Email :- prastakhabar@gmail.com

समाज

म्यानमार पुर्‍याएर बन्धक बनाएको आरोपमा एक युवती पक्राउ

Kabita-Gurung-1702290138-1702291005.jpg

२५ मंसिर, काठमाडौं । थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा काम लगाइदिने भन्दै म्यानमार पुर्‍याएर बन्धक बनाएको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका-४ की २७ बर्षीया कविता गुरुङ रहेकी छिन् । प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोका एसपी कृष्ण पंगेनीका अनुसार चिनियाँ कम्पनीमा कम्प्युटर...

कारले स्कुटरलाई ठक्कर दिंदा दुई युवतीको मृत्यु

Screenshot_20230908_15294-1702260371.jpg

२५ मंसिर, काठमाडौं । पोखरामा कारले स्कुटरलाई ठक्कर दिंदा दुई युवतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पोखरा-२५ हेम्जाकी २३ वर्षीय अनिशा खड्का र पोखरा-५ जिरोकी २४ वर्षीया भावना बराल रहेकी छन् । घाइते भएका उनीहरूको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार बिकले जानकारी दिए । पृथ्वीराजमार्ग अन्तरगत...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1702259188.jpg

२५ मंसिर, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका...

साउथ अफ्रिका भनेर १७ लाख रुपैयाँ ठगी गर्ने युवक पक्राउ

Screenshot_20231210_16471-1702206173.jpg

२४ मंसिर, काठमाडौं । साउथ अफ्रिका भनेर १७ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको विर्तामोड नगरपालिका-४ घर भई काठमाडौंको गौरीघाट बस्ने १८ वर्षीय अन्जेश गिरी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको छ । उनले दुई जनालाई वैदेशिक रोजगारीका लागि साउथ अफ्रिका...

नक्कली शैक्षिक प्रमाणपत्र पेश जागिर खाने बस्नेतविरुद्ध मुद्धा दायर

Screenshot_20231001_16305-1702206438.jpg

२४ मंसिर, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध मुद्धा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी सेवा प्रवेश गरेको आरोपमा आइतबार विशेष अदालत काठमाडौंमा आरोपत्र दायर...

साढे ६ किलो सुनसहित एक विदेशी नागरिक पक्राउ

Screenshot_20231210_13313-1702194513.jpg

२४ मंसिर, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरी टोलीले शनिवार राति साढे ६ किलो सुनसहित एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा इजिप्सियन नागरिक सरिफ मोहम्मद लासिम रहेका छन् । उनको साथबाट पाउडरको रुपमा ल्याएको ६ किलो ५९० ग्राम सुन बरामद भएको छ । दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका लासिमले...

धादिङको मैदी केन्द्रविन्दु बनाएर भूकम्प

IMG_1144-1702183001.png

२४ मंसिर,गजुरी। आइतबार बिहान धादिङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर २३ मिनेट जादा मैदी केन्द्रविन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको खानी तथा राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।...

चितवनमा भएको दुर्घटनामा एकै स्कुल लेखापाल र शिक्षकको मृत्यु

IMG_2107-1702177861.png

२४ मंसिर,हेटौंडा । शनिवार चितवनको माडीमा भएको बोलेरो र  मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा  सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो ।  उनीहरु चढ़ेको बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको...

राप्ती खोलामा डुबेर एक जनाको मृत्यु

IMG_0937-1702176740.png

२४ मंसिर,मनहरी । राप्ती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । चितवन स्थित राप्ति खोलामा डुबेर भरतपुर २८ सालवास वस्ने बर्ष २७ को किरण मगरको ज्यान गएको  जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ ।  राप्ती खोलामा डुवेको अवस्थामा स्थानीय डुङ्गा चलाउनेले देखेर प्रहरीलाई ख़बर गर्दा इलाका प्रहरी कार्यालय दिव्यनगरबीट गएको प्रहरीको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार