Email :- prastakhabar@gmail.com

समाज

हेटौंडा-५ पिप्ले कुनाको वनमा पुरुषको शव फेला

For-representation-only-1704882377.jpg

२५ पुस, हेटौंडा। हेटौंडा-५ पिप्ले कुनाको वनमा एक जनाको पुरुषको शव फेला परेको छ। पिप्ले-पोखरा सामुदायिक वनमा पहिचान हुन नसकेको अन्दाजी ३०।३५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।घटनास्थललाई वडा प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले सिल गरेको छ।  आपको रुखमा पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई...

तपस्वी बम्जनको घरबाट ठुलो परिमाणमा नगद बरामद

Screenshot_20240110_12401-1704869723.jpg

२५ पुस, काठमाडौं । तपस्वी राम बहादुर बम्जनलाई पक्राउ गरेको घरबाट प्रहरीले ठुलो परिमाणमा नगद बरामद गरेको छ ।  हात्तीगौंडा स्थित घरबाट ३ करोड भन्दा बढी नगद बरामद गरिएको केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्यले बताइन् । बरामद नगद ५ सय र १ हजार दरका छन् । सिआइबीले अमेरिका, चीन र इन्डोनेसियालगायत मुलुकका केही मुद्रा पनि बरामद...

मकवानपुरको भीमफेदीमा स्कुल बस दुर्घटना

pngtree-bus-crash-clipart-1704859209.png

२५ पुस, हेटौंडा।  भिमफेदी कुलेखानी सडक खण्ड अन्तर्गत मकवानपुरको भिमफेदी-६ जुरिखेतमा स्कुल बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।  मंगलबार विद्यार्थी बोकेर जुरीखेतबाट चिउरी बगैचातर्फ जादै गरेकोकुलेखानी बोर्डिङ स्कुलको  बा १ घ ५८६ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर  दुर्घटना हुदा ९ जना विद्यार्थी घाइते भएको...

क्रिकेटर लामिछानेमाथि आज सजाय निर्धारण हुने

sandeep-3-1704852550.jpg

२५ पुस, काठमाडौं । बलात्कार मुद्धामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेमाथि आज सजाय निर्धारण हुने भएको छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्न आजलाई पेशी तोकिएको हो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिर ढकालको इजलासले आज लामिछानेमाथि कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ । तीन...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1704851416.jpg

२५ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ । बुधबार दिउँसो कोशी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा...

पछिल्लो २४ घण्टामा बागमतीमा १० जना कोरोना सङ्क्रमित

Capture-1704847217.JPG

२४ पुस, हेटौंडा । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको सार्वजनिक गर्दै बागमती प्रदेशमा नयाँ १० जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मंगलबार यस प्रदेशमा पछिल्लो २४ घण्टामा १० जना कोरोना...

तपस्वी बम्जन काठमाडौंबाट पक्राउ

FB_IMG_1704815865889-1704816013.jpg

२४ पुस, हेटौंडा। कुनै समय बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा आएका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ।बम्जनलाई  केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो । बाल यौन दुरूपयोगको र आश्रमबाट ४ जना बेपत्ता भएको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई...

चौघडामा आधारभूत केश श्रृङ्गार तथा सौन्दर्य तालिम शुरू

Screenshot_20240109_14000-1704788360.jpg

२४ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लवको आयोजना एवं व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको सहयोगमा ३ महिने आधारभूत केश श्रृङ्गार तथा सौन्दर्य तालिम शुरू भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले सिपमुलक तालिमले जीविकोपार्जन र स्वावलम्बी बन्न टेवा पुग्ने भएकाले सिप...

४७ किलो अवैध चाँदीका गरगहनासहित तीनजना पक्राउ

chadi-gahana-pakrau-17047-1704766079.jpg

२४ पुस, काठमाडौं । काठमाडौंका विभिन्न ठाउँहरूबाट ४७ किलो अवैध चाँदीका गरगहनासहित तीनजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बाराको कलैया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर शाह, पर्साको वीरगंज महानगरपालिका-३ का ३२ वर्षीय सुमनकुमार सरार्फ र बाराको विश्रामपुरका २० वर्षीय मनिष सरार्फ छन् ।   उनीहरूलाई काठमाडौंको कोटेश्वर, चोटेबहाल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार