१० मङ्सिर, हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट आइतबार ६ किलो लागुऔषध गाँजासहित एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ३, लौरीचोककी २० वर्षीया सरिता लामा रहेकी छन् । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार लामालाई आइतबार बिहान ४ बजेर ५० मिनेटको समयमा हेटौंडा–१०, बसपार्कबाट...
१० मंसिर,हेटौंडा । मकवानपुरको मनहरीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन्।मनहरी गाउँपालिका वडा नम्बर–४ सालघारीमा स्थानीय देब कुमार चेपाङको श्रीमती ४५ वर्षिय बूद्धि माया चेपाङ आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेकी हुन्। मादक पदार्थ सेवनगरी आफ्नै घरमा सुतेको अवस्थामा मृत्त अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।...
१० मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली र...
९ मंसिर,हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ भने विभिन्न विद्याका १५ जना सम्मानित गरेको छ । समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षता तथा डिभिजन वन कार्यालय, मकवानपुरका डिभिजनल वन अधिकृत पुष्पराज बर्तौलाको प्रमुख आतिथ्यता शनिबार साधारणसभा सम्पन्न...
९ मंसिर, उदयपुर । उदयपुरमा स्कूल बस दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा बस चालक ४० वर्षीय भिखन चौधरी, ७ वर्षीय सन्ध्या चौधरी र ६ वर्षीय विकास चौधरीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका-५ देउरीको अन्नपूर्ण स्कुलको बस आज दिउँसो उदयपुरगढी गाउँपालिका-७ अँधेरीमा बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको छ...
९ मङ्सिर, हेटौंडा । रोट्र्याक्ट क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्लब अफ हेटौंडाको सयुक्त आयोजनामा शनिवार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । स्वर्गीय सचिन मेमोरियलको सम्झनामा रोट्र्याक्ट डिस्टृक्ट ३२९२ ले देशभर रहेको रोट्र्याक्ट क्लबमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको रोट्र्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष राजन...
९ मंसिर, हेटौंडा । बर्दियामा एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गुलरिया नगरपालिका-४ तुलापुरमा आगलागी हुँदा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो । आगलागीमा घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको...
९ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। शनिबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा...
७ मंसिर,हेटौंडा । मकवानपुर मनहरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान मनहरी– ६ खयरघारीनजिकै बाघको आक्रमणबाट एक जना पुरुषको ज्यान गएको हो । ज्यान गुमाउनेमा चितवनका हरि पौडेल रहेको प्रहरीले जनाएको छ। चितवनको राप्ती नगरपालिका– १ दुबीचौरका ४३ वर्षीय पौडेललाई मनहरि– ६ खयरघारी गाउँदेखि अन्दाजी दुई किलोमिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

























