Email :- prastakhabar@gmail.com

समाज

मकवानपुरको राक्सिराङबाट पेस्तोल र बुलेट बरामद

IMG_20231128_153802-1701165222.jpg

१२ मङ्सिर, हेटौंडा । मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ गाउँपालिकाबाट कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ । प्रहरीले पालिकाको वडा नम्बर १, दुङ्गुखोलाबाट १ थान कटुवा पेस्तोल र २ थान बुलेट बरामद गरेको हो ।  बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले दिएको जानकारी अनुसार ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1701148073.jpg

१२ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। मंगलबार दिउँसो देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली...

हेटौंडा–१६मा खाग (जंगली माहुरी)को टोकाईबाट सरु र मन्दिरा घाइते

Capture-1701088155.JPG

११ मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडा–१६ चिसापानीमा खाग (जंगली माहुरी)को टोकाईबाट दुई महिला घाइते भएका छन् । सोमवार दिउँसो हेटौडा–१६ चिसापानीमा स्थानीय ३२ वर्षकी सरु दंगालको घरमा आएर बसेको खागले टोक्दा निज सहित उनकी छिमेकी ४५वर्षकी मन्दिरा घिमिरे घाइते भएका हुन् ।  खागको टोकाईबाट दुवैको अनुहार र टाउकोमा दखल पुगेको मकवानपुर...

हेटौंडा ५ स्थित खतिवडा ट्रेडिङमा चोरी

386871167_108456920254889-1701051637.jpg

११ मंसिर, हेटौंडा । हेटौंडा ५ स्थित एक पसलमा गएराति चोरी भएको छ । आइतबार राति  हेटौंडा ५ कान्तिलोकपथ पुरानो मालपोत कार्यालय नजिक रहेको खतिवडा ट्रेडिङ कम्पनी प्रालिमा चोरी भएको हो । पसलको ४ वटा सदर मध्य एउटा सटर फुटाएर काउन्टरमा भएको खुद्रा पैसा लिएर गएको प्रहरीले जनाएको छ। घटनास्थलमा वडा प्रहरी टोली पुगेर अनुसन्धान अघि बढाएको र घटनाको...

मकवानपुरमा स्थानीयको ज्यान लिएको बाघ निकुञ्जको नियन्त्रणमा

IMG_20231127_065236-1701047414.jpg

११ मंसिर, हेटौंडा । मकवानपुरको मनहरी-६ मा छिमेकी जिल्लाका स्थानीय एक व्यक्तिको ज्यान लिएको र गाउनै आतङकित बनाएको बाघलाई चितवन राष्ट्रीय निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ ।  गत शुक्रवार सोही बाघले खर काट्न आएका चितवन राप्ति नगरपालिका-१ दुबिचौरका ४३ वर्षका हरि पौडेलको ज्यान लिएको थियो भने पटक पटक स्थानीयलाई आतङकित बनाउदै आएको थियो...

मकवानपुरको मनहरीमा शव फेला

IMG_0682-1701042837.png

११ मंसिर,हेटौंडा । मकवानपुरमा कम्मर भन्दा माथि हड्डी मात्र भएको सडेगलेको अवस्थामा शव फेला परेको छ । मकवानपुर मनहरी- ६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा कम्मर भन्दा माथि हड्डी मात्र भएको अवस्थामा शव फेला परेको हो ।  शुक्रवार बाघको आक्रमणमाबाट चितवन राप्ती न.पा.१ दुबिचौर बस्ने ४३ वर्षका हरि पौडेलको मृत्यु भएपछि बाघको खोजीका...

लागुऔषध गाँजासहित चितवनकी लामा हेटौँडामा पक्राउ

df-1701001080.jpg

१० मङ्सिर, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट आइतबार ६ किलो लागुऔषध गाँजासहित एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ३, लौरीचोककी २० वर्षीया सरिता लामा रहेकी छन् । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार लामालाई आइतबार बिहान ४ बजेर ५० मिनेटको समयमा हेटौंडा–१०, बसपार्कबाट...

मनहरीमा एक महिला आफ्नै घरमा मृत फेला

IMG_0682-1700974170.png

१० मंसिर,हेटौंडा । मकवानपुरको मनहरीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।मनहरी गाउँपालिका वडा नम्बर–४ सालघारीमा स्थानीय देब कुमार चेपाङको श्रीमती ४५ वर्षिय बूद्धि माया चेपाङ  आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेकी हुन्। मादक पदार्थ सेवनगरी आफ्नै घरमा सुतेको अवस्थामा मृत्त अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।...

पहाडी भू-भागमा मौसम आंशिक बदली रहने

Screenshot_20230323_08415-1700962437.jpg

१० मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार