८ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको...
७ पुस,हेटौंडा । हेटौंडामा दुई समूह बिच कुटाकुट हुदाँ एकजना घाइते भएका छन्। शुक्रवार हेटौंडा-१४ कालापानीमा दुई युवकबीच कुटाकुट हुँदा एक ब्यक्ति घाइते भएका हुन्।घाइते हुनेमा स्थानीय राम बहादुर थिङ रहेको प्रहरीले जनाएको छ । हिजो स्थानीय २२ बर्षीय सुकराज थिङ र २३ बर्षीय बुद्ध मोक्तानबीच झगडा हुदा दुई जनाको नजिकै रहेका राम बहादुरलाई...
७ पुस,भरतपुर।नारायणगढ-मुग्लिन सडकखण्ड आजबाट दैनिक ४ घण्टा बन्द रहने भएको छ । सडकखण्डमा पर्ने तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको हो । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि यातायात नै रोकेर काम गर्न...
७ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ...
६ पुस,हेटौडा । हेटौडा–६ कुमलटारमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १७ औं अभिभावक भेला शुक्रवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रेम हुमागाईको सभाध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलामा विद्यालयका अध्यक्ष हुमागाईले संस्थागत प्रतिवेदन र...
६ पुस, मनहरी । हेटौंडा उपमहानगरपालिका– ८ कमानेमा दुई दिने सडक महोत्सव सुरु भएको छ । स्थानिय उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि ८ नम्बर वडा कार्यालयको आयोजनामा कमानेको खाऔं, कमानेलाई चिनौं भन्ने नारा सहित महोत्सव सुरु भएको हो । वडामा रहेका साना उद्योग तथा उद्धमीको उत्पादनलाई बजारीकरण गर्दै स्थानिय उत्पादनलाई प्रवद्र्धन गर्ने...
६ पुस,हेटौंडा । हेटौंडामा एक युवक माथी कुटपिट भएको छ । हेटौंडा-१२ का स्थानीय २७ वर्षीय सबिन थिङमाथि निर्घात कुटपिट भएको हो ।हेटौंडा उपमहानगरपालिका वडा नं. १२ पदमपोखरीस्थित पशुपति मेलामा दुई पक्षबीच भएको झगडा छुट्याउन पुगेका झगडा गर्ने समूहले नै उनीमाथि कुटपिट गरेको जनाइएको छ ।यो घटना बिहीबार बिहानको हो । कुटपिटबाट थिङ गम्भीर घाइते...
६ पुस, काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाइदिने आश्वासन दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वतको फलेवास नगरपालिका-२ थापाठानाका ५० वर्षीय राजकुमार थापालाई रहेका छन् । प्रहरीका अनुसार उनले सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावली बमोजिमको प्रकिया नपुर्याएर गैरकानूनी तवरले पीडितलाई 'ए' र...
६ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। शुक्रबार दिउँसो देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । राती कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

























