Email :- prastakhabar@gmail.com

समाज

पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध

IMG_1612-1702988267.png

३ पुस,हेटौंडा । धादिङमा सुख्खा पहिरा जादा पृथ्वीराज मार्ग अवरुद्ध बनेको छ । मङ्गलवार अपराह्नमा बेनिघाट रोराङ गाउँपालिका-९ लालटिन बजारस्थित पृथ्वी लोकमार्गमा सुख्खा पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको हो । अवरुद्ध भएको बाटो खुलाउन जेसिबीसहित प्रहरीको टोली खटिएको  जिल्ला ट्राफिक कार्यालय धादिङले जनाएको छ ।...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1702949056.jpg

३ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। हाल देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती कोशी, मधेश, बागमती, गण्डकी र...

ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

Screenshot_20231218_07121-1702862841.jpg

२ पुस, बाजुरा । बाजुराको बडीमालिका नगरपालिका-२ खडीगाडमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका-२ का ३८ वर्षीय देवराज जोशी, ३३ वर्षीया करिष्मा रोकाया, बडीमालिका नगरपालिका-१ का ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका-६ का ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकाया रहेका छन् । मार्तडीबाट गौमुल...

बागमती प्रदेशमा मौसम आंशिक बदली रहने

Screenshot_20230323_08415-1702861588.jpg

२ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। सोमबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।    राती कोशी, मधेश,...

हेटौंडा-१३ मा आगलागी, गोठ जलेर नष्ट

aago-1702861648.jpg

१ पुस,हेटौंडा । हेटौंडा-१३ टुटेपानीमा एक गोठमा आगलागी भएको छ ।आइतबार साँझ हेटौंडा-१३ स्थित उत्तम गुम्जाको घर संग जोडीएको जस्ता र काठले बनेको गोठमा अचानक आगलागी भएको हो ।  आगलागीबाट गोठ भित्र रहेको २ वटा राँगा आगोले पोलेको  गोठमा भएको १५०० किलो मकै, जस्तापात, काठ जलि नष्ट भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जनाएका...

सालकको खपेटासहित तीनजना पक्राउ

arrested_S3kB4VoHgo_UiHOe-1702810475.jpg

१ पुस, काठमाडौं । दुर्लभ वन्यजन्तु सालकको खपेटासहित तीनजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा दोलखाका २० वर्षीय अमृत लामा, २५ वर्षीय विशाल बस्नेत र २७ वर्षीय सुकविर तामाङ रहेका छन् । काठमाडौंको पेप्सीकोलाबाट सालकको खपेटा बेचबिखन गर्न हिँडिरहेका बेला उनीहरूलाई पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन...

मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु

IMG_0682-1702783175.png

१ पुस,भरतपुर।चितवनको माडीमा भएको मोटरसाइकल दुर्घटना वडासदस्यको मृत्यु भएको छ।मृत्यु हुनेमा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुईटेल रहेका छन्। माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको बाप्र०३०४प ८९१७ नम्बरको मोटरसाइकललाई  नखुलेको सवारीसाधनले ठक्कर दिँदा वडासदस्य लुईटेलको मृत्यु भएको...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1702778496.jpg

१ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराईको थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । आइतबार दिउँसो लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम...

प्रधानमन्त्री प्रचण्डद्वारा मानवसेवा आश्रमको भवन उद्घाटन

dffff-1702719158.jpg

३० मङ्सिर, हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको मानवसेवा आश्रमको नव निर्मित भवनको शनिवार एक कार्यक्रमकाबिच उद्घाटन गरेका छन् ।  १३ करोड ८१ लाख ६६ हजार रुपियाँ लागतमामा निर्माण भएको आश्रमको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् । नवनिर्मित भवन अपाङ्गता मैत्री रहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार