Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरको बकैया भरुवा बन्दुक सहित एक जना पक्राउ

IMG_0837-1702458004.png

२७ मंसिर,हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–११ मा भरुवा बन्दुक सहित  एक जना पक्राउ परेका छन् ।  आफ्नो घरमा अबैध भरुवा बन्दुक लुकाई राखेको छ भन्ने सुचनाका आधारमा प्रहरीले छापा मार्दा स्थानीय ३७ वर्षिय सोम बहादुर नेसुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।उनलाई इलाका प्रहरी कार्यालय ठिगनबाट गएको प्रहरी टोलीले हतियार सहित...

पुस २ र ३ गते हेटौंडा १० बसपार्कमा घरेलु मेला

Capture-1702427171.JPG

२७ मङ्सिर, हेटौंडा । स्थानीय तथा घरेलु उत्पादनको प्रचारप्रसार एवम् प्रवद्र्धन गर्ने उद्देश्यले हेटौंडाको १० बसपार्कमा घरेलु मेला हुने भएको छ ।  हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको आयोजनामा आगामी पुस २ र ३ गते मेला हुन लागेको हो । मेलामा घरेलु उत्पादन तथा नृत्य प्रतियोगिता सञ्चालन हुने जानकारी दिइएको छ ।  मंगलबार वडा...

यस वर्ष हिउँदमा बढी वर्षा हुने अनुमान

Capture-1702426865.JPG

२७ मङ्सिर, हेटौंडा । जल तथा मौसम विज्ञान विभागले यस वर्ष हिउँदयाममा औषतभन्दा बढी पानी पर्ने अनुमान गरिएको जनाएको छ ।  विभागले मंसिर १५ गतेदेखि फागुन १७ गतेसम्म बागमती प्रदेशदेखि पश्चिमी भेगका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको बताएको छ । मधेश प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रमा भने सरदरभन्दा कम वर्षा हुने विभागको...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1702423037.jpg

२७ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको प्रभाव  रहेको छ । हाल कोशी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात भइरहेको छ । बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी...

पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

Screenshot_20230619_06472-1702346649.jpg

२६ मंसिर, हेटौंडा । ​​हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा  हुस्सु / कुहिरो लागेको छ। मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी...

म्यानमार पुर्‍याएर बन्धक बनाएको आरोपमा एक युवती पक्राउ

Kabita-Gurung-1702290138-1702291005.jpg

२५ मंसिर, काठमाडौं । थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा काम लगाइदिने भन्दै म्यानमार पुर्‍याएर बन्धक बनाएको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका-४ की २७ बर्षीया कविता गुरुङ रहेकी छिन् । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोका एसपी कृष्ण पंगेनीका अनुसार चिनियाँ कम्पनीमा कम्प्युटर...

कारले स्कुटरलाई ठक्कर दिंदा दुई युवतीको मृत्यु

Screenshot_20230908_15294-1702260371.jpg

२५ मंसिर, काठमाडौं । पोखरामा कारले स्कुटरलाई ठक्कर दिंदा दुई युवतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पोखरा-२५ हेम्जाकी २३ वर्षीय अनिशा खड्का र पोखरा-५ जिरोकी २४ वर्षीया भावना बराल रहेकी छन् । घाइते भएका उनीहरूको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार बिकले जानकारी दिए । पृथ्वीराजमार्ग अन्तरगत...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1702259188.jpg

२५ मंसिर, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका...

साउथ अफ्रिका भनेर १७ लाख रुपैयाँ ठगी गर्ने युवक पक्राउ

Screenshot_20231210_16471-1702206173.jpg

२४ मंसिर, काठमाडौं । साउथ अफ्रिका भनेर १७ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपालिका-४ घर भई काठमाडौंको गौरीघाट बस्ने १८ वर्षीय अन्जेश गिरी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको छ । उनले दुई जनालाई वैदेशिक रोजगारीका लागि साउथ अफ्रिका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार