१८ मंसिर, हेटौंडा । हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र...
१८ मङ्सिर, हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्रका युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा कृयाशिल पालुङ जेसीजको जेसीज सप्ताह सम्पन्न भएको छ । १५ गतेबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम आइतबार सम्पन्न भएको हो । कार्यक्रम संयोजक मानसिंह दोङको संयोजकत्व एवम् शाखा अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा...
१७ मंसिर,हेटौंडा । मकवानपुरको हेटौंडा-१६ पानीस्वारामा ट्याक्टर पल्टिदा २ जनाको ज्यान गएको छ । आइतबार दिउसो हेटौडा-१६ पानीस्वारा स्थितमा मधेश प्रदेश ०३-००१ त ६९८७ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई पानीस्वारा भिरबाट अन्दाजी २५०/३०० मिटर तल खस्दा दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा चालक बारा निजगंढ -१३ का २६ वर्षका...
१७ मंसिर, सिरहा । स्राेत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका- ३ चमारटोलस्थित सीमा क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका-२ श्रीपुरका ४२ वर्षीय महोमद फिरोज रहेका छन् । भारतबाट साईकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा खटिएको टोलीले जाँच गर्दा उनको...
१७ मंसिर,हेटौंडा । हेटौंडा चौकीटोलस्थित खाद्य संस्थानको गोदाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। हेटौंडा -२ चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र एक पुरुष मृत भेटिएका हुन्। मृत अवस्थामा फेला परेका व्यक्ति अन्दाजी ५४ बर्षीय पुरुष रहेको जनाइएको छ । मृतकको शनाखत भएको छैन।प्रहरीले शवलाई हैटौंडा अस्पातलमा लगेको र आवश्यक...
१७ मंसिर,हेटौंडा । मकवानपुरमा आफै चढेको बसको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । शनिवार साँझ चखेल मातातिर्थ सडक खण्ड अन्तर्गत मकवानपुर ईन्द्रसरोबर-५ कुवामा काठमाण्डौ बाट चखेल तर्फ आउदै गरेको बा२ख ७२७२ नम्बरको बसमा ठक्करबाट ७० की कान्छी माया घलानको ज्यान गएको हो । सोही बसमा यात्रा गरि आएकी उनलाई बसबाट झर्ने क्रममा लड्न...
१७ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई...
१६ मंसिर, हेटौडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले २७ औं वािर्षक साधाणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हिमाल पौडेलको समाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा संस्थाले २७ औं वािर्षक साधारणसभा सम्पन्न गरेको हो । साधारणसभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले...
१६ मङ्सिर, हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर र सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले शुक्रबार समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रभावकारीता सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । केन्द्रका अध्यक्ष तथा सामुदाय प्रहरी साझेदारीका जिल्ला सदस्य राम बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

























