१६ माघ, हेटौंडा। हेटौंडा २ मा रहेको सिद्धार्थ माविले शहिद दिवसको मनाएको छ। सहिद दिवस मनाउन बागमती प्रदेश शिक्षा विकास निर्देशनालयको परिपत्र अनुसार विद्यालयले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरी शहीद दिवस मनाएको हो। राष्ट्रिय दिवस शहीद दिवसको अवसरमा लोकतन्त्र प्राप्तिको लागि सहिदहरुको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिताको...
१६ माघ, हेटौंडा । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातका कारण मृत्यु भएको छ । अस्पताल पुराइएका मरासेनीको मृत्यु भएको हो । उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश मरासेनीलाई बिहान ८ः३० बजे हृदयघात भएको थियो । हृदयघात पछि कलंकीको नेशनल अस्पताल पुराइएका मरासेनीको उपचारका क्रममा मृत्यु भएको उच्च अदालत पाटनका...
१६ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती,...
१३ माघ, हेटौंडा । हेटौंडा-१७ गैरीगाउँमा टिपरको ठक्करबाट मृत्यु हुने युवकको पहिचान खुलेको छ ।मृत्यु हुनेमा मकवानपुरगढी धमिले घर भई हेटौंडा-१७ दाविले बस्ने करिब २८ बर्षीय हरि पनेरू रहेका छन् । सालक पार्कबाट चौघडातर्फ आइरहेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई चौघडाबाट गइरहेको मधेश प्रदेश ०३ ००१ ख ७९०३ नम्बरको टिपरले ठक्कर दिंदा उनको...
१३ माघ, हेटौंडा । हेटौंडा-१७ गैरीगाउँमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सालक पार्कबाट चौघडातर्फ आइरहेको ना २६ प ४४२५ नम्बरको मोटरसाइकललाई चौघडाबाट गइरहेको मधेश प्रदेश ०३ ००१ ख ७९०३ नम्बरको टिपरले ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो । मृत्युु हुने पुरूषको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा एक महिला घाइते भएकी छिन् । उनलाई...
१५ माघ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत हेटौंडा-५ पिप्ले राधाकृष्ण मन्दिर नजिक मयुरी र ट्रक एक आपसमा ठोक्किदा मयूरीमा सवार एक वृद्ध र चालक घाइते भएका छन्। सानोपोखराबाट क्याम्पा तर्फ आउदै गरेको ना १ ह १९१८ नम्बरको मयूरी र विपरीत दिशाबाट आइरहेको ना ६ ख ६५१० नम्बरको ट्रकसँग ठक्कर खादा अटोमा सवार हेटौंडा ७ का ८१ वर्षीय हेम बहादुर खड्का र...
१५ माघ, हेटौंडा। मकवानपुरको भीमफेदीमा गुडि रहेको सुमोमा ढुङ्गा खस्दा एक जना यात्रु घाइते भएकी छिन्। कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी ८ बगुवामा काठमाण्डौ बाट यात्रु बोकेर सर्लाही तर्फ चादै गरेको ना १ ज ५९४३ नम्बरको टाटा सुमोमा सडक माथिबाट ढुङ्गा खसि सुमोको झ्यालको सिसा फुट्दा सुमोमा सवार वतन नखुलेको अन्दाजी ३० वर्षीया...
१५ माघ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत हेटौंडा-४ ओमभवन अगाडी स्कुटर अनियन्त्रित भएर पल्टिदा शिखरकटेरीका एक युवक घाइते भएका छन् ।पारिजातपथबाट कान्तिराज लोकपथ सडकखण्ड तर्फ आउदै गरेको ना ४२ प ९७३६ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर पल्टदा स्कुटर चालक मकवानपुरगढी गाउँपालिका-२ शिखरकटेरी बस्ने ४० बर्षीय दिपक न्यौपाने घाइते भएका छन् ।...
१५ माघ, तनहुँ । तनहुँमा मिनी ट्रक र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका-३ का २६ वर्षीय सफल राना मगर रहेका छन् । दुर्घटनामा घाइते मगरलाई आबुखैरेनी अस्पतालमा प्राथमिक उपचार पछि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । आइतबार राति पृथ्वीराजमार्गमा...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...






















-1786686763.jpg)



