउँसो राहत सामग्री लिएर नगर प्रमुख मीनाकुमारी लामा आगलागी परिवारको गाउँमै पुगेकी छन् । उपमहानगर क्षेत्रमा रहेपनि भौगोलिक हिसाबले निकै बिकट रहेको हेटौंडा–१८ सुकौंरामा नगर...

हेटौंडामा बालिकालाई स्कुटरले ठक्कर दिई फरार एक जना पक्राउ

Screenshot_20240317_17093-1710674702.jpg

४ चैत, हेटौंडा । बालिकालाई स्कुटरले ठक्कर दिई फरार भएका एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-५ पिप्लेका २३ बर्षीय सागर पुडासैनी रहेका छन् ।  पुडासैनीले चलाएको ग८ प ४१५२ नम्बरको स्कुटरले फागुन २५ गते पिप्लेस्थित हाम्रो पाठशाला छात्राबास छेउ स्थानीय ७ बर्षीया बिनिषा पुडासैनीलाई ठक्कर दिई फरार भएको थियोे । दुर्घटना...

सिद्धार्थको प्रधानाध्यापकमा कर्ण

Karna-Sir-1710655593.jpg

४ चैत, हेटौंडा । हेटौंडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी परमानन्द सरोज कर्णले पाएका छन् ।  आइतबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले कर्णलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको हो। मा वि द्वितीय श्रेणीका  कर्ण २५ बर्षदेखि विद्यालयमा अंग्रेजी शिक्षकको रुपमा कार्यरत थिए । लामो समयदेखि...

रसुवाको जुरेढुंगा केन्द्रबिन्दु बनाएर भूकम्प

bhukampa-1710654256.jpg

४ चैत, रसुवा । रसुवाको जुरेढुंगा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहान ९ बजेर ४४ मिनेटमा जुरेढुङ्गा आसपास केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो ।  भूकम्प ४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्पबाट अहिलेसम्म कुनै क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।...

आगलागीमा परी ६ घर जलेर नष्ट

Screenshot_20240103_19362-1710642666.jpg

४ चैत, भोजपुर । भोजपुरको भोजपुर नगरपालिका-१२ टक्सार बजारका आगलागी भएको छ । आगलागीमा परी ६ घर जलेर नष्ट भएको हो । गाउँ नजिकैको जंगलमा लागेको आगो तिव्र गतिमा हावा लाग्दा गाउँमा पसेको थियो । आगलागीका कारण धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1710641953.jpg

४ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको...

करेन्ट लागेर एक जनाको मृत्यु

1650160869_karent_Death_c-1710599484.jpg

३ चैत, सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका-१४ का ३६ बर्षीय धनराज सलामी रहेका छन् । छिमेकीको घरको ढलान गर्न गएका सलामीलाई करेन्ट लागेको थियो ।  करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि मेहलकुना अस्पताल पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी...

चौघडा बचतद्वारा रक्षादेवी टोललाई गमला सहयोग

FB_IMG_1710578208257-1710578593.jpg

३ चैत्र,हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी संस्थाले सोही वडामा रहेको एक टोल विकास संस्थालाई गमला सहयोग गरेको छ। सहकारीले शनिवार बिहान एक कार्यक्रमकाे आयाेजना गरि  हेटाैडा ६ मा रहेकाे रक्षादेवी टाेल विकास संस्थाका ९० घरधुरीलाई गमला सहयोग गरेको हाे।  हेटाैडा ६ वडा सदस्य मुना विककाे प्रमुख आतिथ्यता एवम...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार