Email :- prastakhabar@gmail.com

समाज

बागमती प्रदेशमा कुष्ठरोगका १२० नयाँ विरामी फेला

Kustha-1706420085.jpg

१४ माघ, काठमाडौं । २१ औँ विश्व कुष्ठरोग दिवस आज मनाइँदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका दिवस मनाउन लागेको हो ।  स्वास्थ्य सेवा विभागका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा आर्थिक वर्ष २०७९/८० मा देशभर दुई...

देशभर चिसो अझै बढ्ने, सचेत रहन आग्रह

Capture-1706403597.JPG

१४ माघ, हेटौंडा । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले चिसो र शीतलहर उच्च हुने भएकाले अझै केही दिन जाडो बढ्ने जनाएको छ । हिउँदको मध्य भएकाले पनि यो वर्षको जाडो अबको केही दिन उच्च बिन्दुमा पुग्ने भएको हो ।  महाशाखाले चिसो र शीतलहर उच्च हुने भएकाले सतर्क रहन सुझाव दिएको छ । अझै हिउँदे वर्षा हुन बाँकी रहेकाले पनि यो वर्षको...

सहिद सप्ताह कार्यक्रममा ३३ जनाले गरे रक्तदान

dd-1706401834.jpg

१४ माघ, हेटौंडा । सहिद सप्ताहको चौथो दिन सहिद स्मारकमा रक्तदान कार्यक्रमको आयिजना गरिएको छ । सहिद स्मारक बिकास समितिले सहिद दिवस सप्ताह ब्यापी कार्यक्रम गरि मनाउँने क्रममा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।  कार्यक्रममा ३३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा नेपाल रेडक्रस सोसाइटी ११ नम्बरका सचिब अन्जन पौडेलले...

काठमाडौंको तापक्रम २ डिग्री, जिरीको तापक्रम माइनसमा

Screenshot_20240127_12375-1706338385.jpg

१३ माघ, हेटौंडा। शनिबार काठमाडौँको यो वर्षकै न्यून तापक्रम मापन गरिएको छ । शनिबार बिहान साढे ६ बजे काठमाडौँको तापक्रम २ डिग्री मापन गरिएको छ । बिहिबार ३ डिग्री तापक्रम मापन गरिएको थियो। आज मापन गरिएको तापक्रम यो वर्षकै सबैभन्दा कम हो। पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै चिसो जिरीमा बढेको छ । त्यहाँको अधिकतम तापक्रम १२ दशमलव ८ डिग्री...

फापरबारी सातत्तलेमा मोटरसाइकलले साइकललाई ठक्कर दियो

images-1706337743.jpg

१३ माघ, हेटौंडा।  मकवानपुरको फापरबारीमा मोटरसाइकलले ठक्कर दिएको छ। मोटरसाइकलको ठक्करबाट साइकलयात्री सहित मोटरसाइकलमा सवार २ जना घाइते भएका छन्।  शुक्रबार साँझ धरान चतरा सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका-८  साततलेमा  फापरबारीबाट हेटौंडातर्फ आउँदै गरेको बा ४६ प ४४८० नम्बरको मोटरसाइकलले सोही दिशामा जादै गरेको साइकललाई ठक्कर...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1706319061.jpg

१३ माघ, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भाग लगायत मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Screenshot_20240122_07581-1706243908.jpg

१२ माघ, काठमाडौं । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु  हुनेमा बनेपा-८ का २३ वर्षीय मोटरसाइकल चालक सरोज श्रेष्ठ रहेका छन् । दुर्घटनामा घाइते उनलाई उपचारका लागि धुलिखेलस्थित शिर मेमोरियल अस्पतालमा पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । बनेपा नगरपालिका-७ धनेश्वर पुलमा बा ७० प ३७७९ नम्बरको मोटरसाइकल...

बाँकेमा घुससहित सहायक वन अधिकृत पक्राउ

Screenshot_20230626_21040-1706233058.jpg

१२ माघ, बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको राँझास्थित वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत नारायण पार्देललाई घुससहित नियन्त्रणमा लिएको छ। काठ चिरानको सिफारिस गरिदिने भन्दै पार्देलले सेवाग्राहीबाट ७ हजार रुपैयाँ घुस लिएका थिए । उनको साथबाट थप ४५ हजार ९७५ रुपैयाँ पनि बरामद भएको छ । घुससहित पक्राउ परेका पार्देलमाथि...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1706232612.jpg

१२ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार