१९ माघ, हेटौंडा । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मकवानपुरमा बिहीबार बायोमेडिकल वर्कसपको उद्घाटन गरिएको छ । बायोमेडिकलको प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन गरेका हुन् । वर्कशपको स्थापनासँगै प्रदेशका अस्पतालहरूमा बिग्रिएका स्वास्थ्य उपकरणहरुको मर्मत गर्न सहज हुने भएको छ । वर्कसपको स्थापनाले स्वास्थ्य उपकरणको...
१९ माघ, हेटौंडा । नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा हेटौँडामा निर्माण व्यवसायीहरुका लागि दुई दिने तालिम आयोजना गरिएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको संयोजनमा बिहीबारबाट सुरुभएको तालिममा निर्माणसम्बन्धी व्यवस्थापनका बारेममा प्रशिक्षण दिइने भएको छ । तालिमको शुभारम्भमा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल...
१९ माघ, हेटौंडा। नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसो थप तीन साता बन्द रहने भएको छ । सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो । बिहिबार जिल्ला प्रशासन कार्यालय चितवनमा जिल्ला सुरक्षा समितिको बैठकले काम नसकिएकोले थप तीन साता सडक बन्द गर्ने निर्णय भएको...
१९ माघ, हेटौंडा । मकवानपुरको मनहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको ज्यान गएको छ । बिहीबार राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ६ सुनादेवि मन्दिर अगाडी चितवनबाट हेटौँडा तर्फ अउँदै गरेको ना ७ ख १७९६ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०६ ००१ प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर...
१८ माघ,हेटौँडा । मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले र्भखरै बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा सरुवा भइ आएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णु कुमार केसीलाई स्वागत गरेको छ । बिहिबार एक कार्यक्रमको आयोजना गर्दै मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले बागमती प्रदेश...
१८ माघ, हेटौँडा । श्रीकृष्ण प्रणामि युवापरिषद नेपालको ३४ औं स्थापना दिबको अबसरमा परिषद मकवानपुर जिल्ला समितिले सप्तहा व्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन पुजारी संग युवा परिषद कार्यक्रम सम्पन्न गरेको छ । परिषदले मन्दिरहरुमा सेवा गर्ने पुजारीहरूसँग् अन्तरक्रिया गर्नुका साथै उनीहरुलाई विभिन्न सामाग्री सहयोग गरेको छ । परिषदका...
१८ माघ, हेटौँडा । रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २६ औं स्थापना दिवसको अवसरमा हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच असल हाइजिन प्रोडक्ट्स प्रालि र निको अस्पताल प्रालिको सहयोगमा हेटौंडा क्याम्पसलाई ३० हजार रुपैयाँ बराबरको...
१८ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा, कर्णाली प्रदेशको थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भैरहेको...
१७ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। बुधबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...






















-1786686763.jpg)



